[VIEWED 215058
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-17-10 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
|
~ चौतारी १७७ ~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७७औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
ओइली झरेको फूल टिपी माला गाँसेर हेरें, छाडी जाने निष्ठुरी सित गाला टाँसेर हेरें
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
नयाँ चौतारीमा नयाँ तारेमाम्।
Last edited: 17-Feb-10 10:37 AM
Last edited: 17-Feb-10 10:39 AM
|
|
|
|
Cowboys
Please log in to subscribe to Cowboys's postings.
Posted on 02-24-10 2:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै जाना लाई फेरी प्रणाम| म त फेरी त्यों नम्रता श्रेष्ठ को thread स्टार्ट भएछ त्येतई तीर एसो टाइम पास गारी रा थिए, एहा त के के बबाल भई सकेछ|
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 02-24-10 2:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Namaste, Jadau, Hi and Bye! Crazy paramaatmaa
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-24-10 2:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम परमात्मा क्रेजी ।
मलाई पनि लेखुं लेखु लाग्या थ्यो, त्यो नकच्चरी को धागो मा। मेरो नाम पनि जोडीएला भनेर नलेखेको , गोठाले। म चाँही फूटबल हेरी बसेको । गाम्लेहरु कता हो कुन्नी ? चेल्सी र इन्टर मिलान बीचको घमासान हेर्ने भए यसमा मुसा चलाऊनुस् । http://www.vipcanal.com/ch1.html
|
|
|
Cowboys
Please log in to subscribe to Cowboys's postings.
Posted on 02-24-10 2:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यों वेबसाइट को नाम देखेर खोलनाई डर लाग्यो|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-24-10 2:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाफ टाइम सकियो । चेल्सी-० , मिलान् १ डराउनु पर्दैन, गुगलक्रोम वा आगो फ्याउरोको झ्याल मा । अर्को बाट हेर्नुस् । http://footv.net/ch1.php
|
|
|
Cowboys
Please log in to subscribe to Cowboys's postings.
Posted on 02-24-10 2:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-24-10 3:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ लाई मोज छ ....... टोपी टेबल मा राखेर हिद्दे पछी जती बेला अफिस गये पनि भो ............ दिनभरी फूटबल हेरेर बसिदे पनि भयो ....... त्येस्तो पो जागिर अनी ठुल्दाइ ...... बेला बेलामा चिच्याउने बाकस्मा गएको बुझिएन नि ..........
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-24-10 3:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यस्तो जागिर खान लोक सेवा पास गर्नु पर्छ रामे, त्यसै खान पाईन्छ ? जीआरइ पास गरेर हुन्न क्या रे। अहिले इर्ष्या गरेर हुन्छ ?? हैन यो रामे ले चिच्याउने बाक्सामा गएको कसरी थाहा पायो? यहाँ कोइ थिएन, बैरे पुरे त्यतै भे कान समाएर ल्याउन्थे भनेर गाको, न देखी पछी त अलप भैहालें नि ।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-24-10 4:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दाई म याइँ छु, हेर्नु न यत्रो खेत जोत्न बाँकी छ भन्या, साँस नि अरु कसैले फेर्दिये हुन्थ्यो जस्तो भैरा'ख। अघी ब्यान देखुन् कोपार्या-कोपार्याइ छु, खै के भा भा, मिल्नी फिटिक्कै हैन। आज दिनै सत्यानासी रेछ।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-24-10 4:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ma aaunda chaai koi ni aaunnan bhanyaaa hyaa gayen ma ni.. ekchin thakaai maaram bhanera aa ta... charo muso, ajha hundaa hundai to baire ra raame dhari chainan lau bho... laagen ma pani.. din kharaab.. paan paraaag
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-24-10 5:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुरे मेरो पनि तेस्तै भो आजको दिन च्याग्रोले दिन भरी खन्न लायो अनी लास्ट्मा पूर्न लगायो दिन्नै खराब रछ । अनी के भन्छ सप्पैको झकाश भको छ जस्तो छ आजको दिन। सप्पैलाई नमस्ते अनी तारेमाम ।
|
|
|
timi_mero_sathi
Please log in to subscribe to timi_mero_sathi's postings.
Posted on 02-24-10 5:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कसै को केही नलागेपची टि एम एस् लाई हिसाब सिकौने जिम्मा रामे ले लिएछ रामे: ल चौतारी का औतरी हरु टि एम एस् लाई हिसाब सिकौने जिम्मा मेरो टि एम एस् लाई छ महिना हिसाब सिकै सिकाएपछी रामे ले चौतारी मा सगौरब घोषणा गर्यो , ल अब टि एम एस् हिसाब मा पर्फेक्ट, टेस्ट लिये हुन्छ टेस्ट लिने जिम्मा बैरे ले लिएछ र तेस्को प्रतक्च्य प्रसारण् चौतारी मा बैरे: टि एम एस् जि भन्नुस् त तपाईं ले पुरे सँग २०० डलर सापट लिना भएछ , एक बर्षमा फिर्ता गर्ने बाचा गरेर,छ् महिना मा १०० डलर फिर्ता गर्नु भएछ,अब कती फिर्ता गर्न बाँकी भो भन्नुस् त? टि एम एस्: जिरो, कत्ती पनि बाँकी हुँदैन बैरे: अली रिसौदै, होइन तपाईंले प्रश्न बुह्ज्न भएन क्यारे, प्रश्न फेरी एक पटक दोहरौछु। तपाईं ले पुरे सँग २०० डलर सापट लिना भएछ , एक बर्षमा फिर्ता गर्ने बाचा गरेर,छ् महिना मा १०० डलर फिर्ता गर्नु भएछ,अब कती फिर्ता गर्न बाँकी भो भन्नुस् त? टि एम एस्: जिरो, कत्ती पनि बाँकी हुँदैन बैरे: बेस्करी रिसौदै कसरी कत्ती पनि बाँकी हुँदैन?? ति एम एस्: मैले आज सम्म जो सँग पैसा सापत लिये पनि आधा मात्रै फर्काको छ, बाँकी आधा त म कहिले पनि फर्कौदिन। अनी जिरो बाँकी भएन त, कुरै नबुझी जे पायो तेही प्रश्न गर्ने? आफु कुरा राम्रो सँग बुझ्नु छैन अझ मलाई हिसाब आउँदैन भन्ने साझा मा?
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-24-10 5:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
timi_mero_sathi
Please log in to subscribe to timi_mero_sathi's postings.
Posted on 02-24-10 8:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-24-10 8:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ टि एम एस बौचा, त्यो १०० को ब्याजमा स्याज लाएर ५०० भै सक्यो, ल कैले दिनी हो? हन अनि त्यो रामेचा, के लोल गर्या, तेस्तो हो त गणित सिकाको?? बेसरम!!!!
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-24-10 8:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-24-10 8:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रात्रीकालिन तारेमाम पुरे, जा नये धुन ला ?? नारायण दाई को गीत राख्यौ , दिल खुश भयो ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-24-10 8:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-24-10 8:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रणाम दाइ, मनइनी दाइ, तरकारी नै पकाछैन। ऐले एकछिन पछि! दाइयु, भभि: सिरल-ला: दाइ??
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-24-10 8:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|