[VIEWED 184192
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
sano_kanchha
Please log in to subscribe to sano_kanchha's postings.
Posted on 02-23-07 11:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् चौतारी - भाग ४७ chautari
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। sanokanchha
target=new href="http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=271&ThreadID=40599">चौतारी-४२</a>
<a target=new href="http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=271&ThreadID=40838">चौतारी-४३</a>
target=new href="http://www.sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41075">चौतारी-४४</a>
target=new href="http://sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41336">चौतारी-४५</a>
target=new href="http://sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41906">चौतारी-भाग ४६</a> (Copy from Chautari - 46)
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-27-07 8:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्लेहरू!!! मंगलबारे जदौ!
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 02-27-07 8:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ट्याटी-ट्याटी ट्याऊँ ट्राङ् ट्राङ् ट्याटी-ट्याटी ट्याऊँ ट्याटी-ट्याटी ट्याऊँ ट्राङ् ट्राङ् ट्याटी-ट्याटी ट्याऊँ ट्याटी-ट्याटी ट्याऊँ ट्राङ् ट्राङ् ट्याटी-ट्याटी ट्याऊँ ट्याङ् ट्याङ् ट्याङ् ट्याङ् ट्याङ् ट्याउँ ट्याउँ ट्याङ् ट्याङ् ट्याङ् ट्याङ् ट्याङ् ट्याङ् ट्याङ् ट्याङ् ट्याङ् ट्याङ् ट्याउँ ट्याउँ ट्याङ् ट्याङ् ट्याङ् ट्याङ् ट्याङ् ............ अस्तु:॥
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 02-27-07 8:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो ठुली पनि आइ पुगिन् । के छ ठ्ली खबर? आजकाल ढिला हुन थाल्यो नि?
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 02-27-07 8:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गालब खाएर ढ्याउ ढ्याउ भन्या हो कि ट्याउ ट्याउ गर्या हो ??
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-27-07 9:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
निले, यामे, हरी, नानु जी, नेप्ची, ठूली, गाले के छ हो हालखबर? हरी, यामे मेरो ठीकै छ, अलि अलि व्यस्त भन्नुपरो। यो गालेले के गीत गाको हो नि? तिम्रो पुराण लेख्ने र फलाक्ने काम सकियो? ठूली, तिम्रोमा कस्तो छ मौसम आज?
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 02-27-07 9:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यामे -- गीत गा'हो। काँ' ढ्याउ गर्नी नि! चित्रे -- सकियो हो, बल्ल बल्ल। एउटा लघुकथा पेलिहालम् के रे! लघुकथा - ह्याङ्ओभर एकदिन थुली र तितौली तितौलीको कोठामा बसेर मजा'सँग वाइन्, ककटेल, र टकिला पिएचन्। पिउँदा पिउँदा पिउँदा पिउँदा रात पनि परेच। अन्त्याँड, त्यो दिन थुली तितौलीकोमा नै रात बिताउने निश्चय गरिचन्। भोलिपल्ट बिहानै थुली उठेर दाँत माझेर, मुख धोइचन्। अनि तितौरीलाई आफ्नो घरसम्म पुर्याइदिन भनिचन्। बाटोमा फर्किंदा थुलीको अनुहार चिलाउन थालेच। सहनै नसकेपछि तितौरीलाई भनिचन्, "ए तिरु, हेर न मेरो गाला चिलाएर सहनै नसकिने भो।" तितौरीले सोधिचन्, "हो र? सुख्खा लागेर होला।" "हैन क्या तिरु, अति नै भो।" "आज अनुहारमा के दलेकी थियौ कि?" "केही पनि दलेको छैन। बिहान उठेर तिम्रोमा मुख धोएको मात्रै हो।" तितौरीले केही बेर यसो सोचिचन् र सोधिचन्, "मुख धुँदा कुन चाहिं फेसवास् चलायौ?" "त्यही क्या निलो बट्टा भएको!" "उसो भए दाँत केले माझ्यौ त?" "हरियो बट्टा भएको र'च नि। त्यही चलाएँ॥" तितौलीले पेट मिचीमिची हाँस्दै भनिचन् - "थुली पनि! तिम्ले त फेसवासले दाँत माजिचौ, टुथपेस्टले अनुहार पखालिचौ।" (डिस्क्लेमर: यस लघुकथाका पात्र र घटनाक्रम काल्पनिक हुन। कसैको व्यक्तिगत जीवनमा मेल खान आएमा संयोग मात्र हुनेछ।) :)
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-27-07 9:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गाले, ल बधाइ छ है पुराण सकिएकोमा। अब कहिले लाउने हो कालो कोट? रमाइलो रैछ लघुकथा।:) हा हा! ठूलीले तितौरीसँग वाइन पिएकी रे? :D बरू ठूलु, मसँग पिउने हो कि वाइन कुनै विकेन्डमा? ;)
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 02-27-07 9:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते!! चीत्रेभाइ ,याहु,हरि,निलगिरि,नानुदा,नेप्ची,ठूली सप्पैलै निको-आरामै छअस्तो मानिचु चौतारियाँको चिरबिर चिरबिर सुनेर ।अनि गालवलेचै इस्कूलाँ घन्टी बजा'को अस्तो लाग्यो । गालव 'सिको' को तेस्रो भाग नि हालम न । सुन्न मनलायो किन किन आज घरको साह्रै याद आयो घर सम्झ्योकि रुन मनलाउनि क्यार्नहोला बरै --- किन दुख्छ घरिघरि यो मन आँखाभरि त्यै आगन संझन
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 02-27-07 9:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो पनि मंगलबारे नमस्कार सप्पैलाइ! बल्ल खुलेछ चौतारी, आज त चौतारी बन्द पो हो कि अस्तो लाग्याथ्यो, हैन रैछ । (ह्याङ ओभर रे ...........खित खित खित् ........., तेसो भे त मंजन तितो तितो थ्यो होला है, जती कुल्ल्ला गरे नि फिंज आ'को आइ, दुई तीन बाटा फिंज आयो होला........ खित खित खित्.....)
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 02-27-07 9:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दुई तीन बाटा फिंज आयो होला........ खित खित खित्..... तेई भएर त दाँत माझ्नलाई राजुले जस्तै डाबर लाल दन्त मन्जन प्रयोग गर्नुपर्छ भन्या होला, दाँत पनि मोति जस्तै चम्किने, मुख धुँदा पनि नझुक्किने :)
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-27-07 9:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेह्हेहेह हसायो गालाब् ले । हो आज् मेरो गाला होइन तिम्रो गाला चै चिलाइरा को होला गालब्। :P galab i was really missing u. great to see ya here again. hamlaai mayaa marer jaane hoina hai bhandeko chu.
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 02-27-07 10:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:) गज्जवको कथा त आइसक्या र'छ नि । ' ......दुई तीन बाटा फिंज आयो होला........ ' उफ!! कति हसाउछन बरै यि केटकिटिहुरले बितेको पानाहरु पल्टाउदै जादा यस्तो पो भेटियो ।सुटुक्क अर्को गाम बड निकालेर अनिखेरि यइ टाँसदिए है मैले -- सम्झना रनवन डुल्दा खेरि फुस्केका ति भाका सुसेली भै घन्किन्छ कि?भीरपाखा सारा कहिले झर्थे वेसीं खोला कैले माथि पाखा सम्झिन्छ कि अझै पनि ?मलाई मेरै रारा।। सुनाखरी फुल्दा मेरो शिर माथि फुल्थ्यो सुगन्धित बतासले मलाइ छुदै बग्थ्यो चौरी संग हातेमालो गर्दै पहाड वेसी सुख दुख साट्ने गर्थी मेरै डाँफे चरी।। संझना त्यो आँखा भरि झलझली आउछ सपनामा कोहि मलाई बोलाए झै लाग्छ पसिना यो मेरो हात को बगिरेछ कतै खट्किनेछ जीवनभर गुनासो यो सधै।। ताजा नै छन यादहरु मेट्दा मेटिन्छर? भेट्न खोजी त्यो द्यौराली जा’तै भेटिन्छर? माथि हेर्दा हिमाल हास्ने तल त्यो कर्णाली छाती भरि साँचेकिछु विशाल आमा मेरी।।
|
|
|
nVidia
Please log in to subscribe to nVidia's postings.
Posted on 02-27-07 10:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड्मर्निङ्/ आफ्टर्नून्/ इभिनिङ् सप्पैलाइ! जदौ/ नमस्ते/ तारेमाम्/ प्रणाम्/ सेवाढोग्/ हग्स् :P सन्चै सबैलाइ? हस् त, पाइ पाइ, चाइ चेन्, सायोनरा, बाइ बाइ, अस्तलाभिस्ता, चाओ, औरिओस्, बिदा :)
|
|
|
nVidia
Please log in to subscribe to nVidia's postings.
Posted on 02-27-07 10:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मिस् नमस्ते, आज घर्-गाउँलाई निकै मिस् गर्नु भए जस्तो लाग्यो:(
|
|
|
Hi_nanu
Please log in to subscribe to Hi_nanu's postings.
Posted on 02-27-07 10:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाइ पनि मेरो माटो धुलोको याद आयो र टांसिदिए फेरि। कुन मोडमा आयो जिन्दगि केहि थाहै भएन हरियो डलरको मोहले कहा पुर्याउला खै पत्तै भएन गाउँको त्यो धुलो हो कि जिन्दगि,परदेशको रमझम हो जिन्दगि खै थाहै भएन हरियो पातको यात्रा सहि हो कि,मेरै देशको धुलो खै थाहै भएन खै थाहै भएन
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-27-07 10:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नहुने त हैन नि भेट तर पनि पाइन नि मनपेट दायाँ बायाँ चिउँडोमा कोठि मेखै मारि भन्देऊ न एकचोटि घर त लगनखेल हासौँ खेलौँ पातली दुई दिन बाँचुन्जेल मङ्गलबारे जदौ! यो बिर्खे माईलाको!!
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 02-27-07 10:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मिसले नै सिकोको सिको गरेर नयाँ सिको निकाल्न परो। बरु कविता लेख्ने कसरी हो हँ? यसो एकदिन तालीम पाम् न! :D ग्वाँचेले ठिक कुरा गरे। पक्का पनि २-३ बाटा फिंज आ' हुन पर्छ मुखा'ड। आफूले त ती दुई जनाको कुरा मात्रै सुनेको भरमा (ओभरहियर गरेको भनम् न) लेख्या हो केरे। यो थुलीले "यतै बस्" भन्या हो कि "भागिहाल्" भन्या हो, कुरै बुझ्न सकिएन। थुलीले त पिटम्ला जसो गरिन् के रे! तितौरीले पनि हात तेर्स्याउन नपाउँदै म चैं टाप कसिहालम् क्यारे! :P यी दुई जना मिलेपछि जिम्मालबुढा, पुन्टेदाइ जस्ताका त केही लाग्दैन भने, म बालकको के कुरा गराइ भो र! :)
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-27-07 10:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन ए गालउ के कुरो अर्या हो गाँठे! हाउँरि तितौरीले कइले देखुन मन्जन घराँ राख्न थालिछे हँ? "ईँटाको धुलोले दाँत माजि माजि गल्ने" भन्थिन त सधैँ!
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 02-27-07 10:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-27-07 10:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|