[VIEWED 208785
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-22-08 8:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत --- चौतारी --- (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १११ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा*ईश्वरजीको ब्लग दौंतरी
चौतारीमा प्रचलित केही उखान टुक्का भउतेको कर्मै "ईssssश" पाउनी, बुढी खोज्यो "सिस" पाउनी। - यु-ट्युबमा पल्केको लहरे स्विमिङ-ट्युबमा नि गीत खोज्छ
- ठुल्दाईले पोको पारेको म:म आगोमा सुँघाउँदा पाक्छ"
काम कुरो टेउससतिर, जिम्मालनी बोकी भेगसतिर! ठूलीको मुख रिस उठे नि रातै, हाँसो उठे नि रातै
ज्वाइँसा'प पनि कराउनु, बुइनी पनि हराउनु उसै त पुन्टे मरुभूमी, पानी झ्याम झ्याम गोताएँलाई सराप्या जस्तो सराप्नु
- भैँसी हेर्दै, पीठो चपाउँदै
- आँखा नभा'को नेत्रे
नयाँ वर्ष २०६५ को शुभकामना!
|
|
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 04-25-08 8:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एक्लै नै हो ठुल्दै । चिया भयो। कता मरेछन सब गाम्ले हरु आज ।
|
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 04-25-08 8:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जे राम जि कि।
सब गावँलेको हमि परनाम किएछु। अथि बात उ छ कि हमि आवँदेथियो हुजुर चोतारिमे बतियावनेको, त हमि देख्छु कि सला एक्टा अविन्डओ खोलेछ सान दाजु सझापे। त उ अविनडओ पे हमि देख्यो कि लोग बतियाइरहेछ, त हमि भि टराइ मारनेको गियो। और हुजुर दु चार बात बतियायो जग्गिया और सपिरङ्ग के संग। त बहुते दिन बाद आएछु हुजुर हमि साँरि बोलेछु कि हमि आवनेको पाएथेन। त सब लोगनके कुस्ले मङ्ग्लेके हमि कंकालनि माइले परारथना करेछु।
जे राम जि कि।
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 04-25-08 9:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्कार सबैलाइ। के हुदै छ नि? के हो मदनवा, वां तिम्रो पार्टिले जितेर तिमिले त चौतारी सौतारी छोडेर त्यो के जाति मन्त्रि बन्न हिड्यो भन्ने ब्यापक हल्ला थ्यो त, फेरि लुत्रुक्क परेर यहिं फर्केको देख्दा धेरै खुशि लाग्यो।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-25-08 9:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-25-08 9:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-25-08 9:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे कोपी क्यात
|
|
|
vastrap
Please log in to subscribe to vastrap's postings.
Posted on 04-25-08 9:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ मेरो अथवा बलराम बुढाथोकीको तर्फ बाट। आज हरिप ब्यत्स्त छु, खोलातिर एसो काम गर्न जानु छ। भरे तिर जम्कभेट गरुल। समस्त गाम्ले हरुलाई यो बले को नमस्कार। नाम को लागी भन्नु त पर्दैन त्यही पनि रित्थे लाई मुरी मुरी धन्यवाद।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 04-25-08 9:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 04-25-08 9:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ma pani aae hai. namaste!!!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-25-08 9:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वो दिपिका हिजो कत बेपत्ता नि, काम मा समयमै आउनु पर्दैन। मान्छे हरु गीत सुन्न कुर्या कुर्यै, टाईम मा आउनु गीत बजाउनु ल हिजो को सुचना फेरी टाँसेको छु।
अत्यन्त जरुरी सुचना
आज २०६५ साल बैशाख महिनको आजकै दिन बाट सुस्री दिपिका दवादी ज्यु लाई गीती लहर कार्यक्रम को सह संचालक पद दिने घोषणा गर्दछु। हिजो को दिन जस्तै हाम्रा रस्रङ प्रधान श्री लहरे लाल लकौल लाई गीत टाँसटुस कार्यक्रममा सहयोग हुन्छ भन्ने हामीले आसा लिएको छु। आफ्नो कार्यभार आज पनि हिजो जस्तै गरी गर्नु होला। धन्यवाद।
लहरे लाल लाकौल अध्यक्ष चौतारी गीत टाँस्टुस समिती
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-25-08 9:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्यारिचौ गाउले हो! लु भये जती देखे जती सप्पै लाई नवस्कार अरे ! बले नि हुइकिएछ त आज ब्यान ब्यानै ! अनी काँटी आज ब्यान ब्यान आएउ बले? तिउरा मेला अझै सक्केका छैनन? त्यो खोला को २ टरक बालुवा त मलाई नि चहिया थियो यस्सो यसपाली गोठ बनाउनु थियो ! अनी माथि लेक तिर कैले उक्लिन्छौ नि? यस्सो हाम्लाई नि कान बजाउ है, त्यो मोरी पोक्ची लाई नभेट्या नि जुग बितिसक्यो ! अरु सप्पै बेसै होला क्यार ! ल बात् मार्दै अरम्ला ! दीपीका जी लाई पनि यो रिट्ठे को शुभ प्रभात !
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 04-25-08 9:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सर्ब प्रथम चै, लहरे sorry है, हेर हिजो त्यो गीतान्जली सुरु गर्न आको भए गुरुबा ले टाउको मा बजाउथे मेरो, अनी कता बाट गीत बजाउनु? फेरी मैले त्यो पद मलाई नदेउ भनेको होइन? सुनेको नसुनेकै गरेछ। राहुलदाई ले पनि दिपिका नानु लहरेलाई मधत गर भन्नु भएको रहेछ, राहुलदाई मैले भ्याएको बेलामा त गरेकै छु नि, सोध्नुस् त लहरेलाई, उु जस्तो हो र मुख देखाएर टाप दिने अनी माइला दाइले मलाई खोइ कुन हाट बाट हो के के लेराइदिन्छु भन्नु भएको रहेछ, चाहियो बैनिलाई यहाँ अनी हर्क दाई ले हिजो खोजिरहेनु भएको रहेछ गीत सुन्न, हर्क दाई मैले त्यो जिम्मा लेको त थिएन तर पनि बजाइदिन्थे तर परिस्थितीनै त्यस्तै पर्यो हिजो, यता गीत बजाउदा उता गुरुबा ले टाउकोमा बजाउलान जस्तो, त्यही भएर हो अनी पर्बत्य ज्यु ले दिन म भन्दा सुने नसुने नै गर्नु भयो अनी बेलुक त कुन चै अन्जली भन्दै थियिन नि स ह- संचालक , खोइ अहिले रे? जती खेर मन लाग्यो त्यती खेर, हजुर जस्तो हो र? हामी त सुरु गरे पछी पुरा पनि गर्छौ, बरु गर्न सक्दैनौ भने अनुहार नै देखाउदैनौ, तर २ वोटा गीत सुनेर ल आजलाई पुग्यो शुभ रात्री भन्दैनौ
ल पुग्यो आजलाई गुनासो हरु, अनी अरु सबै लाई सञ्चै छ ? रिट्ठे, टंक, pretty sis अनी अरुहरु पनि
Last edited: 25-Apr-08 09:42 AM
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-25-08 9:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
को मुख देखाएर टाप, म त अस्ती गीत सुन्दै थिए, कस्तो राम्रो गीत बजाउछ दिपिका ले है है है
सान्नानी पनि आएछ ल व्हाट'स अप
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 04-25-08 9:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Namaste sabai lai
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-25-08 9:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
स्प्रिङ्ग पनि आएछ ल, रिट्ठे स्प्रिङ्ग को नाम राखिदेउ त
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-25-08 9:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ दीपीका जी को आधा पाना लामो गुनासो पनि पढियो ! कुरा त ठिकै हो ! जिम्मेवारि लिएपछी बहन गर्नु पर्छ भन्थे यिनिहरु ले त बहाइदिएछन बागमती मा ! सन्नानी लाई पनि नमस्ते ! हिजो झन तेत्रो बेली बिस्तार लाको साथी त टाप एक्कै छिन् मा ! स्प्रिङ्ग जी लाई पनि स्वागत छ चौतारी मा ! ल गाउले हो स्प्रिङ्ग र हाम्रो तमाङ जी को नाम राख्दिनु पर्यो ! बौचा छु दु हालखबर? झ्या ते: नि गीतान्जली छु ख जीत:?
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 04-25-08 9:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ चौतारी। शुक्रबारे जदौ सब्बै लाई। टंके अचेल खुब जांगरिलो भा छ्,ढोका त खोलेछौ,अली कती सर्सफाइ गरया भे के जान्थो तिम्रो,चुरोट को ठुटा जत ततै छ। ठुल्दाइ लालेमाम है, के छ नयाँ नौलो, हिलरी दिदी लाई जितै हाल्नु भो त। नमस्कार नेप्ची। जे राम जि के मदन्वा,टेम टेम मा कहाँ गायब भईलिन्छ यार तिमी पनि? जे होस् तिम्रो बातिया सुन्न साह्रै रमाइलो लाग्छ,गावं तिर सब कुसल मंगल् त छ न? रिट्ठे लहरे कत्ती हल्लाउछौ त्यो हात, गूड् मर्निङ गर्या कि टा टा गर्या हो ? ए बले आउन पा छैन कहाँ जान हतार हो एसो चिया पिएर जाउ न। दिपिका के हुँदै छ बिहान बिहानै? ल बसन्ते/बसन्ती (spring) नि आएछन, छिन
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 04-25-08 9:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
lahare namaste, euta name rakhna paryo mero ni
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-25-08 9:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल बिस्टे र राख्दियो स्प्रिङ्ग को नाम बसन्ते भनेर मलाई त चित्त बुझ्यो है स्प्रिङ्ग = बसन्ते
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-25-08 9:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ बिस्टे? क्यारिदैछ? स्प्रिङ्ग को नाम बसन्त त राम्रै लाग्यो मलाई ! तर बसन्ती त होइन होला स्प्रिङ्ग? लालेमाम लुल्दाइ ! अनी आज त लुक्रबार हो क्यारे के छ त आज को लीलान? अनी दोहोरी किङ क्रान्ति आले लाई भेट्न आउने भन्या होइन त स-परिवार?
|
|