[VIEWED 367813
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-16-08 3:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी- ११६
चौतारी मा यहाँलाई स्वागत छ!
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं
संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
**********************************************************************
*********************************************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
आउनुहोस! आउनुहोस! आउनुहोस! आउँछ मौका पर्खँदैन! बगेको खोला
फर्कँदैन!! ""ए हजुर कता? हजुरले जीन्दगीमा कहिले
नदेख्नुभएको खच्चरको सुन्दरी प्रतियोगिता यता!!"" चौतारीका एक औतारी च्याङ्ग्बा
चाम्लिङ्को सकृयतामा भव्य समारोहका बिच सम्पन्न हुँदैछ, चौतारीकै इतिहासमा
पहिलो- चौतारी खच्चर सुन्दरी
प्रतियोगिता २०६५!
२५५२ औं बुद्ध जयन्ती - जेष्ठ ७ , २०६५ (२० मे २००८)
"Believe nothing, no matter where you read it, or who
said it, no matter if I have said it, unless it agrees with your own
reason and your own common sense."
Gautam Buddha
Last edited: 18-May-08 10:34 AM
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-19-08 1:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज हाम्रो उ खोइ, के नाम हो बिर्सें
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-19-08 1:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्टे भन्न खोज्या मुखा न आ'र
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 05-19-08 1:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सोमबारे सुस्त जदौ।
नमस्ते!!!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-19-08 1:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्ड को जदौका साथ मा तारेमाम फ्री।
मनुष्य जी, तारेमाम। अब हसुर्ने ट्याम र भकुर्ने ट्याम मा कस्ले नमस्कार गरिरहन्छ। दुबै ट्याममा हात नै बिजी भैलिन्छ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-19-08 1:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्ड को जदौका साथ मा तारेमाम फ्री।
मनुष्य जी, तारेमाम। अब हसुर्ने ट्याम र भकुर्ने ट्याम मा कस्ले नमस्कार गरिरहन्छ। दुबै ट्याममा हात नै बिजी भैलिन्छ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-19-08 1:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के छ ओ कुम्ले? गाउँ चाहर्न बल्ल निस्क्योउ? अनी हिजो त्यो युनिकोड हालेउ त कम्फुटाराँ?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-19-08 1:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम ठुल्दाइ तारेमाम भकुर्ने र हसुर्ने बाहेक केही सुनिन्दैन त ठुल्दाइ को मुखांट हिजो आज? राम्रै सुपारी पाउनु भो कि कसो? हाम्री सान्नानी खोइ हँ आज?
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 05-19-08 1:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
" चौतारीमा चोरी चकारी बढ्दै जान थालेको हुँदा कपिराइट कानुनको जोडदार माग गर्दछु " रे क्या!! सिरियल साथी त सिरियल्ली शायरी लेख्ने भएछन्, बरालाई ठूलै चोट परे जस्तो छ!! रिठ्ठे ब्रो हेर्नुस् न भन्या, तेत्तिकै चामलिङ बनाइदिए चौतारीमा, हजुरबाले थाहपाउनु भो भने मार्नु हुन्छ । कुम्ले ब्रो !! ह्वाट्स अप ??
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-19-08 1:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो भने रिट्ठे दुई तीन देइन देखी यो बौचा लाई के भाको भाको के न भाको के न भाको जस्तो देखी राख्या छु। झनक्क रिसाउने, फनक्क फर्किने, तनक्क तन्किने आदी इत्यादी असाधारण लक्षण देखिन थालेको छ। प्रारम्भिक लक्षण हेरी बिश्लेषण गर्दा प्रेम रोग लागेको शंका गर्ने ठाउँं ९० % छ। अर्थात औरेजी मा भन्दा Severe Loveria Syndrom suspected.
|
|
|
nepali man6e
Please log in to subscribe to nepali man6e's postings.
Posted on 05-19-08 1:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रित्ठे जी, लन्च टाईममा परेछ, आफुलाई के था'? धन्न तपाईंले वन्नुवो नत्र बबाल हुन्थ्यो कि?
अब बिस्तारै अबेदन हल्छु, कतिजना लन्चमै हुनुहोला फेरी, सुरु गरे है
अबेदन ! अबेदन !! अबेदन !!!
yo साथीहो के छ हो? आन्च, एस्तो दामी फोरुम र'छ नि, झन्डै छुतेको, लु आजदेखी म पनि आए है, एसो भित्र छिर्न दिम है, पर्धन्मन्त्री समक्छ्य आबेदन थेले है, जबाब अली चन्दो पाम।
पुनस्च्य:
सम्पत्ति विवरण र वभी कार्यदिशा सपथ लिने बेला पेस गरुला
निबेदक: नेपाली मान्छे कथान्दु हाल: कौली फोर्निया
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-19-08 1:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हा ठुल्दाइ, ठीक कुरा गर्नु भयो अहिले भने त्यो बौचा अचेल बेलुका बेलुका गीतान्जली मा आउन छोडिसक्या अस्ती शनिबार आएर त अचम्मै बनाइदियो ! अब औषधी नि बताइदिनु पर्यो ! जिम्माल बा लाई थाहा होला उपचार् बिधी ! चेली हसुरी सक्या हो?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-19-08 1:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलदाइ लाई तारेमाम न भनी निबेदन स्विक्रित हुँदैन क्या रे। मनुष्य !
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-19-08 1:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मान्छे जी, निवेदन मात्रा तेर्स्याएर के हुन्थ्यो नि अचेल को जमाना मा कठै ! त्यो दस्तुर पैला अघी बढाउनु पर्छ, नत्र त त्यो निवेदन के दर्ता हुन्थ्यो रे? थाहा भएन होला नयाँ मान्छे ! ल ल अब थाहा भएपछी $ २५ को निवेदन दस्तुर नि सङ्लङ्न गरेको छु भन्नु होला पुछर मा
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-19-08 1:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे नि लाटो नै रहेछ, नयाँ मान्छे छ, २५ $ मात्र भन्ने? $२५ त चौतारी कोष मै दाखिला गर्नु पर्छ, २५+५=३० भन्नु पर्दैन? ५ के को भन्यो भने टिकेस दस्तुर भन्ने। चिया चुरोट को पनि त ब्यबस्था गर्नु पर्यो नि।
|
|
|
nepali man6e
Please log in to subscribe to nepali man6e's postings.
Posted on 05-19-08 1:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ, नमस्कार है, अरु सबै जना अन्जान दाई,भै, दिदी, बहिनी लाई नि थोक नमस्कार गरे है, पाइएन वन्न मिल्दैन नि फेरी, ठुल्दाइ लाई साक्षी हुनुहुन्छ /
आबेदन स्विक्रित गरिदिनुस् न, छिटो मन्त्री वएर एसो बिदेश सयर गर्न जानु छ क्या, देश बिकास गर्नु परेन ??
|
|
|
nepali man6e
Please log in to subscribe to nepali man6e's postings.
Posted on 05-19-08 1:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु झ्या, म पनि कस्तो भुलकाड रे'छु वने, तेही आबेदनका साथ $५० पनि समेतेको छु वन्नै बिर्सिएको, $ २५ सदस्यता सुल्क, $ ५ चुरोत सुल्क अनी $ २० चै एसो पछीलाई खर्छ वनेर अब त स्वित्क्रित ??
|
|
|
nepali man6e
Please log in to subscribe to nepali man6e's postings.
Posted on 05-19-08 1:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु झ्या, म पनि कस्तो भुलकाड रे'छु वने, तेही आबेदनका साथ $५० पनि समेतेको छु वन्नै बिर्सिएको, $ २५ सदस्यता सुल्क, $ ५ चुरोत सुल्क अनी $ २० चै एसो पछीलाई खर्छ वनेर
tesmathi aaru aawashyak sampurna document pani chhan, kham pani chha, tara tyo kham ma chhai ticket pani chha, abedan swikrit vaye pacci malai post garera pathauna k koshko paisa kharcha garnu vanera ni. aanyena nalinu hola. अब त स्वित्क्रित ??
Last edited: 19-May-08 01:55 PM
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 05-19-08 1:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चेली हसुरी सक्या हो?
" हजुर मैले भुजा ज्युनार गरिसकें, हजुर ले नि?"
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 05-19-08 1:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चेली च्यान्टी के छ खबर, के हो त्यो ज्युनार भनेको, जिउ नुवौने भनेको त हैन है फेरी। अनी खै त अचेल लेख सेख छैन त खै लेख्नु पर्यो, हामी जस्तो पाठक लाई यसो मनोरन्जन हुने थियो लेखी दिएमा। लौ मान्छे जिउ मलाई $१० दिनुश म त्यो फाइल माथि मन्त्रीको सम्म पुरयिदिन्छु, खै सुटुक्क है फेरी रिठ्ठेले देख्ला।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-19-08 1:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो जुनार ता हाम्रो पहाडमा फाल्चा चेली ! त्यो ता सार्है अमिलो हुन्जा ! तोइले कोसरी हासुर्यो त्यो जुनार् मोइले ता बुझ्दाइ बुझेना नि
|
|