[VIEWED 209608
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 02-03-07 11:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्, --चौतारी -- भाग ४५ -- चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
फोटो कपिराइट : नमे
|
|
|
|
dilute
Please log in to subscribe to dilute's postings.
Posted on 02-09-07 11:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शुक्रबारे जदौ यो दिले को।।।येउटा म नि फलाकु है त गाम्लेहरु!!!! दिवालि तुम् भि मनाते हो, दिवालि हम् भि मनाते है, फरक् सिर्फ् यितना है, तुम् दिप् जलाते हो ,हम् अप्ना दिल् जलाते है।।।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-09-07 11:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ सबै जना के के लेखेका हुन कुन्नी आफुले बुझे त मरि जाम ताआआआआआआआआ।
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 02-09-07 11:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ, सप्पै जना के भाषा बोलेका हुन्?
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 02-09-07 11:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के के बोल्ताए यो शुक्रबार मे चियाको सट्टा दारू पिए कि कसो मुझे त मदिरा भरे पिउनि हो त अरुले पिइ सकेछन नि तआआआआआआ
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-09-07 12:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मादलुको दुई तिर भ्वाँङ्ग पर्यो मुसो मर्यो बिरालो दङ्ग पर्यो बल्ल पर्यो निरमाया माकुरी जालैमा शुक्रबारे जदौ!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-09-07 12:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-09-07 12:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के भओ ठुल्नानि? खै कता छन सपै? आचकल मुन्छेहरु अलि अल्छि भ' झैँ मानिछु! पइले पइले एउदिनाँ चौतारि भरिन्तो गाँठे!
|
|
|
Hi_nanu
Please log in to subscribe to Hi_nanu's postings.
Posted on 02-09-07 12:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शुक्रवारको साँझ,रक्सिको माझ कति रमाइलो वरिपरि मोमो र सेकुवा पाए झनै रमाइलो काम धाम सबै छोडि सँधै भरि धोक्न पाए कति रमाइलो सपनिमा यसै गरि बस्न पाए झनै रमाइलो
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-09-07 12:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पिउन खोजेको होइन पिउन रोजेको होइन तिम्रो अनुपस्थितिमा साहरा खोजेको होइन कमजोर् न सम्झनु अनु........ अचेल झम् झमे साँझ प्यारो लाग्न थालेको छ अचेल पीरो पीरो सितन् प्यारो लाग्न थालेको छ।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-09-07 12:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ नानुजी र ठुल्दाई! तिनपाने सुरु अरिसकेओ जस्तो छ नि? :)
|
|
|
dilute
Please log in to subscribe to dilute's postings.
Posted on 02-09-07 12:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गालब् गुरु,रिसानि माफ् !!खासा कुरो चै हिजो येसै बाटो हुदै देशि गाम् बाट शादु महाराज् हरु शिवराति को लागि तिर्थ गर्न जादै थिये,शितल् र अनुपम् येस् कल्पबृछ्य सरि चौतरि देखि सबै देशि शाधु महाराज् हरु राति येतै बास् बस्दा भये अनि चौतरि को महिमा देखि सबै उपस्थित् गाम्ले हरु लै बनारसि चिलिम् प्रसाद् दिदा येस्तो देशि भासा निकलिदा भये,दिन् चिपिदै गयेछि सबै चिलिमे रोग् निको हुन्छ भन्ने मनिचु!!!!!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-09-07 12:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कालि कालि कलकत्तेवाली इन्द्रकि बेटि ब्रम्हाकी साली खाओ पान बजाओ ताली मेरा बचन नजाए खाली जय गोरखकाली!! शुक्रबारे जदौ! सारै बिरउतेर गइयो गाँठे! हरिशरणम्!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-09-07 12:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वीरखे दाइ के गर्नु हजुरहरु ले लेखेको बुझे मरी जाम ।
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 02-09-07 12:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 02-09-07 2:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आँsssच! सब पोएम दिराको रैछन्तनि! लु मो पनि एक दिन्छु ल? बबाल मस्ति छ! हर्रामि मोज छ! रड्डिज लाइफ रे? कसले भनेको? एकस्ट्रा ट्रिप छ!! साह्रो झ्याप भइन्छ! दह्रो खोक्स दिइन्छ! तोर्पे जिन्दगि रे? कसले भनेको? बर्गर ह्याव्स दिइन्छ! पिज्जा कुतुक्स हानिन्छ! थोत्रो कोरोला चढिन्छ! झारपात जीवन रे? कसले भनेको? जदौ हाने ल! :)
|
|
|
h1b
Please log in to subscribe to h1b's postings.
Posted on 02-09-07 2:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कहाँ मर्यो यो फटाहा निशान्ते भन्या त यहाँ चौतारिमा पो खोक्दै र छ। नरिसा है भरै सङगै झ्याप हुनु पर्छ।
|
|
|
copycat
Please log in to subscribe to copycat's postings.
Posted on 02-09-07 3:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
निश ब्रो, झक्काऽस गयो नि त हो।
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 02-09-07 5:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
डाडाको नाक मान्छे, गाइ बस्तुले पो सास फेर्छ अनि नाक हुन्छ, डाडाले न केही खान्छ न त सासै फेर्छ , किन चाहियो नाक ? सास फेरोस कि नफेरोस तर मलाइ डाडाको नाकको सार्है माया लाग्छ। मेरो धेरै लामो पिरती छ डाडाको नाक सित। मामा घर कति गइयो कति ? बस चढ्ने चाहि डाडाको नाकमै आउथें । यता उता भिड भाड हुदा बसले नरोक्ने , आफुलाइ घर नगै नहुने , अन्नतत डाडाको नाक नै हुने गर्थयो मेरो स्टेशन। अझै आमासंग हिड्दा त म फुच्चे, मामाघरबाट ल्याएका खितिर, मितिर, डाडाको नाकमा नगै त बस चढ्न नै नसकिने। डाडाको नाकमा अर्को प्यारो बस्तु थियो मेरो, सुन्तलीको पसल । बस त झट्टै नपाइने, बस कुर्दै चियामा बिस्कुट चोपेर खान अर्कै मज्जा हुन्थ्यो। मलाइ त लाग्थ्यो बस नै नआए हुन्थ्यो, यहि बिस्कुटले दिन कटाउन पाए । तर नाम बस भए नि किन बस्थ्यो, जति टनाटन भए पनि पोखरा तिर दौडिहाल्थ्यो । अनि म र आमा सकि नसकि पछाडिको ढोकाबाट कोच्चिन पुग्थ्यो, साच्चै चिया भन्दा नि तातो हुन्थ्यो भित्र। निलो आकाश, पहेलिएका धान, सरदको बतास, यस्तै संग बिते मेरा समय डाडाको नाकसंग। भरत पोखरी देखि २ घन्टाको हिडाइ, सुन्तलिको चिया ,ताल बस अनि डाडाको नाकको चिसो बतास, यो सम्झदा जाहा छु जुरुक्क उडेर मामाघर हिडु हिडु जस्तो लाग्छ ।तर आजकाल डाडाको नाक अर्कै भएको छ, जान को कुरा त के सुन्दा नि आगं सिरिगं हुन्छ। त्यो एरियाको सुरक्षा दिन बसेको पुलिस चौकी रमिता भएको छ अनि बेला बेलामा पत्रिका मा आउने गर्छ समाचार लिएर । केही बर्ष अघाडी म अमेरीका आउनु पहिला मामाघर गएको थिए । त्यसको केहि दिन पछि माओबादी आएर डाडाको चौकी आक्रंण गरेछन। पुलिस सहित थुप्रै मान्छे मरे कैदी सहित । एक जना परियार थरको कारणले गर्दा ति कैदि त्याहा परेका रहेछन। भोलि पल्ट स्थानियाले कैदी मरेको निहुमा तिनिलाइ पिटे र तिनको घरनै जलाइदिए । माओबादीको आक्रमणमा खोइ के सम्बन्ध रहेछ कुन्नि, तर तिनको घर आगो लाग्यो, साना साना केटा केटी घरबार बिहिन बनाइए आफ्नै छिमेकीले । आज फेरि डाडाको नाक आयो समाचारमा । एउटा दुर्घटनामा एक स्थानीए मरेछन। पुलिसले समयमा कदम नचाल्दा उनि मरे भनेर सय भन्दा बढि प्रहरीको अगाडी उनि खम्वामा बदिए, दुनिया रमिते भए । अब त डाडाको नाकको नाकनै रहेन, पुलिसलाइ नै सुरक्षा दिनु पर्ने भयो । अब त मामा घर जादा पनि अन्तै बाट बस चढ्नु पर्ने भयो, डाडाको नाक त मरे नि जान्न ! (तलको फोटो डाडाको नाकमा भएको घटनाको हो – फोटो घन्श्याम पोडेल)
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-09-07 8:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वा वा निश ब्रो, चिलिम को संगत त ब्यापक परे जस्तो छ, यस्तो च्वाँक् पोयम् खोक्स् दिने। नम्बरि दामी छ, मलाइ नि यस्तो लेखुम् लेखुम् लाग्यो। कति सबिताको कबिता लेख्ने? बबाल मस्ति छ! हर्रामि मोज छ! रड्डिज लाइफ रे? कसले भनेको? एकस्ट्रा ट्रिप छ!! साह्रो झ्याप भइन्छ! दह्रो खोक्स दिइन्छ! तोर्पे जिन्दगि रे? कसले भनेको? बर्गर ह्याव्स दिइन्छ! पिज्जा कुतुक्स हानिन्छ! थोत्रो कोरोला चढिन्छ! झारपात जीवन रे? कसले भनेको? नमे को कथा आफ्नै ब्यथा जस्तो लाग्यो। सलाम छ सार्थक् सिर्जना लाई।
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 02-09-07 8:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के छ हो ठुल्दाइ, एक्लै चौतारी रुँगेर बसिरा'हो क्या'हो चिलिम तान्दै? सप्पैलाई वीकेण्ड ला' जस्तो छ, खे पास गर्नुस यता दाजुभाइ बसेर तानुम। "अब त डाडाको नाकको नाकनै रहेन, पुलिसलाइ नै सुरक्षा दिनु पर्ने भयो । अब त मामा घर जादा पनि अन्तै बाट बस चढ्नु पर्ने भयो, डाडाको नाक त मरे नि जान्न ! " नमेको ब्यथा साँच्चिकै मन छुने छ, खै कहिले सम्म हो यस्तो?
|
|