[VIEWED 240398
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-04-08 2:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -९८ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
दौंतरी
श्री स्वस्थानी व्रतकथा!
चौतारीवासीहरूको पूरा नाम र गाम
१)श्री भउत भाई भन्डारी----कन्नीडाँडा
२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम
३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम
)श्री राहुलभाई राजभन्डारी--- फिला दे फिया
५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम
६)श्री पुन्टेन्द्र प्यारा परियार--- नयाँ खर्क
७)श्री मदनवा महतो---
८)श्री च्याङ्बा चामलिङ---
९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम
१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम
११)श्री सुन्तलमान स्थापित--- मध्य पश्चिमाञ्चल
१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा
१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम
१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया
१६) सुश्री किरेजी क्राफोर्ड---
१७) श्री दिपेन्द्र दङ्गाल---
१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम
१९) श्री दादागिरी दवाडी--- जापुन
२०)श्री गौतमबिक्रम गोतामे--- जापुन
२१) श्री गालबेन्द्र गिरी--- जापुन
२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम
२३) श्री हरि हर हाडा--- ओखलढुंगा
२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी
२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क
२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम २८) काली केटी कार्की---
२९) उफ्री "उदास" उपाध्याय्--- टेउसाउ
३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा
३१) श्री सेरियलमान श्रेष्ठ--- विस्कान्छि
३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम
३३) सुश्री शबनम सुनुवार---
३४) सुश्री रुइना रुपाखेती---
३५)सुश्री लप्पु लुइँटेल---
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ
३७) श्री गुन्टे गैह्रे---
३८)श्री निशान्त निरौला---
३९) श्री विवश विश्वकर्मा---
४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया
४१) याम बहादुर यमी--- बाटो नभाको देश
४२) बिस्टे राम विष्ट---तानसेन गाम
४३) झिल्के दास झा--- स्वीट ड्रीम गाम
४४) हर्कबहादुर हुमागाईं--- कन्नीडाँडा
४५) फेवा ताल फुँयाल---
४६) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर ४७) चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम
४८) सोमनाथ सिग्देल --- झापा
गाम उल्लेख नगरिएकाहरूले सम्पर्क गरी आफ्नो गामको नाम लेखाउन अनुरोध छ
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!
Last edited: 08-Feb-08 11:24 AM
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-04-08 4:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ पर्बते सम्म एउटा खबर पुर्याउनु थ्यो क्यार हिजो पर्बतेले बाजी ठोकौ भनेर म जाएन्ट्स र पर्बते प्याट्रिअट्स्को पक्ष बाट बाजी पनि हान्या हो र बाजी मैले जितेको सर्वबिदितै पनि छ तर पर्बते भनिने श्री पर्वत प्रसाद पुडासैनी ले नाक मुख केही नदेख्याएको ले यो मैसेज पठाइदिनु हुन्छ कि त
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 02-04-08 4:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल जिम्बाल बुढाले सोधेको परस्न को उत्तर दिन पर्यो ।
माथी भएका मध्ये
लालीगुराँस पलाँस र शिरिष ठुलो रुखमा फुल्ने फुलहरु हुन् । ल बुढा कति ओटा अण्डा पाइने हो ??
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-04-08 4:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यामेलाई पुरस्कार दिनुभन्दा पहिले एउटा कुरा बुझ्न मन लाग्यो।
मेरीगोल्ड र सयपत्रीमा के फरक हो खास??? उस्तै हुन्छ झुप्प परेको थुङ्गो हुन्छ सयपत्रि जस्तै। एउटै हो त???
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-04-08 4:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै, आफुलाई तोरीको फूल र खाने फुल बाहेक थाहा छैन। रुखमा फुलोस् कि दुखमा फुलोस्, फुले भै हाल्यो। फूलको बारे हरिभक्त कटुवाल भन्नु हुन्छ- फुल्न त यहाँ बेशै हो, फुल्नै पर्छ। काँडामा गुलाफ भै फुल्नु पर्छ, भीरमा गुराँस भै फुल्नु पर्छ। कसैले हावा भरिदिएको बेलुन झै न फुलेर हिलोमा कमल भै फुल्नु पर्छ।
पर्बतेको साहु कडा रैछ, अड्डाबाट चौतारी चियाउन दिदैन रे। अस्थायी डेरा मा नि अन्तर् जालो छैन रे। खबर त हिजै पाइसक्यो, म:म: खाइ सक्यो।
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 02-04-08 4:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उस्तै उस्तै हो जिम्बाल बा । नेपाली र अंग्रेजी नाम जस्तो लाग्छ । आजकाल धेरै ठिमाहा उत्पादन गर्ने चलन छ क्या रे । के छ जिम्बाल बा खबर ? बल्ल बल्ल पुराण सकियो है अब त मस्ती । दामी गयो नि ।
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 02-04-08 4:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा ठुल्दाइ, तोरीको फुल र खाने फुल मात्र थाहा छ रे । तोरीको फुल निकै देखियो कि क्या हो ?
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 02-04-08 4:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
असारै महिनामा पानी पारी रुझाउने एकोरो मेरो मन कसरी बुझाउने भन्छिन है मैच्यांगले रुदै धरर नौ डँडा पारी छ कम्पनी शहर बिछोडको बेलामा -----------------
बनैमा गाउने न्याउलको बोली यो बेला मैच्यांग के गर्दै होली पिँडिमा बसेर के के कुरा सोच्दि हो कहिले हांस्दी हो कहिले रुंदी हो मलाई नै सम्झेर हो हो हो हो हो हो हो मलाई नै सम्झेर
असारै महिनामा पानी पारी रुझाउने एकोरो मेरो मन कसरी बुझाउने भन्छिन है मैच्यांगले रुदै धरर नौ डँडा पारी छ कम्पनी शहर
बिछोडको बेलामा
हो हो हो हो हो हो हो बिछोडको बेलामा -----------------------------------
छंग छंग गर्ने खहरे खोला अब त छोरा ठुलो भो होला दिनभरी खेल्दो हो मलाई नै भुल्दो हो सांझ परे पछी आमा लाई सोध्दो हो खै बाबा भनेर हो हो हो हो हो हो खै बाबा भनेर
असारै महिनामा पानी पारी रुझाउने एकोरो मेरो मन कसरी बुझाउने भन्छिन है मैच्यांगले रुदै धरर नौ डँडा पारी छ कम्पनी शहर बिछोडको बेलामा
सोमबारे जदौ, यो सुन्तले कान्छा को
बिर्खे दाई
सुनगाभा पनि अगिको लिस्टोमा भा भए के उत्तर हुदो हो?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-04-08 4:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए सकाएउ है पुरान! ल ठुलै बोझ हल्का भओ होला अब त! अनि राजाको राँगो फुक्या अस्तो गजप अर्दै होलाउ के रे आजकल त? अनि तेइँ छौ कि बसाइँ सरेउ कतै??? तो पुरानको पात्रो सात्रो नि छाप्छन नि छोटो बना'र ३-४ जना नचिनेको पन्डितहुरले सिलोक चेख अरेर यो मिलेन तो मिलेन भनेर पठाम्छन नि, हो..... तो नि सकियो???
लोल ठुल्दाई! तोरीको फूल रे! हाहाहा तोरीको फूल देख्यो भने त बरबाद हुन्छ नि !
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-04-08 4:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहाहा सुन्तले सुनगाभा तो लिस्टोमा भा भइ के उत्तर हुँदो हो रे? बाठो मुन्छे त बाठो हो! तो लिस्टोमा सुनगाभा भा भए, रुखमा फूल्दैन भन्ने हुन्थ्यो होला! सुनगाभा कुन अर्किड लाई भन्ने हो? वाइल्ड???
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 02-04-08 4:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तो पुरानको पात्रो सात्रो नि छाप्छन नि छोटो बना'र ३-४ जना नचिनेको पन्डितहुरले सिलोक चेख अरेर यो मिलेन तो मिलेन भनेर पठाम्छन नि, हो..... तो नि सकियो???
पुराण मात्र सकिया हो । अब कपि पेष्ट को काम छ अनि बल्ल तिन चार जना पण्डित लाइ देखाउन पर्ला । बसाइ के सर्नु र खै ?? अब आफ्नै गाम तिर जाने हो ।
सुन्तले अघिको लिस्टमा सुनगाभा पनि भएको भए उत्तर सुनगाभा पनि हुन्त्यो । त्यो पनि रुखमै फुल्छ क्या रे ।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-04-08 4:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुनाखरी हो कि सुनगाभा हो अर्किड??? ल जानकारी पाम त!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-04-08 4:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 02-04-08 4:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुनगाभा र सुनाखरी दुबै भन्या अर्किड त हो नि । तर वाइल्ड मात्र हैन ।
Last edited: 04-Feb-08 04:38 PM
Last edited: 04-Feb-08 04:38 PM
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-04-08 4:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए कुरो त्यस्तो रेछ।
हाम्रो सुनगाभा एकपटक दक्षिणकाली तिर एक जना मित्रले देखाएका थिए उनि वनस्पतीको कुन्नि के हो अध्ययन गर्दै थिए। मलाई त जानकारी भएको बिषय परेन, तर उनको भनाइ याद गर्न खोज्दा धेरै किसिमको हुने र नेपालमा पाइने चाहिँ केहि बिषेश जातिका हुन् भन्या जस्तो लागेर सोधेको। उनको कुरा कति याद भयो कति भएन त्यसैले वाइल्ड गेस गरेर वाइल्ड हो कि भन्ठानेको र साथै सबै रुखमा हुँदैनन जस्तो नि लागेको किन किन!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-04-08 4:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सब फूलै फूलको भूलभुलैयामा ब्यस्त छन्। आफुलाई त सब ब्लाक अल्फाबेट बफालो एक्वल टू भने जस्तै हो।
फूलै फूल मात्र पनि हैन रैछ जीवन, काँडा बीच फुल्ने फूल रै छ, जीवन।
मरिजाने मानिसले बिष पिउने गर्छन्, कोही बाचिदिन बिषै पिउने गर्छन्।
बिषै बिष मात्र पनि होइन रैछ जीवन, काँडा बीच फुल्ने फूल रैछ जीवन।
मधु क्षेत्री, भिम बिराग को अच्छा गाना याद आयो।
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 02-04-08 4:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे हे
मैले त सुनाखरी र सुनगभा एउटै भन्ने नै बुझ्या रहेनह्छु। के कुरो गराइ भो र।
सच्चि तिनिहरु परजिवी हैनन र?
तेसो हो भने त रुखमा फुल्ने पनि कसरी भन्नु नि?
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 02-04-08 4:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन आज किन हो जिम्बाल बा ले सुनगाभा मा कुरो घुमाइ घुमाइ सोधेको ?? मैले पनि तेसैमा काम गर्या हो अहिले । नजानीकनै कुरो मिल्या हो त ??
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-04-08 7:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खोइ को को छ? हैन आज त शनिबार आईतवार त हैन त, गीतन्जली त हेर्न पाउनु पर्ने हो नि आज हाम्रा भजन मन्डलीहरु सबै गायब छन आज लहरे बौचा खै, मिस दिदी खै, नेप्ची भाभी खै, अन्तरे दाई खोइ?
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 02-04-08 7:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
छु उखे ठुखे उखे ठुखे स्वय च्यान्गुला, रिठ्ठे पासा ?
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-04-08 7:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन यो लहरे हिजो देखी कहाँ बेपत्त भयो हौ। खै आझ लहरेको गीत सुनम भनेको, तेश्को थोत्रो त्रसिस्तोर छैन आझ।। लु के हो लहरे ब्रो निक्कै चोट पर्योकी के हो, मलाईनी यस्तै भएको थियो साउथ अफ्रिका र अष्ट्रेलियाको खेल हुँदा धेरै अग्गदी खै कुन चै वोर्ल्द कप हो बिर्सें। तीन दिन सम्म घर बाट निस्किन म पनी, लु यस्तै हो अब आउन हौ चौतारीमा कती दिन यसरी बश्ने, सुपर बोल त अर्को बर्षानी आउछनि।।
|
|