[VIEWED 467940
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-22-09 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १३८ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
(World's first and finest internet IMPROV in Nepali language)
Last edited: 22-Jan-09 10:07 AM
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-28-09 1:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिप्ले ले दह्रो भेट्यो मनिषा को यानी मुनु को - गो मुनु गो - त्यसरी नचाहिने आरोप लगाउने लाई त्यस्तै गर्नु पर्छ - गो मुनु गो - पाने पनि क्या दिने के - भजन नै बनाइदियो छैन मेरो मुकुन्डो सुकुन्डो - अनी पातकीहरु के गर्दै हो अनी पर्वते मार्ट्साब के छ - कस्तो छ - सबै भन्दा कडा गृहमन्त्री तपाईंकै जस्तो छ त रुघा लाग्न लाग्यो रे रिट्ठे लाई हैने के भन्छ ज्वोरो नै आउन लाग्यो बा दिउँसो दिउँसै त्यस्तो खुशी को समाचार नसुनाउन हो अनी ठुल्दाइ के हुँदै छ त - भात बजाको हो - कि चिलिम तान्दै हो हर्के दाई के छ - बङुर सिध्याएको हो चिप्ले त आउँदैन होला आज - मजाले पाएको छ है है
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 01-28-09 1:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो कुन हिमाल हो र कतातिरबाट खिचिएको हो? जवाफ मिलाउनेलाई बिशेष पुरस्कारको ब्यवस्था छ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-28-09 1:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन तिम्रो त्यो थ्याप्रो अन्मार कल्ले आँखा लाउछ भनेर डराम्छौ ए हर्के ? हामी जस्तो ह्यान्सी भये नि एउटा कुरा ! फोटो लाई पेन्ट (पेन्ट ब्रश) बाट खोल अनी कालोमोसो जे जे पोत्नु छ पोतेर टासन भैहाल्छ नि !
|
|
|
pani
Please log in to subscribe to pani's postings.
Posted on 01-28-09 2:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिप्लेको हिमाल को तस्विरमा त्यो हिमाल चाँही हिउ जम्ने हिमाल र फुटु चाँही त्यो डाँडा अघिल्तिरबाट लिएको ! पुरस्कार त मैले नै पड्काएँ । मिलेनछ भने ठुल्दाइको लागि सुवर्ण तक्माको सुवर्ण अवसर !
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 01-28-09 2:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्या फोटो टासेका छौ त चिप्ले ले? त्यो हिमालको फोटो त हाम्रै घर तिर बाट खिचेका रहेछौ नि, यो बिरेठान्टी घान्द्रुकको बाटो पनि हिड्छु भन्दा भन्दै जुग बित्यो गाठे, पालाँ एउटिले जाम भन्दा बुद्धी पुगेन अहिले दु:ख पाइयो, अनि लहरे के छ त? घरमा गृहमन्त्री कडा नभएर सब्बै शान्ती सुरक्षा आँफै हेर्न पर्यो र त फुर्सत भएन नि (अब आज हिउ परेको दिन बाहिरै बसेर ढोका खोल पोस्टेकी आमा भन्न पर्ने स्थिती आऊला जस्तो भयो)
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 01-28-09 2:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अलिकती सजिलो पारिदिउँ है। अघिल्लो फोटो उपरोक्त हिमालको दक्षिणबाट खिचिएको हो, यो चाँही पश्चिमबाट हो। लौ लौ पुरस्कार पाउन सक्ने अवसर नगुमाउनुहोला।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 01-28-09 2:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Surjay
Please log in to subscribe to Surjay's postings.
Posted on 01-28-09 2:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते चौतारी,चौतारीमा हुनु भएका औतारी दाजुहरुलाई चिसो चिसो सलाम छ यो सुर्जेको तर्फबाट,धन्नेबाद ।।।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-28-09 2:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बाक्लै जमघट भाईसकेको रहेछ, शिरक ओढेर। सुर्जे लाई स्वागत । सलाम लाई लगाम लगाउनु पर्ला कि ? थरी थरी कामरेड का थरिथरिका सलाम हुने भाको ले चौतारीमा सलाम लाई न चलाम भन्छन बुढापाका हरु। त्यो हिमाल माछापुछ्रे हो भन्छन पर्बते काइलाले। आफु त्यता तिर नगाको मान्छे। उहिले १९५३ मे महिनाको २९ तारिख एभरेस्ट चढे सि हिमाल भने सि दिक्क लाग्न थाल्यो। तेन्जिङ भोटे र हिलारी खैरे को मात्र रेडियो ले नाम फुक्यो। तक्मा दियो। आफ्नो भाग मा तोक्मा मात्रै। नत्र अहिले सम्म १०सौं तक्मा को लागि गिदी घोट्नु पर्थ्यो?
|
|
|
Surjay
Please log in to subscribe to Surjay's postings.
Posted on 01-28-09 2:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते राहुल दाजु,,मेरो सलाम प्योर मेरै हो।।कामरेद को नि हैन,काङग्रेस को नि हैन,स्वागत गर्नु भयो ,जय होस् तपाईंको।। अनी चिप्ले दाजु त्यो पीक्स माछापुच्रे को हो भने चै म नि गाको छु त्यता तिर,,चदन त सकिएन तर दिन भरी हिमाल अगाडि बसेर हेरेको चै छु।।
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 01-28-09 3:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आधा घण्टामा चरो मुसो केही आएनछ चौतारीमा। तारेमाम ठुल्दाइ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-28-09 3:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिजी भाको कि बिजी जस्तो देखाको कि के भाको नेत्रे के छ - सुर्जे लाई स्वागतम अरु लाई सोध्याछ भन्दिनु के हो के हो ल
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-28-09 3:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यही त नेत्रे, आफुले उहिले हिमाल चढेको बेला फाच्चाफुच्चेहरु पिंपीं गर्दै सिंगान पुछ्दै थिए होला। अहिले यिन लाई पचेन। हजमोला ल्याइ दिउं कि ?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-28-09 3:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अहिले पनि ठुल्दाइ हिमाल चढ्न सख्छ किन नसक्नु सक्छ है ठुल्दै - बुढा भएर के भो त अहिले पनि बुढा भएपनी ठुल्दाइ सगरमाथा को टुप्पो मा पुग्न सक्छ मात्र ले चाहिन्छ भने भाउजु ले कुचो लिएर लखेट्नु पर्छ जे पनि गर्न सक्छ हाम्रो ठुल्दाइ ले है ठुल्दाइ
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-28-09 3:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल लहरे लोल कुचो बेल्ना देखी डराउने भए चौतारीमा कराउने काम गर्दिनथें। चौतारीबाटै पर्बते, बिर्खे, भउते जस्ताइ हराउने थिएं।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-28-09 3:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज त लास्तै bg भईएछ, चौतारी म के भाछ नै थाहा भएन। लौ जानी बेला नि हुन आटेछ। सबै रामरी बस्नु क्यारे।। अनी नवआगन्तुक लाई पनि तारेमाम है।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-28-09 3:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ पुरे, बिस्तारै जानु। बाटो चिप्लो छ, बाटोमा चिप्ले भेटिएला, हेल्लो भन्दा भन्दै चिप्लिएला। बिजी हुनु राम्रो हो। चाहे काम गर्नु मा होस् या काम चोर्नु मा।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-28-09 5:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै आज के भा हाम्रो चौतारीलाई, सन्ध्याकालिन तारेमाम गरुम भनेर आको त कोइ नि नरैछन, अनी ठुल्दाइ म त लड्डै चिप्लिन्दै बल्ल-तल्ल घर पुगिन, अब एस्सो तात्तातो चिया बनएर खाना लाको, क्या गर्नु आफ्ना गृहमन्त्री छैनन,आफै हो सबै।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 01-28-09 8:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रात्रीकालिन तारेमाम , खै त छैन गीत आज ?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-29-09 7:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|