[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 |||| |||| चौतारी ७८ |||| ||||

[Please view other pages to see the rest of the postings. Total posts: 946]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 333556 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 09-30-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७८ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 78 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग






चौतारी समाचार:

* जिम्माल बा तीर्थ यात्रामा: दक्षिणी गामहरूको तीर्थ यात्रा सफलतापूर्वक सम्पन्न गरेर जिम्माल बा चौतारी गाम् फिर्ती सवारी हुनभएको छ। प्रशान्तका भाइ निशान्त तथा कुमलवाका भाइ मदनवा पनि जिम्माल बा सँगै तीर्थ गएका थिए।

* राहुलदाइ डेरा सर्ने क्रममा: फिला दे फियाको हो हल्लापूर्ण शहरबाट छुटकारा पाई स्वच्छ हावा खाने हेतुले राहुलदाइ गुन्टा सुन्टा कसेर ठेला गाडा गुडाउँदै शहरबाहिर डेरा सर्नुभएको छ।

* ठूलीको तरकारी बेच्ने काम पूरा: दुम्सी गामको बजारमा गत १ महिनादेखि तरकारी बेच्ने काम सकेपछि अब ठूली चौतारीमा पहिलेजस्तै सक्रिय हुनको लागि कसरत गरिरहेकि छिन्।

*तितौरी चौतारी गामबाट बेपत्ता: सान्फ्रे गाममा बसोबास गर्ने चित्र बादुर मुखियाकी पनातिनी एवं जिम्माल बाकी नातिनी तितौरी हराएकी छिन्। देख्नुहुने महानुभावले खबर गर्नुहोला: 1800-CHAUTARI

* नयाँ खर्कमा म:म: पार्टी: चौतारीका बरिष्ठ पून्टेदाइको सभापतित्वमा, अन्तरे र रीठ्ठेको सहभागितामा हालै म:म: पार्टी एवं गाना बजाना गफगाफ सम्मलेन सम्पन्न भएको छ।

Last edited: 30-Sep-07 05:32 PM

 
Posted on 10-01-07 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jimmal Baa

La DHOGE hai hajurbaa lai
 
Posted on 10-01-07 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

य, ब्रिखे दाइ नि हुनुहुदो रेछ, जदौ जिम्माल बा। नलि खुट्टो को खुब चर्चा छ, के त साच्चि डन्डि खुसारेको हो, जिम्माल बा।
 
Posted on 10-01-07 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्रिको आजकल कलम चल्या देखिन्न त तेति? किन कलम बिसाको बा? एसो लेख्ने अर न!
सुन्तलेलाई जदौ! यात्राको अरु विवरण कहिले आउँछ हँ?
 
Posted on 10-01-07 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ye Suntale k chha
 
Posted on 10-01-07 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुट्या आँखाले हामीलाइ देखेन
 
Posted on 10-01-07 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हेर, आख त मेरा नि धमिला भैसकेछन्।
अनौठे Amazing जि लाइ नि नमस्ते। के छ हाम्रो?
 
Posted on 10-01-07 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-01-07 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु भाग्गेमानी भएस झिल्के! केटो ले गर्न चाइँ केइ गर्छ, आफ्नै नाउँ आफैँले ट्वाक्क फेरेर झिल्के राखो, कसैले किन फेरेको भन्न सकेन! बरु उइलेई यो फेर्नुको कारण पछि भन्छु भन्तो त्याँसि केटो कता हरायो कता!
 
Posted on 10-01-07 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा कता हो, अघी देखी खोजेको तपाईंलाई? याँ केटाहरुले झगडा गरेर बबाल, बल्ल थाके बज्याहरु!
 
Posted on 10-01-07 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मला बा आजकल् सांझ सांझ जोरो आएर काम् गर्न सकेको छैन। १-२ दिन्मा आउला कि।
 
Posted on 10-01-07 4:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देखेँ बा ग्वाँचे देखेँ झगडा! क्यार्नु छुट्ट्याम्न आम भने आफैँ पसारिएला भन्ने डर तेसइले कुना बसेर हेरिरा नि! अनि के छ खबर? खै अचेल त न चौतारआँ तेति कुरा हुन पाउँछ न पोहोर जस्तो वकिले रिपोट नै पढ्न पाइन्छ। तो रिपोट अझै राख्या छु। हन तेस्तो पर्तिभा परयोग अरेर एउटो कथा लेखन बरु, जासुसि खालको रमैलो हुँदो हो!
 
Posted on 10-01-07 4:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाचे दाइ, उता बल्खु गाउ कि का हो मेरो यात्रा पढेर comment पनि टास्दिनु भा रेछ, मैले धन्याबाद् देको छु है।
 
Posted on 10-01-07 4:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा नमस्ते,

ल आशिर्बाद दिनुस मलाइ अब "सन्सार जित्ने हुनु भनेर"।

हजुरको ओर्ग्यानिक रायोको सागको बिजनेस कस्तो छ जिम्मल बा?

के भन्नु जिम्मल बा?

हेर्छु भन्छु, मन भित्रको पीडा,
औडाहा चल्छ, सक्दिन निको पार्नलाइ,
कोर्छु भन्छु, उसको तस्बिर,
रेखा आफै मेटि जान्छ, सक्दिन रङ भर्नलाइ।
 
Posted on 10-01-07 4:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खे हुँदैछ याँ?

बिर्खे मइला जी, ठपाइ मेरो ज्वाइ बन्न आउने हो? मेरो छ्योरी सारै राम्री छे!
मो ठपाइलाइ ठेक्ससको तेल खम्पनी पनि दिन्छु!

घ्वाँचे,
मैले ठीमीलाइ अस्ति गरामुनी आम्दा भेठेको ठीएँ, साहृै खुसि लाग्यो!

नामोस्ठे सबैलाइ फिरी!
 
Posted on 10-01-07 4:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले,

नमस्ते, यात्रा जारि राख्नु होला। हामी प्रतिछ्यामा छौँ।
 
Posted on 10-01-07 4:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा... हो र जिम्माल बा?
 
Posted on 10-01-07 4:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hahahahhahahhahah

Aajakal ta CHAUTARI ko raftar badhechha..........Ma budhole ta bhetnai nasakne......1 minute pachhi REFRESH garya ta kati chhito kudya
 
Posted on 10-01-07 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-01-07 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुश् ज्युलाइ पनि नमस्ते मेरो।

तपाइको छोरा चाहि छैन? येसो ध्रम पुत्र भए पनि हुन्थ्यो।
 
Posted on 10-01-07 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दामि गयो उफ्रि को। रंग भर्नु अगाडिको रेखाहरु मात्रै भएनि हेर्न पाम्न। आक्रिति त रेखाले बनाइहाल्छ। रंह भए राम्रो, नभएनि चलिहाल्छ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters