[VIEWED 189895
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
jhilke_1
Please log in to subscribe to jhilke_1's postings.
Posted on 04-07-10 11:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १८४ ~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १८४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दक्षिण तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै ' हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे,
हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त?
लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा... आहा ! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य !! त्यो सुनौलो धौलागिरी, त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ !!
ओइली झरेको फूल टिपी माला गाँसेर हेरें, छाडी जाने निष्ठुरी सित गाला टाँसेर हेरें
Meet the world's
finest school teachers,
unbeatable students,
mischievous senior citizens, wildest,
vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers ,
alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV
in Nepali language)
Last edited: 08-Apr-10 11:32 AM
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-20-10 5:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-21-10 8:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चाँदनी रातको चन्द्र झै आएउ तिमी मेरो जीवन मा क्षितिजमा छरिएका मुस्कान झै सुबाश छरेउ यो दिलमा कती बस्छौ ओढी लाज को घुम्टो मनमा पलाएका रहर छोपी बुधबारे जदौ चौतारीका सबै औतारिहरुमा ! ल म चाँही उक्ले चौतारी तिर अरु को को आउने हो आँम है !
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-21-10 9:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज त रिट्ठे फर्स्ट - के भा यो - बुझ्नै सकिन बा अरु कता लागे त खै - हिजो पनि ठुल्दाइ सँग अली बेर भलाकुसारी भा थ्यो - ग्वारामरी खाने भनेर पो सोध्दो रैछ, ग्वारामरी ब्रेक फास्ट खान ला रे - मैले नि धेरै चिल्लो खान हुन्न भन्दे - के गर्ने - अरु केही भन्न सक्ने ठाउँ नै थेन ल मेरो पनि हाजिर भो है
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-21-10 9:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो लहरे के छ हौ? देखेउ त सधैं रिट्ठे यस्तो रिट्ठे उस्तो भन्थेउ आज बोर फस भएर देखाइदिये ! योमरी त सुन्या छु त्यो ग्वारामरी भन्या के हो? योमरी को दिदी बैनी हो कि क्या हो? फोटो राख त ग्वारामरी को ! अनी कस्तो लाग्दैछ रे ठुल्दाइलाई नयाँ नेपाल?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-21-10 9:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब फोटो त पाइएन तर यो चाँही पायो ल Gwaramari consists of two words, Gwara and mari where gwara means round shaped and mari means bread in Newari. It is made up of flour mixed with some baking powder (soda) and salt and then deeply fried in oil. The taste is just so awesome. It is best when you eat it when it is hot. ठुल्दाइ को त मस्ती छ नि नेपाल मा - मोज गरिराछ घर मा एक दिन टिक्न पाएको छैन रे - कहिले कता कहिले कता - धुँवा धुलो लोड शेद्दिङ बाहेक अरु त राम्रो छ रे - अब म: म: को के कुरा गराइ भो र - महेन्द्र बौचा तारेमाम भन्दैथ्यो
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-21-10 9:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बज्जे हरु बिहान बिहानै देखी खानाको कुरो गर्दै रछन । तेही भनेको रिठ्ठे नयाँ बर्ष मा एती नचिएछ , अहिले सम्म जिउ दुखी राछ हल्लाउन नहुने भको छ । खै चियाको ब्यबस्था गरन हो , अनी त्यो फोटोमा रिठ्ठे ओरालो लागेको कि उकालो लागेको हो। सप्पैलाई नमस्ते अनी तारेमाम छ है ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-21-10 9:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल हर्के दाई नि आउनु भएछ - तारेमाम लन्च को कुरा गरेको होइन - ब्रेक फास्ट के अब बिहान पनि त खानै पर्यो - नखाई बस्न सकिदैन नी होइन र
|
|
|
brandy
Please log in to subscribe to brandy's postings.
Posted on 04-21-10 9:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
brandy
Please log in to subscribe to brandy's postings.
Posted on 04-21-10 10:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 04-21-10 10:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
HAPPY NEW YEAR 2067! IS IT STILL BAISAKH? HO HAI?? NEPALI CALENDAR MARU, KASU GARU?
|
|
|
brandy
Please log in to subscribe to brandy's postings.
Posted on 04-21-10 10:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
HAPPY NEW YEAR 2067 TO YOU TOO CRAZY!!! HO HO STILL BAISHAK...............
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-21-10 11:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जेठ ७ गते भईसक्यो आज के को बैशाख हुनु नि ! दुइटैको आँखामा धमिरा लागेछ खेँ खेँ खेँ
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-21-10 11:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु ! बुधवारे + बिहिबारे सयुक्त जदौ । आइ पि एल को इनिङ ब्रेकको फाईदा उठाउदै काइदाको इन्टर्नेट चलाऊदै छु । नयाँ नेपालमा मोज र भोज त होइन घामको डोज मजाले पाइरहेको छु। चर्को घाममा एक पछी अर्को काम । जागिर छोड्नु जागिर खानु जत्तिकै गाह्रो हुने रहेछ । अहिले त्यही छोडेको जागिरको हिसाब फरफारक गर्न दिन दिनै अड्डा धाइरहेको छु । जताततै मान्छे अनी भान्छे बाहेक केही देखिन्न। यमराज यातायातहरु सडकमा न अटाएर पेटीमा पनि बिराजमान छन। तस्बीरहरु क्यामरा भित्रै कैद छन । माथिभार बिसाउन ( अप लोड ) गर्न इन्टर्णेटको यो संबिधानमय गतीले संभव भएन। चौतारीका सम्पूर्ण औतारिहरुमा नयाँ नेपालबाट पुन अभिवादन ।
|
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 04-21-10 11:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
khe khe khe garne manche kata gaecha? mango ko season hoina?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-21-10 11:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम ठुल्दाइ ! नयाँ नेपालबाट पुरानै चौतारीमा स्वागत छ ! धन्न टिभी सम्म हेर्न पाउनु भएछ ठुल्दाइले ! मैले त टिभी मा एक्छिन आँखा तेर्स्याउन पनि पा होइन ! घर फर्कदा कैले १२ बज्ने कैले १ बज्ने ! तेत्तिकैमा बित्यो ! अनी काठमाडौं को यातायात को त के कुरा गर्नु कती खेर ल्याएर बज्जेहरुले ठोक्छन जस्तो लाग्छ ! भनेपछी अरु सबै राम्रै होला क्यारे ! भाउजु लाई नि नमस्ते भन्दिनुस् न त है ! खुशीले मदनवा कता गयो भनेर हामीलाई पो सोधेको? लौ न अब चाँही बन्छ कि क्या हो संबिधान !
|
|
|
brandy
Please log in to subscribe to brandy's postings.
Posted on 04-21-10 11:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खुशीले मदनवा कता गयो भनेर हामीलाई पो सोधेको? लौ न अब चाँही बन्छ कि क्या हो संबिधान !
mango = मदनवाkhe khe khe....
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-21-10 11:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल एसो खार आको म त - ल को को आएछ सबैलाई तारेमाम
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-21-10 12:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
mango = मदनवा होइन ब्रान्डी होइन मदन्वा त उ चिया पसल मा बसेर गफ लाउदैछ ! साइकल चाँही छेउ मै लडाएछ मोरोले ! के खार आएउ ए लहरे हन्तकाली !
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-21-10 12:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के खानु भात खाको - मासु सँग - मास को दाल अनी गुन्द्रुक को अचार सँग
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 04-21-10 12:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जरुरत है जरुरत है जरुरत है एक सिरिमतीकी कलावतिकी सेवा करेगी जो पतिकी जरुरत है जरुरत है जरुरत है सख्त् जरुरत है जय रामजीकी। जय रावणजीकी। तो खुशीया सुन्द्री आएछ चौतरीयामे हाम्रो नि दिल खुश भाईदियो खेंखेंखें। मदनवाको बात् कर्दैछ खुशीया? हामीले सुनेछ कि वो आँप लिनेको लागि देहात गए थियो। जब आँप बगैंचामा पुगेथ्यो, बनवरीकी बेटीसँग मिल्गयो। वो दोनोको ऊही लब वब पर्यो र सादी करीलीयो। दहेजपे मोटरसाइकल और मोबाइल भि मिल्गयो उस्को। शीर पर हेल्मेट लगाएर वो त हाई वे पर ८० किलोमिटरको स्पीड मे भगाउँछ। साइकिल, ट्रैक्टर, बयलगाडा सबको उछिन्छ। लौ हेर्दा हेर्दै बाउचा र रिट्ठे पनि आएछन्। रिट्ठ्ले त खोइ त मेरो प्रश्नवलीको जवाफ दिएको? कोशेलीको नाममा दुई थोपा आँशु रे, फोटो पनि केही टाँस्ला भनेको त पहिले नै देखेको जस्तो लाग्ने बासी फोटो पो टाँसेछ त। बाउचाले चाँही के खाएर आएको? र्यापरको मम हो? ठुल्दाइ, बिजुली र ईन्टरनेटले जहिले साथ दिन्छ, त्यही बेला तारेमाम स्वीकार्नु होला। मैले अस्ती भन्या सामान चाँही जसरी भए पनि ल्याइदिनुहोस् है, अटेन भन्न पाइन्न। महेन्द्र बाउचाकहाँको ममको स्वाद र गुणस्तर उस्तै कि परिवर्तित रहेछ त?
|
|