[VIEWED 176332
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-17-09 1:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १५६ *~
Summer Special
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत: सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो । यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers,unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
Last edited: 18-Aug-09 09:40 AM
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-25-09 8:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-25-09 8:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-25-09 9:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जती हासु भन्छु आशुमा डुब्छ जीवन , यो गीत चै निक्कै मिठो छ है जे होश । रात्रीकालिन तारेमाम सप्पैलाई ।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-25-09 9:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै दाई जती हाशु भन्छु भन्ने त तीस सेकेन्ड मात्रै बज्यो फुल गीत लगाउनुन सुनी दिउ ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-25-09 9:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम ठुल्दाइ हेल्लो हर्के "जती हाशु भन्छु" भन्ने गीत मलाई पनि अत्ती नै मन पर्छ ! कसै सँग MP3 छ भने Share गरम न बरु ! अरु नि गीत बज्छ आज गीतान्जली मा?
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-25-09 9:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल यो कुरो चै तिम्रो र मेरो बल्ल मिल्यो है , खै फुल भर्सन सुनौ भनेको छैन बजाउ बजाउ नसुनी सुत्न नसकिने भैयो अब चै ।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-25-09 9:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 08-26-09 7:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारीका सबै गाम्लेहरुलाइ जदौ। आफु त कि बिहानै की घाम अस्ताए पछि चौतारीमा आउनेहूमदा चौतारीका प्रया बैदाहरुसंग भेट हुदैन। तर पनि बेला बेलामा चियाउने, हल्ला गर्ने आदी इत्यादी गर्न छोडेको छैन। करिब ३ साल जसो पहिले चौतारी झुल्केको थियो। अब ४ सालको हुनै आंट्यो। अस्ति शन्सरबार पनि सम्झाको त्यो कुरो, खै कसैले कान थापेर सुनेको जस्तो मानिन। अब भने अलि अली चर्को स्वरमा कराए एक दुइ जनाको कानमा बतास लाउला की? आउने सितम्बर ७ मा चौतारीमा यसो बेलुन सेलुन को ब्यबस्था गरुम है? काट्न त केक मात्र नभै कुखुरो,फर्सी,कांक्रा,घिरीमल्ला जे जस्तो काट्दा पनि हुन्छ। फेरी आफुं त मेलां धाउनु छ, दिन भरी जोत्दा खेत अप्ठ्यारो नपरे, गोरु सजिला परे, भेर भट्टी तिर नपसे भेर पक्कै गनगन गर्न आइपुग्नेछु। नमेकान्त नगरकोटी --- मिनी स्कर्ट गाम, अध्यक्ष, दौँतरी मन्त्र मन्दिर
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-26-09 7:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु! बुधबारे जदौ । नमेकान्त नगरकोटी जी तारेमाम। आक्काल झुक्कल झुल्किने, यस्तो त भएन नि । ७ सेटेम्बर याद गर्नु है गाम्लेहरु , चौतारीको जन्म दिवस। धुमधाम सँग मनाउनु छ ।
|
|
|
raju161
Please log in to subscribe to raju161's postings.
Posted on 08-26-09 8:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाई होउस्तोन टेक्सस बाट तरेमाम हने। सबै गम्ले दाई हरुलाई बुएनस दिअज।
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 08-26-09 8:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
स्वस्ती गरें है साथी हो। चौतारी नागा-प्रदेश नबनोस। नत्र गर्मी मात्रै हुन्छ--बतास चल्दैन-- मुस्किल पर्छ-- यो ब्यानको शुभ-कामना चै यही हो।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-26-09 8:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
GOOD MORNING CHAUTARI.............
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 08-26-09 8:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रणाम, सब्बै दिग्गजहरुलाई! एह भनेछी हाम्रो चौतारीको ह्यापी बर्थ डे टु यु राइछ ७ तारिखमा........ ह्म्म्म्म्म्म्म्म्म्म्म्म्म, ल धुम धडामका साथ मनाउन पर्छ तेसो भये त। ल सबको दिन मंगलमय होस्, प्रणाम
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-26-09 8:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल यही खुशी मा सबैलाई एक एक टिप जदौ !
नमे, जे होस् बेला बेलामा भये पनि चौतारीमा बिसाउन आएर गाउले लाई माया मारेको छैन भनी आश्वास्त पारेको मा धनीया को पात छ है !
दीप ब्रो, शुभकामना त ठ्यक्कै मिलेछ नि ब्रो, मेरो मुखाँटी नि ठ्याक्कै तेइ निस्किन ला' थ्यो ! अनी गाथमा आरामै ब्रो को?
राजु, जदौ ! भनेपछी जिम्माल कै गाउको परोउ कि कसो राजु?
ठुल्दाइ, हो सेप्टेम्बर ७ मा चौतारीको बार्सीकोत्सव भब्य रुपमा मनाउनु पर्छ ! सबै नयाँ पुराना गाउलेहरु आउछन भन्ने आशा छ !
पुरे, सुनेउ हैन त भन्या?
हर्के, टेन्ट र खान पिन ब्यबस्थापनको जिम्मा तिम्रो भयो है !
Last edited: 26-Aug-09 08:42 AM
|
|
|
raju161
Please log in to subscribe to raju161's postings.
Posted on 08-26-09 8:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल, दाईहरु तपाईंहरु सबैलाई गूड् मर्निङ।
|
|
|
raju161
Please log in to subscribe to raju161's postings.
Posted on 08-26-09 8:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अती उत्तम, साझा को जन्मा दिवस। मेरो एउटा प्रश्न, साझा म सबैभन्दा पहिला कस्ले युजर नेम बनएको होला?
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 08-26-09 8:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"अनी गाथमा आरामै ब्रो को? " गाथको वारेण्टी सकिने बेला त भो त्यै पनि ठिकै छ रिट्ठे ब्रो -- तर गाँठ्लाई आराम छैन अचेल। बेँसीमा पुगीसक्यो -- खोलाँ पुगेर सिद्धिएला भन्ने पीर।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-26-09 8:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी चौथौ बार्सीकोत्सव कार्यक्रम चौतारीको चौथौ बार्सीकोत्सवको कार्यक्रम पनि बनाइरहनु पर्यो है साथी हो ! मेरो दिमागमा फुरेको चाँही यस्तो छ:- १. सबै भन्दा पैला त बार्सीकोत्सव समारोह समिती ६ सदस्यिय कमिटी गठन गर्ने ! जस्को अध्यक्षता बरीस्ठ चौतारी सदस्य तथा चौतारी बुद्दीजिवी समितिकाका अध्यक्ष श्री राहुलभाई रायमाझी ले गर्नु हुने छ ! २. सेप्टेम्बर ७ को दिन बिहानै नयाँ चौतारी बनाउने ! अरु भाग भन्दा यो भाग चाँही अली बढी सिगारेर ! नमेले भने जस्तै बेलुन सेलुन राखेर, फुलमाला सजाएर अली झकी झकाउ चौतारी बनाउने ! त्यस्को लागि २-३ दिन अगावै तयार पारेर राख्ने र त्यो दिन बिहान पोस्ट गर्ने ! ३. नयाँ तथा पुराना सबै गाम्लेहरु ले आ-आफ्नो रचना- कबिता, गजल, गीत, चुटकिला भये नि राख्नु पर्ने ! ४. दिउसो भोजको प्रबन्ध मिलाउने ! ५. साँझ डल्ली भैंसी को मोइ (डिनर र कक्टेल) को ब्यबस्था गर्ने साथै भोजन पस्चात सबैले अनिवार्य नाच्नु पर्ने ! अरु नि थपुम है गाम्ले हो !
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 08-26-09 9:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<< साझा म सबैभन्दा पहिला कस्ले युजर नेम बनएको होला?>>> राजु एक छ एक माड्साप, साझाको जन्म-दिवस मनाउन ला हैन नि, चौतारीको पो हो त। तेइ प्रश्न सँगै मेरो एउटा प्रश्न, चौतारीमा सब्से पैले पोस्ट गर्नी को अवतारी होला है? अनी चौतारीको ग्र्यान्ड डिजाइन गर्नी को होलान? रिट्ठे सान, सुनें सुनें मैले त, म भोज खान ठीक्क टाईममा आइपुग्छु
|
|
|
raju161
Please log in to subscribe to raju161's postings.
Posted on 08-26-09 9:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल माहा लोल,
|
|