[VIEWED 224713
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 09-06-07 8:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी - ७५ नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
--चौतारी - भाग ७५ (हीरक अंक!) --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। ********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइकोब्लग चौतारी हीरक अंक समय पंक्षी हो खुल्ला यसको बंधन बाँधेर बाँधिदैन उड्छ हर प्रहर दिन रातको पंख सेतो कालो चालेर आकाशैमा उड्छ हर प्रहर साँच्चै समय यति गतिवान् छ कि हाम्रो प्यारो चौतारीको जन्म भएको पनि दुइ वर्ष भैसकेछ, तर हामीलाइ पत्तै भएन। हाँसो, ठट्टा, कथा, कविता, दोहोरीको भाकामा दुइ वर्ष काटेको हामीलाइ दुइ दिन जस्तै लागिरहेको छ। यो समयमा अनेकौं नयाँ गाम्लेहरूको आगमन भयो, नयाँ मित्रता गाँसिए, पुरानो मित्रता अझ कसिए, चौतारी नितान्त आत्मीय लाग्न थाल्यो। ७ सेप्टेम्बर २००५ बाट शुरू भएर दुइ वर्ष पूरा गरी तीन बर्षमा प्रवेश गरेकोमा चौतारी र चौतारीवासीलाइ धेरै धेरै बधाई!!! यो अंकमा आफ्ना अमूल्य लेख रचना, कथा, कविता, मुक्तक, कहानी र अनेकौं अरू मौलिक सिर्जना पस्केर चौतारीको जन्मदिन भव्यताकासाथ मनाऔं।
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-11-07 11:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहाहा हरितालिके भान्जो! के कुरा अरेओ हो एस्तो?? यो बुडेसकालाँ बे अर्ने कुरो चुहाइँ भने मात्तै पनि पाता फर्काम्छन मुन्छेले याँ!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-11-07 11:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सान्नानी तारेमाम् है। भान्जी अर्णाको हाल खबर के छ कस्तो छ? अब त माँ ( अंरिकामा मम्मी) भन्न जानीसक्यो होला नि? एस् एल् सी दिने होइन बोर्ड् फस्ट भएकी छोरी छन् मेरा ( कथाहरुमा, कल्पनामा, )। साच्चै भन्नु पर्दा बोर्ड् फस्ट् छोरी चाह छ हामीलाई।
Last edited: 11-Sep-07 11:27 AM
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 09-11-07 11:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जत्ति गरेनि मात्रा मिलाउन नसक्नि बज्जे गजलको "ए भउते" यो बहर कस्तो होला?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-11-07 11:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लेख्नु लेखेर पनि अझ मिलाउन खोज्ने अन्तरेको गजल लेख्ने रहर कस्तो होला?
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 09-11-07 11:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उमेरै गयो, बैँशै गयो, नलि खुट्टो 'नि झन्डै गयो बुढेसकाआँ बे गर्नि जिम्माल को रहर कस्तो होला
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 09-11-07 12:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्ले त बाको मुख हेरिम। सान्नानी धन्यबाद। लौ आऊ सिंगल सिंगल!! हा.... हा.... हा... मिस दिदी। भो अब तिजका बेलाँ चेलीबेटीसंग के झगडा गराई भो र? चित्त दुखाउलान, परदेशाँ भाका चेलीका आखाँ आँशु सहन सकिन्न। उसै त एउडि बैनी थि बिहे गरेर गै यो बर्ख, जान नि पाईएन, सम्झि सम्झि मन रोईराच, झन् यो झरीले नि अझै सम्झाउँछ, यस्तो बेलाँ झगडा गर्दिनं भो।
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 09-11-07 12:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
History in making: Gayle in verge of firstever century in 20Twenty cricket CH Gayle (lhb) 99 49 5 9 202.04 33 (15b) 42 (19b)
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 09-11-07 12:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वाबाको मुख हेर्ने दिनमा मेरो सबैलाई तरेमाम्। जिम्मल् बा, दर्सन् गरेँ। हउर्को मुख हेर्नु आको। आफ्नु त वाबालाई सम्झन मात्र सकिन्छ, तेसैले। अनि सालि भेना को कुरा खुब् चलि रहेको रहेछ, हाम्रो मा त साली हैन सोल्टिनी को कुरा चल्थ्यो। कि साली र सोल्टिनी एउटै अर्थमा हो कि कसो भौते दा।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-11-07 12:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गेल ले धुल्नु धुल्यो छ ग्वाँचे सुन्तले जी जदौ ! क्यार्दै हो क्यारे?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-11-07 12:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
न रोमांच छ न त केहि हतार या पिडा रमाइलो त यस्तो छ बोर कस्तो होला??? दिक्क लाओ!!
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 09-11-07 12:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिठ्ठे दाई, यसै बस्तु चराइ राको। सिन्दुरे गोरु कस्तो चोर् भा छ, आँखा झिम्क्यायो कि टाहार् बारिको मकैमा पुगि हाल्छ। तेसैले चौतारी तिर चिहाउन नि धौ धौ। अनि दाई के गर्दै हो?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-11-07 12:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो ग्वाँचे नि के कुरा गर्छ बुझिन्न हिरो त यस्तो छ चोर कस्तो होला??
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 09-11-07 12:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन सुन्तले दाई क्या हो, ठुल्दाई सम्म त ठिकै थ्यो अब हुँदा हुँदा केटकेटी रिट्ठेलाई पनि दाई भन्दिनि भन्या? रोलक्रम मिच्न भ'न के। ई रिट्ठे ता हाम्रा ईस्कूलाँ सिंगान पुछ्दै कुद्थे गांठे हाम्ले यस् एल सी दिनि बेलाँ। जिम्माल बा सारै दिक्क लाओ जस्तो छ। मुलाई नि तेस्तै भै रा'छ भन्या ब्यानदेखिन्।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-11-07 12:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
किन दिक्क लाग्यो, जिम्माल बा? दिक्क माने दिक्कै हुन्छ, ठिक्क माने ठिक्कै। ७० बर्षे जिम्माल् पनि तरुनी भनेसि भुतुक्कै।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-11-07 12:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चाइन्जो म चाँही हसुरि'रा हो क्यार अहिले मुखै रसायो थुकै निलियो मायालुले पकाको परिकार सम्झेर सम्झिदा मात्र त यस्तो मजा छ, सङै बसेर खाने रहर कस्तो होला?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-11-07 12:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल ठुल्दाई! हाहाहा केहि साथिहरुले मलाई अस्तिनै लिएको ठुल्दाईको अन्तरवार्ता थप घट गरेर फेरि राख्ने सुझआव दिएका थिए, त्यो खोज्न पर्छ जस्तो छ! :) क्यार्नु त नि अन्तरे यो बुडेसकालाँ एस्तै रेछ चाइन्जो अब!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-11-07 12:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अन्तरे ले मेरो फिल्ड बीगार्न थालयो है गुहार गुहार..........
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 09-11-07 12:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-11-07 12:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मिस दिदी मलाई बचाउन आ' जस्तो छ। लु न यो अन्तरेले के खाएर आएछ बिहानइ बिहानइ यस्लाई ठीक पर्नु परो भन्या
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 09-11-07 12:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अन्तरे, खुइ त गजल टास्छु भनेको कता गयो? कि माथितिर पुरिइसक्यो र हो? अब एउदिन बसेर सब उत्खनन् अर्नु छ। माथितिर सुनका असर्फी घैँटाँ राखेर पुर्याछन् जस्तो लाओ। अब त्यो बहर भन्या यस्तै हो हेर। लेख्दा लेख्दै मिलेछ भने गजल भन्दिनी केरे, मिलेन भने कुनै लामो कुनै छोटो वाक्यको थुप्रो बनाइदिएसी कविता बन्छ। सुन्तले, जिम्माल, अन्तरे, रिठ्ठेसान सबैलाई २ बज्न ला'को जदौ टक्र्याएँ।
|
|