[VIEWED 231961
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-11-07 9:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - ९० --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
जन्मदिनको हार्दिक शुभकामना!
जन्मदिनको संगीत
डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी (पल्लाघरे अन्तरे, अन्तू)
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी (जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)
डिसेम्बर १८: श्री हरि हर हाडा (हरितालिके, ह्यारी पोट्टर )
डिसेम्बर २१: श्री भउत भाइ भण्डारी (भौतेकाजी, भ्यागुते महाराज )
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
डिसेम्बर ३१: श्री दान बहादुर दवाडी (दाने, दानव, डाउनटाउन गाइ)
सूचना!
चौतारी सम्मेलनको लागि आयोजकको घरमा बस्नको लागि सिट पूरा भैसकेको हुनाले अन्य महानुभावहरूले आफैले बासस्थानको बन्दोबस्त गर्नुहुन बिनम्र अनुरोध गरिन्छ. अन्तिम समयमा बासस्थान मिलाउन गाह्रो हुने र आयोजक स्वयं पनि मिलाइदिन असमर्थ हुनसक्ने कुरा उल्लेख गर्न चाहन्छौं. कसैलाइ असुबिधा पर्न गएमा क्षमा प्रार्थी छौं.
-- चौतारी सम्मेलन आयोजक समिती
Last edited: 11-Dec-07 03:22 PM
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-13-07 9:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिहिबारे पहिलो जदौ सबैलाई मिस, दुर्गी भाभी, ठुल्नानु, चित्रे, ठुल्दाइ, ग्वाँचे सबै जना सञ्चै होइसिन्छ? हो नि ठुलि आजकाल अली बढी नै बिजी हुन लागे म त जस्तो छ
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-13-07 9:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै जना बिजी राइछ। मेरो मात्र फुर्सद। आज त म एक्लै अफिसमा। अब चौतारीको भेलामा नाच्नको लागि यही अफिसमा बसेर दान्स प्राकतिस गर्नु पर्ला ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-13-07 9:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि को क्रिस्मस पार्टी रे पैसा तिरेर हेत्तेरिका बोर भयिहाल्यो नि हाम्रो पनि हेरन क्रिस्मस पार्टी आज क्यान्सिल नै भयो मोरो हिउ ले गर्दा तर अब एक्छिनमा यही गर्ने रे पार्टी
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-13-07 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हरी आज नि ढिलो सम्म लम्पसार परेर सुतिराको जस्तो छ। उस्को क्या मज्जाके काम नि जानु नपेर्ने। लु रित्थे पार्टी मोज गर। पैसा तिर्नु पेर्ने पार्टी कि नतिर्नु पर्ने पार्टी ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-13-07 9:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे तारेमाम्। पार्टी को मौसम रहेछ। मौसम धोकेबाज भएको छ। मोज गर रिट्ठे, भोज गर रिट्ठे।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-13-07 10:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नि:शुल्क पार्टी हो नि, पैसा तिरेर नि कोइ जावोस, गएर खाइ पनि दिनु अनी पैसा पनि तिर्दिनु? त्यस्तो त हुन्न त्यही त ठुल्दाइ पार्टीको मौसममा मौसमले नै ढोका दिएर ल्यायो, पार्टी क्यान्सिल भएर अब इन्हाउस पार्टी मात्र हुने भो हिउ परेर चौपट छ लहरे र जिम्माल बा खै?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-13-07 10:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रित्थे क्या लक्की के। हाम्रो त $१५ तिर्नु पर्ने रे।
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 12-13-07 10:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अम्रिकाँ'नि यस्तो हुदो र'च, हाम्रो अड्डातिर त शनिबार नभई बिजुली बल्ने छाँट छैन-- भो अब??
जदौ सप्पैलाई यो कुन्नी के बारको, (गते र बारको हिसाब किताबै गोलमाल भैसक्यो)
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-13-07 10:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हरी अल्छि केटा काममा जान नपरेर पो अहिले सम्मा कुम्भ कर्ण जस्तो लम्पसार परेको राइछ। उ बेला (२००४) मा हाम्रामा नि हिउ परेर १० दिन सम्म बत्ती गाको थियो। अनी क्या मज्जा भो काम नि जान नपेर्ने भो भनेको त त्यो के जाती जेनेरेत बालेर मर्न नसक्ने हरुले तेही बेला काममा पेलाउनु सम्मा पेर्लाको थियो। अब त हाम पनि हरिको गाम तिर बसाइ सर्नु पर्ला जस्तो लागि राछ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-13-07 10:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो भन्या, खाइ पनि दिनु पर्ने, पैसा तिरि दिनु पर्ने। यो त सरासर् अन्याय हो। जिम्मालेको साहुले अझै तेल निकाल्न छोड्या छैन जस्तो छ। अब हड्डी भित्रको पनि तेल निकाल्दै जस्तो छ। नत्र बुढा यसरी चुपचाप हाम्रो नेपाल आमा जस्तो हेरेर बस्ने सक्ने हुदै होइन। बरु त्यो मनपरि हरि पो कता ढले छन्, उता हिउंको आँधी पछि अड्डा बन्द रे। अड्डा बन्द भए नि भट्टी बन्द हुन्न क्या रे।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-13-07 10:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नाम लिया हरि, हाजिर भन्या यही हो। बल्ल बिहानको साढे दस भो, कति छिट्टो उठेको? काम न भए सि पनि चौतारीलाई यस्तो हेला भएन नि गुरु, हो जा सुरु।
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 12-13-07 10:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा ठुल्दाइ, भट्टी पनि बन्द भो भने त जिन्दगी कसरी चलाउनु हो? हैन उठ्न त चाँडै उठ्या हो, यारपोट तिर जानु थ्यो, अब चैं कुम्भकर्णकि जय ओछ्यानतिर डाईभ हान्नु पर्ला जस्तो छ
ठूली, के छ नि हालखबर, कति पार्टी आउँछ हो तिम्रो काममा, गजब छ बा। अब त्यो १५ डलर त के भो र, तिरेर बिल चैं ठुल्दाइकाँ पठाईदे भै हाल्यो नि , बिल पठाउँदा ४१ पैसा टिकटको नि जोड्न नबिर्स नि, घाटा लाग्ला।
रिठ्ठेशान, खर्काँ स्वागत तयारी सकियो त? गेट सेट राखेर, बाटाँ राता कार्पेट ओछ्याएर राजकिय भोज तयार पारिराख्नु परो नि त कि हैन भने पानी टँकीमा जिनिस भरेर राखे कुरै सकियो अरुको कललाई के वास्ता, हैन?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-13-07 10:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो बल्ल अहिले भने हरिले ठीक कुरा गरेको हो। हो अब तेस्ताइ गर्नु पर्ला। लु राहुल दा म $१५४१ को बिल हजुरको मा पथाउदै छु है। हरी लाई धन्याकोपात।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-13-07 10:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
टिकेस् काट्यो त हरि? हरि आउने भए सि रिट्ठे लगायत आयोजक मण्डलले बिषेश ब्यबस्था गरिहाल्छ नि। चिन्ता लिनु पर्दैन, पट्ठो रिट्ठे बडा समझदार, ज्यानदार अनि शान्दार मान्छे हो नि। कसो?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-13-07 10:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राता कार्पेट र राजकिय भोज भन्दा नि हृदय बाट स्वागत गरेर तातो पानी पिउन दिएको ले जित्छ भनेर सानै मा सुनेको भएर मैले त टन्न तातो पानी तताएर राख्ने बिचार गर्या छु हरी, कि कसो ठुल्दाइ?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-13-07 10:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्लाई बरु स्वागत हृदयबाट नगरेर नक्कलि हाँसोबाट गरे नि, चौरासी व्यन्जन र रातो कार्पेट त हैन रातो वाइन भओ भन्देखुन खुसि लाउछ!
जदौ!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-13-07 10:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे दा भान्जोको पछी पछी लगेर चौतारी आको।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-13-07 10:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे बा तारेमाम्। ठुली $ १५४१ के को बिल नि? पुरै बिहे को बिल होला जस्तो छ। अघि नै $१६ सम्म तिर्दिन्छु भनेकै थिएं, $१५ अनि चान्चुन सेण्ट पठाए हुन्छ। ह्विस्की पिउनेको लागि तातो पानी नि चाहियो नि। नत्र ह्विस्की पिउनेको लाइफ रिस्कीमा हुन्छ रे।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-13-07 10:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल हेर यो ठुलि नि के कुरा गर्छे, भान्जोको पछि ला'र चौतारी आएको रे!
आज ऐना हेर्या छैन तिमिले??? तिमि आज अति नै च्वाँक देखिएकोले सब काम साम छोडेर चौतारी आउँदै छु, भान्जोको पछि ला'र आको रे!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-13-07 10:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् ठुल्दाई!
मेरो नि गोडा आठेक हजारको बिल तिर्नु थ्यो। ठुलिलाई पठाइदिन पर्ला! मिलाउँछे ठुलिले यताउता गरेर केटि बाठि छ!
|
|