[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
  ~चौतारी १६७~

[Please view other pages to see the rest of the postings. Total posts: 344]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 134147 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 12-07-09 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ~चौतारी १६७~




हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"




कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।








Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 167 editions.


 
Last edited: 07-Dec-09 02:29 PM

 
Posted on 12-10-09 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यता नि ठूल्दाई चिसो छ  के भन्नु हरे


खोई सपै औतारीहरु कतातिर मरे!


 


 


 
Posted on 12-10-09 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लरकी आए सबका सब   फर्कीफर्की आउछन
अरु बेला  ए बुढाहरु भन्दै तर्कीतर्की भाग्छन् 


 




लड़का : तेरी जुदाई में नींद उड़ती है, चैन खोता है। 
लड़की : और क्या-क्या होता है? 
लड़का : आंखों से आंसू आते हैं, दिल जोर-जोर धड़कता है... 
लड़की : डॉक्टर को दिखा ले स्वाइन फ्लू ऐसा ही होता है!

 

 
Posted on 12-10-09 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अल्लारेहरुलाई के पत्तो तिनी नि बुढा हुन्छन्


हाम्रा कुरा छाडेर बजियाहरु तरुनिका कुरा सुन्छन


मख्ख पर्दै कुरा सुन्छन लास्टमा लाग्छ छुरा


के बिधि बिग्रेकाहुन हौ आजकलका यि भुरा


लु ठुल्दाई तमाखु सल्काउनुस, ऐले सम्धीज्यू नि आउलान, ट्वार्र् ट्वार्र् तान्दै बैँशको कुरो गरम्!


 
Posted on 12-10-09 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फर्सी धेरै पाक्यो भने भित्र भित्रै कुहिन्छ
छोरी माइत बसी रहे अनेक कुरा सुनिन्छ
रातो राम्रो गुलियो मिठो बैंश छँदा खेरी
हामी जस्तो असल केटा पाउने छैनन फेरी


बिहिबारे बगलामुखीय जदौ सबैलाई


चौतारीका सबैभन्दा जवान ठुल्दाइ र चिप्ले त यतै छन्
भरखरै ९० लागेका बिर्खे बुढा जिउँदै छन्
बिष्टे, पूरे र बाउचा त हिउँमा अलपत्र परे
बाँकी औतारी साँच्ची नै कहाँ मरे? 


मौसम ठन्डा छ
रिट्ठे, बर्गरसँग खान मन भए ठुल्दाइको फिरिजमा एउटा अन्डा छ


तारेमाम


 
Posted on 12-10-09 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई बिहिबारे जधौ


 
Posted on 12-10-09 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फर्सी धेरै पाक्यो भने भित्र भित्रै कुहिन्छ


बुढाले तरुनि ताके जिन्दखि नै तुहिन्छ


तमाखु तानौँ चिप्ले बुढा, तरुनि छाड्दिम ठिटालाई


ढिँडो हुँदा हुँदै किन छुनु भातको सितालाई?


ढिँडो त्यसै नछिरे बुढा तिहुन खानु मुलाको


बिग्रेलाउकि बुडेसकालमा भनेर यस्ता कुरा खुलाको!


नातिनीको बिहे गर्देऊ, काशी गया घुम्ने बेला हो


तरुनि हैन बुढा अब त आर्जेघाट चुम्ने बेला हो



 

Last edited: 10-Dec-09 09:23 AM

 
Posted on 12-10-09 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ जिम्बाल राम्पुरे चिप्ले


के साह्रो जाडो हो, एस्तो नि हो त -


आज को ताप्क्रम १ डिग्री फरेनआइट


 
Posted on 12-10-09 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल बिर्खे बा लोल।


लोल चिप्ले लोल।


तारेमाम चिप्ले, लहरे ।


लहरे को मा १ डिग्री रे ?


एक भए त बेसै भयो, मन लागे जती सुन्ना थप्नु हुन्थ्यो र न्यानो महसूस गर्नु हुन्थ्यो।


यता त सुन्य छ ( चौतारी जस्तै ) कती सुन्ना थप्ने हो लहरे ??
 


 
Posted on 12-10-09 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


४० डिग्री फरेनआइट छ त ठ्याक्कै ठुल्दाइ को मा -


एसरी नि गफ दिनी, 


 
Posted on 12-10-09 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहीबारे बगलामुखिय जदौ तथा तारेमाम सम्पूर्ण औतारिहरुलाई !


बगलामुखी माता ले सबैको कल्याण गरुन !


ठुल्दाइ, जिम्माल बा, चिप्ले, लहरे रामे सबै को गाथमा आरामै होला भन्ने ठान्या छु !


हिजो पुरे ले लम्बु को दुइटा राम्रो राम्रो गीत राखेछ ! आफु त फर्माइस गरेपछी भुसुक्कै भैयेछ ! धन्यवाद छ पुरे !


प्यालो टाउको त एउटा नि दुरुस्त छैनन नि के भा?


 
Posted on 12-10-09 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आइया नि हौ, मरेँ। गलेर फटक्क भएँ। ब्यान देखी हिउँ निकाल्न बसेको, बल्ल बल्ल सकेर अड्डा आइयो। हात खुट्टो गलेर चलाऊनै नसक्ने भो बाSSSSS एक त थकाई अर्को चिसो। के मात्र गर्नी भने नि। कस्तो थाममा अैएछ भन्देखिन् । गाडी पनि धलमल धलमल गर्दै गूड्ने, पाउनु सास्ती पाइयो भन्या :( :'(

जम्मै आइसक्या बुढाहरुलाई मेरो न्यानो न्यानो प्रणाम। हाम्रामा त माइनसमा छन तापमान। खै के भन्नु र।  

अनी रिट्ठे ब्रो, दुइता मात्र हो र? राम्ररी आँखा खोलेर हेर, तेत्रो लम्बुको गीत राख्द्या छु, जम्मा दुइता रे!

एकछिनमा आउँछु है, सार्है चिसो भो।

 
Posted on 12-10-09 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे, पुरे ।


हिउं सफा गर्ने बेला सुन्तली भाको भए , पुरे । दिन भरी हिउं सफा गर्दै गर्दा नि थाक्दैनथे होला। कठै बरा, यही बेला सुन्तली कता गै खै ?


तापमान ४० डिग्री देखाए को ठीक साँचो हो तर मैले भन्न खोजेको अर्कै हो । जिन्दगीको तापमान । यस्तो बुझ्न लाई त दिमाग चाहिन्छ, किड्नी भएर हुन्न क्या रे ।


 


 
Posted on 12-10-09 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!


बिहीवारे बगलामुखिय चिसो जदौ ।


लौ बसौ थाकियो । ठिटा हरु लाई थुतुनो किताब मा देख्न पाइयो बल्ल नाम सँग मुख जोड्न पाइयो ।


अनी अरु के छ त ?? आफ्नो त आज बेहाल छ , रात भरी काम होला जस्तो छ । बैरे को खप्पर मा लेख्या पुरा कसरी नहोला भन्थे बिर्खे बा ले लौ समय समय को कुरा हो । कुकुर को --का नि घाम लाग्छ भन्थे , आफ्नो दिन कसो नआउँला र ? कसो पुरे ? 


 
Posted on 12-10-09 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम तारेमाम गर्दै आए चौतारीमा ठुल्दाइ
कहिले भन्छन चिलिम ल्याउ कहिले भन्छन बिडीँ


बरफमय जदौ सप्पै लाई
अड्डा छिर्या ३ घण्टा हुन लाईसक्यो,खुट्टो अझै तात्या छैन।


ए आज त अन्डा र ठन्डा को नि कै दोहरी जाँदै रइछ।
लोल लोल लोल सम्धी ज्यु,ठुल्दाइ,रिट्ठे,चिप्ले
हैन हिजो एउटा ले जोड्या थ्यो थुतुनो किताबाँ को रइछ भनेर जोड्या बैरे पो हो कि जस्तो लाओ। अरु एक दुई चिन्या साथी नि रइछन बैरे हो त्यो? भबिस्य को पुन्टे दाई जस्तो?


 
Posted on 12-10-09 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<कुकुर को --का नि घाम लाग्छ भन्थे , आफ्नो दिन कसो नआउँला र ? कसो पुरे ? >>>

खोइ कोन्तनी के थाहा हामलाई।

हैनSSSS बैरे पाट्लाई चाइने काँ देख्या काँ देख्या जस्तो भैराछ मलाई। थ्यक्कै थम्याउनै सकिरा छैन भन्या। देख्न त पक्का देख्या हो तर काँ काँ भैराछ।

बल्ल सुक्यो मुर्दार, घुँडा सम्म त चिसै थ्यो। बल्ल अली न्यानो भो। ब्यान ब्यानको कामले पनि होला, थाकेर चुर भैयो। भोक लाएर ल्यायो भन्या

 
Posted on 12-10-09 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<भबिस्य को पुन्टे दाई जस्तो?>>>

लोल लोल, पेँलो ताउका राख्न खोजेको नरैछ। तर बिस्टे काजिले लास्ट हँसायो। महालोल।
:) :D

तर मलाई त बैरे पाट रेस्लर जस्तो लाग्यो भन्या, झन त्यो गाई-केटाको लुगो हो क्यारे मा त, ठ्याक्कै! ;)

 
Posted on 12-10-09 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई थुतुनो किताब मा जोडेर मलाई चाँही नजोड्या बैरे ले


यो चाँही भएर - नियमापत्ती


 
Posted on 12-10-09 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<भबिस्य को पुन्टे दाई जस्तो?>>


यो त बुझ्न गाह्रो भयो


ओह्ह बौचा मुकुन्डो त हजार छन झुठो नि कम छैन ,


 
Posted on 12-10-09 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<सबैलाई थुतुनो किताब मा जोडेर मलाई चाँही नजोड्या बैरे ले

यो चाँही भएर - नियमापत्ती>>>


यो चाइँ तात्तातो गफ लहरेको। डिसेम्बर ३ तारिक, १० बजेर ३७ मिनेटमा बैरेले लहरेको अल्बममा कमेन्ट गरेको छ ल, अब यो भन्दा ठुलो प्रमाण के नै चाइयो। यो लहरे कम्ताको हावा मान्छे भन्ने थाहा भो नि हाम्लाई। ल सबै जना बुझी राखम केरे। तेस्पछी ८ मिनेट पछी लहरेले रिप्लाई थोक्या छ ल।


 
Posted on 12-10-09 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाडो त हाम्रा गाम मा पनि मनग्ये छ .... तर लहरे का जस्तो १ चाँही पुगेको छैन .......
पुरे के गर्नु मैले पनि हिजो दिनभरी लगाएर सफा गरेको बिहान उस्तै छ अनी ..

म सँग त सुन्तलिको यादहरु पनि थिएन

ल सबैलाई मेरो एक ठ्याक जधौ है
कोइ छुटेमा नरिसाउनु
खबर गर्नु तुरुन्त पायिनेछ


होइन बिर्खे बुढा कता सल्टेछन  ?
ब्यान ब्यानै प्यार प्यार गरिरहेक थिए .........
 हुन त बुढो ज्यान थाके पनि होलान ...... खाना खाएर एसो धल्केका होलान ....

पुरे हस्तिनापुर तिर जाडो छल्न जाने कि ? म त बिचार  पो गर्दै छु त ......
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
TPS Re-registration
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
अमेरिकामा छोरा हराएको सूचना
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
nrn citizenship
TPS EAD auto extended to June 2025 or just TPS?
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters