[VIEWED 204739
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-07-08 8:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - १०५-- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०५ संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)
तथा
नमेलाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- फेब २५)
जीवनको बाटो सुखमय होस् उनको साथ उल्लासमय होस् परिवर्तनको यो खास घडिमा हरपल रातो गुलाफमय होस्!
जन्मदिनको शुभकामना!
श्री रातामकै राइ (मार्च ३)
सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)
आज तिम्रो जन्मदिन आऊ खेलौं हासौं राम्रा राम्रा फूल टिपी यौटा माला गाँसौं!
होलीको शुभकामना
मार्च २१ (होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)
जताततै रंगीचंगी आयो हाम्रो होली रमाइलो गरौं हामी बोलौं मीठो बोली
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-10-08 10:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम फेवे, मरेर होइन बचेर काममा पुगियो भन्न्नु पर्ने। अब जिउंदो कसरी निस्कने भन्ने सोच्नु परो। जे होस् काम प्रतिको लगन मानें पर्भू। म भए त हिउ परे निहु मा घरबाटै तारेमाम भन्थें।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-10-08 11:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो नि चित्रे बल्ल बल्ल ढुङ्गा हानेरै भये पनि त्यो फटाहा लाई गुल्ट्याइयो, अब सबैले अली चाडो चाडो पोस्ट गरेर त्यो ढुङ्गाहरु लाई अर्को पेजमा पुर्याउनु पर्यो अनी बल्ल सफा हुन्छ हाम्रो चौतारी आफु त धेरै पोस्ट गर्न पाउदिन अब, अघी धेरै ढुङ्गा हानेको भएर अब ११ वटा मात्र बाँकी छ लिमिट भित्र
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 03-10-08 11:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के हुनु रिट्ठ्स पाट, चली राछ भन्नु पर्यो ,केही छैन नयाँ नौलो,बरु के छ नयाँ खर्क तिर को? एह लिमिट रछ ढुङ्गा हन्ने नि ल ल हामी हानी रौला नि त बेला बेलाँ
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-10-08 11:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ ढुंगै हानेर भए नि चौतारीलाई बचाउन अथक् प्रयास गर्नु भएकोमा रिट्ठे पट्ठो धन्यवादका पात्र भएको छ। बधाई। त्यो भन्दा नि महत्वपूर्ण तथा ईम्पोर्टयाण्ट कुरा के छ भने त्यो दुष्टलाई धपाउने काण्डमा आफ्ना आमुल्य पोस्टहरुको बलिदान गर्नु भएको छ। रिट्ठेको बलिदान खेर जान दिने छैन।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-10-08 11:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साथीहरु हो के हुँदै छ ताअाअाअाअाअाअाअाअाअाआ?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-10-08 12:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धन्यवाद को लागि धन्यवाद ठुल्दाइ तेइ त भन्या ढुङ्गा हानेर भये भरको गोली गट्ठा सबै सक्क्यो भन्या बिस्टे, नयाँ खर्क तिरको हालखबर बेसै छ, बरु त्यता के छ नि? अब हसुर्ने ब्यबस्था गर्न जानु पर्यो, फेरी भेटौँला
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 03-10-08 12:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के गर्दै छौ गाम्ले पातकी हरु? बिहान त चौतारी भात्काइदिएछन नि, धन्न रिठ्ठे जस्ता छन र बच्यो, हाम्रो चित्र बादुर त भन्नु मात्र बादुर (डाक्टर ) , लड्नु पर्नी बेला मा झन चौतारी सार्दिएको?
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-10-08 12:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दिवाकालीन जदौ सप्पैलाइ!
वेदर अपडेट:- घाम लागिरहेको छ!
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 03-10-08 12:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाजिरी जवाफ भाग ३
शहभागीता बढाउने उदेस्यले यस पटका चलचित्र बिशेष राखिएको छ। सदा जस्तइ गूगल गर्न पाइने छैन।
कलिउड १) नेपालको पहिलो चलचित्र कुन हो र तेस्का नायक को हुन? २) उदित नारायण र मनिषा कोइरालाको १ १ नेपाली चलचित्र भन्नुस्। ३) ऐतिहासिक चलचित्र प्रेम पिण्डका निर्देसक, नायक र नायिका को को हुन? ४) राजेश हमालको दोहोरो भूमिकाको पहिलो चलचित्र कुन हो? ५) चर्चित हास्य स्रिंखला तितो सत्यमा प्रमुख भूमिका खेल्ने जोडीमा को को हुनुहुन्छ?
हालिउड १) अन्जेलिन जोली को पहिलो चलचित्र कुन हो? २) एस पटकको Academy Award बिजेता निर्देशक को नाम के हो? ३) एस पटकको Academy Award कस्ले उद्घोस् गरेका थिए? ४) Enchanted कि नायिकाको नाम के हो? ५) Heath Ledger को म्रित्यु कुन महिनाको कुन तारिखमा भएको थियो?
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 03-10-08 12:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गुड मर्निङ चौतारी !
को को जिउँदै छ, हँ?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-10-08 12:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु साथिहरु हो घर् तिर लागे। २ हप्ता मजाले रेस्त गररे मेरो साहुले भनेको अनि २ हप्ता पचि देखि तिम्लाइ कामले पेल्नेच रे . २ हप्ता पचि देखि त म नि राहुल दाइ जस्तै तेरिनमा बसेर काममा जाने भाउते दाइ तपाइकोमा मर्निङ बल्ल भोकि क्या हो?
|
|
|
Narayangarh suburb
Please log in to subscribe to Narayangarh suburb's postings.
Posted on 03-10-08 1:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-10-08 1:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिहान बिहान कुन चै काइते ले चौतारी भात्काको रछ, यस्हो छिरौ भनेको छिर्नै पयिएन।। आहिले चै रिठ्ठे ले बनाएछ।। हाम्रो रिठ्ठे मिस्त्री कम ता को छ कि कसो?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-10-08 1:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथै तारेमाम।
सुन्तले ले फेरी हाजिर जवाफ राखे छ।
कलिउड १) नेपालको पहिलो चलचित्र कुन हो र तेस्का नायक को हुन? राजा हरिश्चन्द्र हो तर यसमा नि बिबाद छ। हिरो हिरा सिंह खत्री ।
२) उदित नारायण र मनिषा कोइरालाको १ १ नेपाली चलचित्र भन्नुस्। उदित नारायण - कुसुमे रुमाल, मनिषाको फेरी भेटौँला।
३) ऐतिहासिक चलचित्र प्रेम पिण्डका निर्देसक, नायक र नायिका को को हुन? निर्देशक- यादव खरेल, नायक- सरोज खनाल, नायिका- सनि रौनियार । ४) राजेश हमालको दोहोरो भूमिकाको पहिलो चलचित्र कुन हो? राजेश हमाल को फिलिम हेर्ने गर्या छैन। चिलिम मात्र ताने गर्या छ। तारेमाम। ५) चर्चित हास्य स्रिंखला तितो सत्यमा प्रमुख भूमिका खेल्ने जोडीमा को को हुनुहुन्छ? दीपक राजा गिरी र दीपा श्री निरौला।
Last edited: 10-Mar-08 02:22 PM
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-10-08 1:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुन्तलेले सहभागिता बढाउने उद्देश्यले चलचित्रको प्रश्न राख्या रेछन्, तर आफूलाइ त त्यति नआउने परो, गुगल नि गर्न मिलेन! लु टराइ मार्दिम् न त, के नै जान्छ र!
कलिउड १) नेपालको पहिलो चलचित्र कुन हो र तेस्का नायक को हुन? -- राजा हरिश्चन्द्र, नायक खै शिवशंकर हुन् कि २) उदित नारायण र मनिषा कोइरालाको १ १ नेपाली चलचित्र भन्नुस्। -- उदितको कुसुमे रूमाल, मनिषाको फेरी भेटौंला ३) ऐतिहासिक चलचित्र प्रेम पिण्डका निर्देसक, नायक र नायिका को को हुन? -- निर्देशक खै नीर शाह होलान्, नायक -- सरोज खनाल, नायिका -- सनी रौनीयार ४) राजेश हमालको दोहोरो भूमिकाको पहिलो चलचित्र कुन हो? -- खै, युगदेखि युगसम्म? ५) चर्चित हास्य स्रिंखला तितो सत्यमा प्रमुख भूमिका खेल्ने जोडीमा को को हुनुहुन्छ? -- दिपकराज गिरी र दिपाश्री निरौला
हालिउड १) अन्जेलिन जोली को पहिलो चलचित्र कुन हो? -- साइबर्ग २ २) एस पटकको Academy Award बिजेता निर्देशक को नाम के हो? -- स्टिभेन स्पिलबर्ग (जेपीटी) ३) एस पटकको Academy Award कस्ले उद्घोस् गरेका थिए? -- बेयोन्से नोवल्ड (गेस, मैले हेर्या थिइन) ४) Enchanted कि नायिकाको नाम के हो? -- आमी आडम्स हो कि ५) Heath Ledger को म्रित्यु कुन महिनाको कुन तारिखमा भएको थियो? -- खै फेब्रुवरी, तारिख चैं भुलें
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-10-08 1:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-10-08 1:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हरे राम राम श्री राम राम दोश्रो राउन्डको आजको (यो चौतारीको) पहिलो जदौ अनी तारेमाम सित्तैमा (ठुल्दाइ स्टाईलमा) चित्रेको गाउमा घाम लागेछ हाम्रा तिर पनि घाम त लाग्या छ तर यो 'फील्स लाइक ' ले बिताउछ सुन्तलेले हाजिर जवाफ राखेछ , ल ठीक छ म त यस्पाली सबै भन्दा पछी उत्तर दिने हो, अस्ती जस्तै सबैले मेरो कोपी क्यात गर्ने मौकै नदिने , खुक्चिङ लहरे खुछिङ पर्बते मार्साब, के छ हौ फीली तिर? अनी खान हसुरियो? भउतेको बल्ल गूड् मर्निङ गर्ने बेला भ'छ, अब एक्छिन पछी 'भाते निन्द्रा लाग्यो', 'गूड् नोइट' गर्ने होला ठुलि को सरुवा भा' साचै रहेछ त अनी अब १ हप्ता छुट्टी भा' हो त ठुलि? हर्के दाई आज के खाएउ तिमीले? ठुल्दाइको जवाफ आएछ, ल अरु को को छ भाग लिनेहरु?
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-10-08 1:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दर्शक्ले भन्न पाउने कि नपाउने लु दर्शकलाइनी सोध्नु पर्यो।।
|
|
|
Narayangarh suburb
Please log in to subscribe to Narayangarh suburb's postings.
Posted on 03-10-08 1:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कलिउड १) नेपालको पहिलो चलचित्र कुन हो र तेस्का नायक को हुन? -- राजा हरिश्चन्द्र, नायक खै शिवशंकर हुन् कि २) उदित नारायण र मनिषा कोइरालाको १ १ नेपाली चलचित्र भन्नुस्। -- उदितको कुसुमे रूमाल, मनिषाको फेरी भेटौंला ३)
ऐतिहासिक चलचित्र प्रेम पिण्डका निर्देसक, नायक र नायिका को को हुन?
-- निर्देशक खै yadav kharel होलान्, नायक -- सरोज खनाल, नायिका -- सनी रौनीयार ४) राजेश हमालको दोहोरो भूमिकाको पहिलो चलचित्र कुन हो? -- युगदेखि युगसम्म? ५) चर्चित हास्य स्रिंखला तितो सत्यमा प्रमुख भूमिका खेल्ने जोडीमा को को हुनुहुन्छ? -- दिपकराज गिरी र दिपाश्री निरौला
हालिउड १) अन्जेलिन जोली को पहिलो चलचित्र कुन हो? -- साइबर्ग २ २) एस पटकको Academy Award बिजेता निर्देशक को नाम के हो? -- Joel and Ethan Coen ३) एस पटकको Academy Award कस्ले उद्घोस् गरेका थिए? -- John stewart ४) Enchanted कि नायिकाको नाम के हो? -- आमी आडम्स हो कि ५) Heath Ledger को म्रित्यु कुन महिनाको कुन तारिखमा भएको थियो? -- January 22
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 03-10-08 1:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल राम्रो गई रा रहेछ, अरु पनि शहभागी बनुम न। नतिजा लस्टमा एकै चोटि दिने यस्पाला।
अनी हर्क सोल्टी के छ। चिलिम, अनी तो के जाती बंगुरको थुतुनो र मु.... पनि अचक्ली जान्छ रे आजकाल।
|
|