[VIEWED 342638
TIMES]
SAVE! for ease of future access.
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-07-08 7:56
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
~ * चौतारी-१२८
*~ हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल,
कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२८ औं
संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता
कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा
मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत
गर्दछ !
सधैंका झैं यस
संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila
–जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई,
पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते,
भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले,
Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी,
Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी,
Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur-
लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त
- निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची,
Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya -
पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor -
बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली
,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके,
Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो ,
location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन
टक्र्याउँछौं।
Meet the world's
finest school teachers, unbeatable students, mischievous senior
citizens, wildest , vacationing revolutionaries, rethinking moderates,
instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,
laa-
hoo-rays, all on the stage of Chautari of
Sajhaland
(World's first and
finest internet IMPROV in Nepali
language)
Running since 7 Sept 2005 in a total of 128
editions.
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 09-10-08 8:33
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
अनी दाइको के छ भुँडीको स्थिथी , जए भुँडी भयी सकेको हो कि ठन्डा राम हो अहिले सम्म ।
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-10-08 8:34
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
मुना मरिसकेकी हुन्छे जब मदन फर्किदा को सिन हो
अनी मदन ले गाउँने गीत हो
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-10-08 8:37
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
मुना मदन मैले हेर्न पेन, पढेको त्यो पनि जमानामा हो हर्के। गीत सुन्दा त्यसतै त्यसतै लाग्छ।
लहरे ले नि अब क्रेडिट कार्ड प्यारी नखरमाउली भन्ने थाहा पाए सि यो गीत गाउनु पर्ने हो नि हर्के? के को साँचो डल्ली रेशम..........................
Maaili_Budhi
Please log in to subscribe to Maaili_Budhi's postings.
Posted on 09-10-08 8:39
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
राहुलभाइ नाति तारेमाम सरनम्
हर्के मोरा भात,कालोदाल् , आलु चिचिन्डो फराइ् , मसेरउरा र आलुको लेदभग ,आमिलो आचार बनाइच्चुका
लहरे मोरा कता सलकिच्च मलाइ नि था पाइच्चु का
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 09-10-08 8:40
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हैन के भन्छ लहरे एक्कासी कहाँ बाट आयो बज्जे, कि आज्नी धेरै चुना लाग्ने कुरो भो शिकागो तिर ।
Maaili_Budhi
Please log in to subscribe to Maaili_Budhi's postings.
Posted on 09-10-08 8:42
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
राहुलभाइ नाति तिमले बजाको गिज १६ बरसे ले मलाइ याद आयो का जबानि को
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-10-08 8:43
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
नाम लिया शैताननी को पोइ हाजिर भनेको यही हो। टुप्लुक्क आइपुग्यो।
अर्को क्लाशिकल गीत ४२ बर्ष अघी को।
हर्के जय भुंडी नागरिकन चौतारीमा आइन्न, कल्ले खुवाउने यहाँ। बिहान चिया एक कप को लागि त होक्रो सुकाउनु पर्छ।
jyan lai parnu pir paryo .mp3 - saroj gopal
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-10-08 8:46
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हो त नि बजै, याद त बाँकी छ नि १६ बर्षे जवानी को। भरपुर याद गर्नु पर्छ। यस्ता १६ बर्ष त ४ -५ वटा गैसके होला होइन बजै?
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 09-10-08 8:47
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ए माइली आमै हन कती थरी पकाउन सकेको , आँफै पकाको हो नढाटी भनौ त।
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-10-08 8:48
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-10-08 8:49
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
सल्किन्छ नि - उमेर हुँदा पो सल्किन्छ त -
आफ्नो त छ सल्किन्छ बालै भएन नि
आज त म यतै छु - गाको छैन कही पनि
ठुल्दाइ बिग्रेको देखेर पो अचम्म भो त मलाई
गीत बजाएको हेर - हाम्लाई सुनाको जस्तो गरेर आँफै सुन्दो हेर्दो रैछ
Maaili_Budhi
Please log in to subscribe to Maaili_Budhi's postings.
Posted on 09-10-08 8:53
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
नभए कले पकाउच र हर्के बिरखे बुडो को ताल तेइ हो करे खुन चाइनि को भट्टिआ बसिचन् मैले पकाइकिमका बाइ
राहुलभाइ नाति ले मलाइ सारै मुन परेको गिज बजाउ का थन्कु भेरि मस लहरे बजिया फेरि कता गइच्च नाइ खुसुक्क ठिटि सित बात मारदै होला
रिठे हेमसम कता गइचन् का ए बा
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-10-08 8:55
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-10-08 8:55
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ल आज लाई एती नै महारानी को फोन आउने बेला भयो
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-10-08 8:57
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
आज कल्ले शिकागो गो भनेको छ, टेलिफोन मा इलु लिलु सिलु भयो कि भनेको ? जहिले नि शुक्रबार "सी यु अन मनडे" किन भन्दो रहेछ भन्ने थाहा भो? वीकेण्ड भयो कि नगद चुस्ने किचकन्नेको मा हिंड्ने रैछ।
लौ यो गीत सुनम बौचा।
chadani ma bagchha kh.mp3 - milan chaku
Maaili_Budhi
Please log in to subscribe to Maaili_Budhi's postings.
Posted on 09-10-08 9:01
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
तलाइ तलाइ तलाइ सरम नभाको लहरे तो फुन उठाइस भने तेरो खेर छै न हइ सुनिच्चसकि नाइ
Maaili_Budhi
Please log in to subscribe to Maaili_Budhi's postings.
Posted on 09-10-08 9:03
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हैन यो हर्क बहादुर हुमागाइ कता लापता भयो नाइ
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-10-08 9:04
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 09-10-08 9:05
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
चिकेन बिर्यानी बनाको , खिचडि जस्तो भछ , तेहिनी खायियो ल खै त एउटा गीत सुनम त ।
Maaili_Budhi
Please log in to subscribe to Maaili_Budhi's postings.
Posted on 09-10-08 9:08
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?