चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo- rays, all on the stage of Chautari of Sajhaland.
.गोताएँदाइकोब्लग - कफी विथ कुम्ले कार्यक्रम दोस्रो भागमा ठूली, तितौरी र सान्नानीको अन्तर्वार्ता, अरू आउने क्रममा - क्लोज-अप - चौतारी तारारामपम प्रायोजकको अभावमा स्थगित - चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु - भउतेद्वारा सुध्रिने घोषणा, हरेकको जिस्काई/थर्काईका बाबजुद सुध्रिछाड्ने प्रतिबद्धता
ठुल्दाइको कविता/सविता/रमिता
यो माया पाप हो भने, *******************
यो माया पाप हो भने, तिमी अग्नि भएर उठ म त्यही तापमा जलिदिन्छु। यो माया श्राप हो भने तिमी बानी भएर जाग म चुपचाप सहिदिन्छु। यदि यो माया पाप होइन भने यो माया श्राप होइन भने कुनै करकाप होइन भने आउ निस्पाप अंगालो लिएर, चोखो म्वाइ मा बांधिएर जन्म जन्मान्तर् सम्म एक अर्कामै सम्माहित् भएर तिमी खाली सिउंदो फर्काएर म मायाको छाप भर्दिने छु मायाको अमर मिलाप लेखिदिने छु।
नयाँ कोट तर पुरानै बिर्खै बुढा परियो! साउनमा आँखा फुट्या हजुर सबै हरियो!! गर्ने बेलामा आँखा चिम्लेर नानाभाँति गरियो! अहिले त लाग्छ जवानिमै बैतरणी तरियो!!
wowwwwwwwwwww jhilke daa ke aafno bahini ko man ko kuraa ta bujhne ke. u r so right my dear bro. tara i think Amit paul is more handsome than prashant ke wink wink
यि अल्लारेहरुलाइ केइ भन्न नहुने, कुरा घुमाइ फिराइ आफ्नै पाराले बुझ्छन नारन!
अरे ठुलि कि भटकती हुइ आत्मा! आ...गले लग जा! ताकि मै तुम्हे इस बोतल मे कैद करलुँ और तु सदियोँ तक बाहर निकलने के लिए तरसति रहे! हुहुहुहाहाहाहाहिहिहि....होहोहिहिहहेहेहेह
hahaa La aba Jimmal baalai parnu fasad pare jasto chha
Gunte babu timi kata ho?? Timro Uncle CHitre kata chhan ajkal?? Bhaute Kaji masti chha haina ta?
-------- By the way, Hamri pyari Thuli Bhut hunu ko pachhadi thulai MAHABHARAT rahechha ni, maile bharkara thaha paye........BICHARA THULI......I feel so sorry to hear all these......tara k garnu donot worry k.....we all here ni.......!!!
Thuli Bhut hunu bhanda 1 ghanta pahila gayako git herau na ta......Please THULI chinta nagara na, hami chhau ni.....yeti dherai DADA haru huda hudai k ko chinta ni.....BTW, I love your song even when you were in big problem....Good song....n u r lookin terrific...I love the words...
"मे इत्नि जल्दि आप कि कैद मे आने वालो मे से नहि हु। "
तो इसका मतलब देर से आओगि मगर आओगि जरुर???? हाय मेरे फुटे करम!
लु अन्तरे आएछ हाउँरो गाम्ले गुई अर्ने साथि त भओ कि कमसेकम! क्यारिँदै हो अन्तरे? हिजो दिउँसो रानखोलाओ पसलाँ तास खेलिरा' देख्या थिँ, कति जितिओ? खेल्छ छाड्या त तादि नै हो अस्तो मानेथेँ के रे! कुरो के हो?
बिर्खेदाइकी कैदमे जानेसे पहेले मेरे कैद से निकल्ना चाहिए ना। वो तागत कहाँसे आएगि मै भि देखलुङ्गा ठुली-भटक्ति-आत्मा। हा हा हा हा हा हु हु हु हु हु हो हो हो हो हो
Thuli, She is v v v v vbeautiuful but less than THULI
Jokes a part, everytime I listen this song I remember my ex GF who forwarded me this song when I asked the main reason of our break up....God knows.......!!!
सबैलाई पुन: एक पटक तारेमाम्। झिल्के ब्रो, भउते गुरु, अन्तरे जी, सबै मा जदौ। सबैलाई जी लगाउने चलन आएछ। राम्रो नै मानेको छु। चौतारिको बेग तीब्र भाको र सीघ्र सीघ्र पानाहरु पल्टिने गरेकोले भने हैरान् छु। तारेमाम्।
भाउते तु मेरे साम्ने कुच्भि नि हि हे। न कल् से २० red bull पिचुका हु। १ red bull मी २० हात्तीका बल्ल हे। एिस्के साम्ने तु तो एक नेहाथा बच्चा हे। हा हा हा हा हे हे हे हे हु हु हु हु
Am i really beautiful that her khit khit thanks eventhough it was just a joke ke
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
To Sajha admin
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.