Bnami, Vincent, 08), Pats, Madhesi, Birkhe 03,
Thanks for your reasoned agreement. Yes, if you are a public figure--or want to be one and take advantage of that position--you should be held liable to public scrutiny.
Tick,
Thanks for your additional info.
Mansion,
Yes, there may be thousands of Raj BDRs, but they are not liars, licentious, and corrupt on tax-payers' money. As Pats and others have reminded, he is the jwain of gyane on an extortion-spree--the above news piece is an example and the following one is one more. There are thousands of cases like this, many of them reported in Nepali press despite the pressure not to by the erstwhile royal government and its cronies!!! Now would you say, pubish about Maoists' and others' extortion but not Raj Bdr's because he is Gyane's jwain?
Dyamn,
For your info, nobody has yet released the name of the woman involved here nor any other identifying info on this thread. If you already know her and are worried now, you can't blames us or the thread. Too bad, it was already widely reported in Nepal and US Nepali communities. Now how come you start advocating her privacy? Or is it a veiled defense of Raj BDR and his crooked acts? Or will you go ahead to advocate for the privacy rights of the two bank looters whose fotos were widely distributed last week in Nepal and outside? Raj BDR is a looter, he simply uses more subtle techniques and his association with Gyane's family. You should also read Tick's info up here. Besides, I did start the thread and it was never mentioned in the news.
Dreamer, I can't reveal the name of the woman who this Raj BDR slept with. Although I don't approve of her act, much less Raj BDR's, I think she has already paid for it in some ways. But more importantly, she has nothing to do with Raj BDR's extortion-spree, and she should be left alone here.
And others,
Why would you want to sidetrack the discussion if not worried by these news? Let's stay focused and bring out the facts. I understand why it hurts some, but well, there is no cure now.
Well, here is another news about this Raj BDR from today's Kantipur: Sit tight you royalists.
विद्युतीय रेलमार्गमा शाही नातेदारलाई अनुमति
विकास थापा
काठमाडौं, जेठ २१ - वीरगन्जबाट राजधानी जोड्ने विद्युतीय रेलमार्ग निर्माणका लागि एउटा कम्पनीले दिएको निवेदन अस्वीकार गरी अघिल्लो सरकारले शाही नातेदारको कम्पनीलाई अनुमति दिएको खुलासा भएको छ ।
राजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर शाहीले खोलेको कम्पनी बेञ्चमार्क नेपाललाई उक्त रेलवे परियोजनाको 'अध्ययन तथा सर्वेक्षण' को अनुमति गत फागुन २५ गते दिएको हो । जबकि त्यही परियोजनाका लागि नेपाली इन्जिनियरहरूको समूहद्वारा गठित इन्प|mास्ट्रक्चर नेपाल प्राइभेट लिमिटेडले सम्भाव्यता अध्ययनसमेत गरी कार्यान्वयनका लागि २०५९ सालमा निवेदन दिएको थियो ।
बनाउने, सञ्चालन गर्ने र सरकारलाई पछि हस्तान्तरण गर्ने -बुट अवधारणा) अन्तर्गत निर्माणका लागि इन्प|mास्ट्रक्चरले अध्ययन गरेको प्रतिवेदन बेञ्चमार्कले हुबहु नक्कल गरी भौतिक योजना तथा निर्माण मन्त्रालयमा प्रस्ताव गरेको थियो ।
वीरगन्जदेखि काठमाडौंसम्म एक सय ३५ किलोमिटर लम्बाइको उक्त परियोजनासम्बन्धी प्रस्तावलाई अनुमति दिन माघ १९ अघि र पछिका सबै सरकारहरूले स्वीकार गरेको इन्प|mास्ट्रक्चरका प्रबन्ध निर्देशक शम्भुपाणि गौतमले बताए ।
उनका अनुसार कम्पनीले परियोजनाका लागि ०५९ मंसिरमा मन्त्रालयमा निवेदन हालेको थियो । 'सबैले आश्वासन दिए, कसैले काम गरेनन्,' उनले बताए ।
निवेदन दिएयता तत्कालीन भौतिक योजनामन्त्री नारायणसिंह पुन, सचिव भारती शर्मा, त्यसपछिका मन्त्री बुद्धिमान तामाङ, प्रकाशमान सिंह, सचिव टीकादत्त निरौला, प्रधानमन्त्री सूर्यबहादुर थापा, शेरबहादुर देउवा, योजना आयोग उपाध्यक्ष शंकर शर्मालगायत सबैलाई भेटेर परियोजनाबारे जानकारी गराएको गौतमले बताए ।
करिब दुई घन्टा दस मिनेटमा काठमाडौंबाट वीरगन्ज पुगिने उक्त रेलमार्गका लागि बुट अवधारणाअन्तर्गत संयुक्त विदेशी लगानी गर्न दाताहरू तयारसमेत भइसकेको दाबी थियो ।
गौतमका अनुसार राजबहादुर शाहीले अनुमति पाइसकेपछि 'तपाईंहरूलाई २ प्रतिशत सेयर दिन हामी तयार छौं' भनेका थिए । मन्त्रालयका सहसचिव मदन गोपाल मलेगु संयोजक रहेको समितिले सिफारिस गरी योजना आयोगमा पठाएको थियो । आयोगले प्रस्ताव गरेपछि शाही मन्त्रिपरिषद्ले गत फागुन २५ गते राजबहादुरको कम्पनीलाई दिने निर्णय भएको स्राेतले
बतायो । यससम्बन्धी बेञ्चमार्क कम्पनीका अधिकारीसँग भेट हुन सकेन । राजबहादुर शाही विदेश गएकाले कोही पनि प्रतिक्रिया दिन तयार भएनन् । तर संयोजक मलेगुले भने बेञ्चमार्कको प्रस्ताव राम्राे भएकाले उसैलाई दिएको दाबी गरे । 'बेञ्चमार्कको प्रस्ताव 'उपयुक्त' देखिएकाले उसैलाई दिने निर्णय भयो,' मलेगुले भने । इन्प|mास्ट्रक्चर नेपालका प्रबन्ध निर्देशक गौतमले आफ्नो कम्पनीले धेरै मिहिनेत गरेर परियोजनाको सम्भाव्यता अध्ययन गरेको बताए ।