[VIEWED 224702
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 09-06-07 8:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी - ७५ नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
--चौतारी - भाग ७५ (हीरक अंक!) --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। ********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइकोब्लग चौतारी हीरक अंक समय पंक्षी हो खुल्ला यसको बंधन बाँधेर बाँधिदैन उड्छ हर प्रहर दिन रातको पंख सेतो कालो चालेर आकाशैमा उड्छ हर प्रहर साँच्चै समय यति गतिवान् छ कि हाम्रो प्यारो चौतारीको जन्म भएको पनि दुइ वर्ष भैसकेछ, तर हामीलाइ पत्तै भएन। हाँसो, ठट्टा, कथा, कविता, दोहोरीको भाकामा दुइ वर्ष काटेको हामीलाइ दुइ दिन जस्तै लागिरहेको छ। यो समयमा अनेकौं नयाँ गाम्लेहरूको आगमन भयो, नयाँ मित्रता गाँसिए, पुरानो मित्रता अझ कसिए, चौतारी नितान्त आत्मीय लाग्न थाल्यो। ७ सेप्टेम्बर २००५ बाट शुरू भएर दुइ वर्ष पूरा गरी तीन बर्षमा प्रवेश गरेकोमा चौतारी र चौतारीवासीलाइ धेरै धेरै बधाई!!! यो अंकमा आफ्ना अमूल्य लेख रचना, कथा, कविता, मुक्तक, कहानी र अनेकौं अरू मौलिक सिर्जना पस्केर चौतारीको जन्मदिन भव्यताकासाथ मनाऔं।
|
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 09-10-07 6:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुईईईईईईईईईईईईईईईईईईईईईईईईईईय अर्नि फुर्सद भा'भे' मरिजाम्! टुक्रा टाक्री अर्दै पढ्दै छम्, ध्यान दिएर सपै पढ्न चईं अर्को जुनिआँ एक दुर्गम तिब्बती पहाडाँ जन्म लिन पर्ला। त्याँ त केई टन्टा लिन नपर्नि मानिचु। आरामले गजल पढ्दै बस्नि। आर्को जुनि सम्माँ त त्याँ नि ईन्टर्नेट पुग्ला नि! लु, सबैलाई नउस्ते! अनि तारेमाम्! जिम्माले नजिक पर्दा काँपेका ति अधर, कठै! आँखा खोलि हेर्दा त अधरका मालिक बाँदर!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-10-07 6:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
shubha
Please log in to subscribe to shubha's postings.
Posted on 09-10-07 7:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 09-10-07 7:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिठ्ठे, पुन्टे दा, सान्नानी, अन्तरे, ठुल्दाइ, जिम्माल् बा, भौते काजी, चित्रे लगायत सप्पैलाइ नमस्ते अरे है
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-10-07 7:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर्बते निक्कै दिन म झुल्क्यो नि? लु नमस्ते गरे मुइले नि ! अनी हामी सञ्चै?
|
|
|
shubha
Please log in to subscribe to shubha's postings.
Posted on 09-10-07 7:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाइ खै त नमस्ते?
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 09-10-07 7:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्यार्नी रिठ्ठे काम को पनि माचो हुन्छ । सप्पैको के जती विकेन्ड रे आफ्नो त तेही बेला मा २८ घण्टा काम पर्च । अघी पछी प्रौढ कक्षा लिनै पर्यो । रमाइलो त हेरेकै छु बस्न मात्र नपाको। अनि के छ त ज्यान् लाइ आराम् छ हैन?
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 09-10-07 7:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो सारी,सारी । सँगै परियेच नि भित्र छिर्ने बेलामा । नमस्ते अरेँ है स्विकारम
|
|
|
shubha
Please log in to subscribe to shubha's postings.
Posted on 09-10-07 7:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब मेरो नि नमस्ते है । रिठ्ठे पर्वत चिनापर्चि गरुम न म नयाँ परे चौतारीमा। यँहाहरु नि ? भउते, पुन्टेदा, प्रिति, बिर्खे ,राहुल्दा,कुम्ले दिप,ग्वाँचे, अन्तरे चित्रे सबैलाइ नमस्ते गरे है :०
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-10-07 7:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 09-10-07 7:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ! एक-से-एक रचनाहरु गइराख्या छन्। पढ्दै छु। सिमसिम पानी परिराख्या छ बिहानैबाट। त्यै सिमसिमे झरीको उपज यो मुक्तक। पछि हुँदी मुक्तकको धागोमा राख्नु पर्ला। "यामको अन्तिम झरी" रोकिएरै बिताइदिउँ कि अँगालोमा यो दिन जोखिएरै बिताइदिउँ कि अँगालोमा यो दिन अलमस्त छ बाहिर यो यामको अन्तिम झरी पोखिएरै बिताइदिउँ कि अँगालोमा यो दिन! बाई-बाई! फेरि भेटौंला!
Last edited: 10-Sep-07 07:27 PM
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 09-10-07 7:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ चिना पर्ची अरे अरम के भओ र । म पर्बते, तल्लो गामSSट आको म पनि खासै पुरानो त हैन । तर बोल्न थालेको भयो दुई चार महिना । हामी त चौतारी कचाहरि का दर्सक मात्र हो । मुख्य विद्वान हरु त एक चोटि पढे पछि थाहा भैहाल्छ नि
|
|
|
shubha
Please log in to subscribe to shubha's postings.
Posted on 09-10-07 7:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बि दादा दर्शन!
'रोक्नसके यो दिनलाइ बहार ल्याइदिन्थे म जोख्नसके यो अंगालो,संसार उठाइदिन्थे म चकमन्न यो झरीमा बास बिसाइदिम् कि छताछुल्ल रहरभरि जिवन बिताइदिम् कि' --
माफि पाम है दादा :)
पर्वत रिठ्ठे,म चै तल वेसिखेतबाट आकिम्। कालीगण्डकिको पुल निरै छ के रे घर ओ हो निकै राउरो र'छ के रे चौतारी तेसोभ'सि विध्दान चै कता पो हुनुन्छ खै ? चिनाइदिनुन्छ कि ? लौन यो के जाती edit त कमाल को पो रैछ त थाहै थिएन मलै त
Last edited: 10-Sep-07 07:46 PM
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 09-10-07 7:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
घर त हाम्रो सगै रच नि । नाम चाँही किन भन्न भुलेको त ! के भनेर बोलाम्ते कुन्नी ? सानो मा खेत रोप्ने बेला मा बेसी मा भेट भको त हैन ?
|
|
|
shubha
Please log in to subscribe to shubha's postings.
Posted on 09-10-07 7:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हिहिहिहि! खै त भेट भास्तो लागेन है। हाम्रो १० कठ्टा खेत मेरो आमाले एक दिनमा एक्लै रोपेर सक।नु हुन्थ्यो( मनमनै: भन्न त भने १० कठ्टा भनेको कति होला ?। एकजनाले एकदिनमा रोपिसक्छ कि सक्दैन होला ) मेरो नाम चै तइ माथि छ त '– सुभे,सुभ दिदी' हो के रे ।सुभे भन्दा हुन्छ। नमे ले तेइ भन्छ! दिदी चै नभन्नु है फेरि प्रष्न माथि प्रष्न शुरु हुन्छ
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 09-10-07 8:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ ! गरेँ है सप्पैलाई। यो महोत्सबमा केही पस्किन नसकेर कस्तो दिक्क लागिराख्छ भन्या। हुन त अरुकै पढ्नै भ्याको छैन। लेखेसि टाँसीहालिन्छ, टाँस्ने बेलामा लेख्न सकिँदैन। महोत्सबको बेलाँ दिमागाँ केही फुर्न सकेन। यो झिनो मसिनै भए नि टासेँ। भउतेको गजल -२५ -भउते काजी नबली दीपमा तेल सक्कियो उमेर यो "खेल -खेल" सक्कियो जब उनको सिउँदो रङ्गियो भिडमा ठेलमठेल सक्कियो अचानक सालीको उपस्थितीले दिदी-भिनाजुको मेल सक्कियो ठुँग्यो ठुँग्यो अनि नपाई स्वाद ठानियो कि कतै बेल सक्कियो परिबन्दमा आफै फसेपछि सकुनीको जालझेल सक्कियो *** *** *** * "खेल-खेल" = ख्याल ख्याल :-)
Last edited: 10-Sep-07 08:12 PM
|
|
|
shubha
Please log in to subscribe to shubha's postings.
Posted on 09-10-07 8:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भागे है म
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 09-10-07 8:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ हिरक अँक मा केही थपम (कसैले त हसाउनु नि पर्यो नि हैन) १ तिम्रो एक हेराइले मात्र पनि मिठा सपना देख्न थालेछु तिम्रो मधुर मुस्कान ले त झन गजल पो लेख्न थालेछु २ तिमीले हुन्छ भनेको दिन कति मात्तिएको थिए म अब के गर्ने भनेर सार्है आत्तिएको थिए म ३ अझै याद बाकि नै छ कोमल हात ले छोएको दिन तिमीले बिर्सेर जाँदा भक्कानो परेर रोएको दिन
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 09-10-07 8:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के छ भउते कजी को खबर? आज भोली सार्है ब्यस्त हो कि क्या हो? कि गजल मा ब्यस्त?
|
|
|
shubha
Please log in to subscribe to shubha's postings.
Posted on 09-10-07 8:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ यस्तो लेख्दै रहेछ र पो मुहार देक्न नपाको:)
'अचानक सालीको उपस्थितीले दिदी-भिनाजुको मेल सक्कियो' -----साली ले अर्नु अरिन् जता गएनि नछुट्टिने ।
हिजो नमेले राखेको गित देखेको भे' सात्तो जाने थियो कि हजुर को भउते:)
यस्तो पो हुन्छ त गजल जो पायो ले लेख्न खोजेर को के गजल बन्थ्यो भन्छु र :)
हजुरलै गुरु बानम है म ? हुन्छ ? ल पर्वतजी( अब नाटक अर्दिन ) हजुरको को नि राम्रो गयो लेख्दै गरम है त म सुन्दै बसुम्ला
Last edited: 10-Sep-07 08:32 PM
|
|