हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७७औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
ओइली झरेको फूल टिपी माला गाँसेर हेरें, छाडी जाने निष्ठुरी सित गाला टाँसेर हेरें
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internetIMPROV in Nepali language)
त्यही त ...... लास्टा भएनी चान्स छ कि भन्न हुन्थ्यो ........ बिचरा मेरो एउटा भाई ...... फर्स्ट मै छ .... तर पनि पालो आएको छैन ......... म चाँही दोस्रो मा छु क्यारे ....... त्यही पनि आश गर्न छोडिसकेँ .......
ठुल्दाइ को कबिताको आधा भन्दा बढी औतारी हरु त चिन्दिन म त .. जे होश त्येति बेलै तपाईंलाई त्येस्तो लागेको रहेछ ।
के नेपाली ले बच्चाइ देखी घुश खान घरबाटै सिकेका हुन त ? " फर्स्ट भईस भने साइकल किनी दिन्छु भनेर बा ले भन्थे .... नत्र के पाइन्थ्यो थाहा हुँदैन थियो .......
मेरो भन्नु पर्दा .... कहिलैइ मेरो आफ्नो साइकल भएन ।
हैन कता गये बैरे र रिठ्ठे ............. कोइ बल्छी मा पर्छ कि भनेर बसिरहेका होलान ..... यिनिहरु भनेका यि तल फोटो मा देखिएको जस्तै हुन ..... सबैला चेतना भया ....
डबलीमा एक चोटी के भो भने ज्वाईँ र जेठानको पर्यो ड्याङ्डुङग। त्यति बेला वुई, पिलेईस्टेशन, यौस्बस केई नाई। मनोरन्जन सडकाँ आएर जे देखिन्छ, सुनिन्छ, गरीन्छ, भेटीन्छ त्यस्तैले गर्नु पर्थ्यो। अनि त्यो दिनको खुराक साँझ तिर डबलीमा भेटीयो।
ज्वाईँ चै ले अर्की ठीटीको पनि आगो ताप्न थालेको देखेर जेठान रन्केको रे छ। नेपथ्यमा सम्झाएर पार नलागेकोले होला, मन्चमै कार्यक्रम देखाउने सुरमा रेछ जेठान। हामी पुग्दा धुम्रपान मनाही छ, बिको बज्रदन्तीमा स्याउ टोक्ने, आदि सक्किएर कास्टीङ्ग पनि सकिसकेको रे छ। मेन फाईटको सिन चल्दै थ्यो।
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Toilet paper or water?
ChatSansar.com Naya Nepal Chat
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Problems of Nepalese students in US
Nepali Passport Renewal
Are Nepalese cheapstakes?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Nepali Psycho
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
TPS extension Petition!!!
KP Oli and Nepali Political Corruption
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.