[VIEWED 144337
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
jhilke_1
Please log in to subscribe to jhilke_1's postings.
Posted on 03-22-10 10:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १८२ ~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८२ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि || भन्छन
कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे,
हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त?
लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा... आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी, त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
ओइली झरेको फूल टिपी माला गाँसेर हेरें, छाडी जाने निष्ठुरी सित गाला टाँसेर हेरें
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 22-Mar-10 10:25 PM
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-26-10 7:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु म नि उठें!! प्रणाम!!! हाSSSSSSSSSSSSइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइ
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 03-26-10 7:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ चौतारी तारेमाम औतारी लोग । शुक्रबारे झम्झमे जदौ। सिरक उघार्नै मन थेन,अड्डा आईपुइयो,हाय जिन्दगी।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-26-10 8:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु । शुक्रबारे झरिमय जदौ । तारेमाम नमे, पुरे , बिस्टे काजी । हैन यो पुरे अनिदोका रोगी बुढाहरु जस्तै किन भाको ? के पीर ले निद्रा लागेन ? हुन्छ बा हुन्छ, यसै साल झ्याइ हुन्छ ।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-26-10 8:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्यार्नु दाई, हाSSSSSSSयी गर्दै भे पनि अड्डा आइपुगियो। कस्तो निन्द्राइ पुग्या थेन। संचारबार जस्तो लाएर झन्नै बेसी सुत्या। पछी पो झ्यालयास्स याद आइरा नि, संचरबार त अलार्म बज्थेन भनेर, अनी बल्ल बल्ल यो झन्नै सय किलो को ज्यान तान्-तुन गरेर उठाइयो, पखाल्-पुखुल् गरियो, लुगा-सुगा हालियो, अनी घिसार्दै याँ सम्म चाइँ पुगियो तर अब यो ८ घण्टा चाइँ कसरी काट्ने केइ थाहा भेन प्रणाम करेछु नमे दाई, बिस्टे काजी, ठुल्दाइ!! बिस्टे काजी, व्हाद्दप??
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-26-10 8:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के गर्नु भाई, एउटा जिन्दगी जिउन दिए छ भगवानले, रौसी जस्तो गिलासका गिलास पिउन दिया भए मैले नि जाने थिएं । यो हाइ SSSSSSSSSSSS भन्नु पर्ने जिन्दगी लाई उहिलेइ बाइ SSSSSSSSSSSS भन्दिन्थें ।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 03-26-10 8:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम ठुल्दाइ, पुरे किन गन गन गर्छ पुरे ब्यान देखिन, ठुल्दाइ को किन्मेल सुरु भयो त कि सकी सक्यो? लौ चिसो चिसो छ् हाम धुर्ब्या पसला,एसो आगो ताप्त्दै चिया पिउन।
|
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 03-26-10 8:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
" झन्नै सय किलो को ज्यान" kina jhaskya bhane photo herda ta 2 se kilo jasto dekhya thyo ta darshan gare sabailai.
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-26-10 9:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन खुशीचा तिम्ले मलाई भनेर कल्लाई हेर्यौ हँ? बिस्टे काजी, क्या झन कुरो गरम्ला भनेर आको, गन गन गर्यो रे, लु भो, तिमी बस्दै गर तेसो भे, म निस्किन्छु नि त। हाम्ले बोल्यो कि गन गन गर्या लाग्नी रेछ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-26-10 9:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम ठुल्दाइ बिस्टे नेम पुरे खुशी के छ त हौ - भर्खर चिया खाइवरि सकेको आफ्नु त क्या सँग जाडो पढ्यो भने त ३३ डिग्री रे ल अब भयो त अनी के छ त आज शुक्रबारे प्लान
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-26-10 9:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम खुशी, लहरे । ब्यानै अड्डा आइयो। चिया खाइयो। पानी ले हानी गर्या छ ।
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 03-26-10 10:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमे, पुरे, बिस्टे, ठुल्दाइ, लहरे प्रणाम । खुशी Hiओहो ...... आज त शुक्रबार है ..... आजको रात त ........
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 03-26-10 10:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुरे लाई के निहु पाउ कनिका चपाउ भा हो,साउट बक्स मा दौडिन हतार भाछ अनी कुरो गर्छ। लहरे कुन कुना मा छौ अचेल पूर्व पश्चिम उत्तर दक्षिण ?? खुशी मैया के छ् खबर ठुल्दाइ अड्डा मा ढड्डा पल्टाउनला हो। चिप्ले कता गएछ?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-26-10 10:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रामे के गर्ने आज को रात बिस्टे काजी म अहिले मध्यमाञ्चल मा छु अनी अरु खै त -
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-26-10 10:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-26-10 10:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यही त पुरे को त काम हुन्छ अनी कहाँ आउन भ्याउनु त चौतारी - थुतुनो किताब चियाउदै फुर्सद छैन अब उता गएपछी दुई चार कमेन्ट हान्नै पर्यो अनी दुई चार १० जना लाई हेर्नै पर्यो कि कसो फेरी काम भनेपछी त दह्रै गर्ने के यो पुरे - कस्तो डेडिकेटेड मान्छे बा
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 03-26-10 10:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे आजको रात एसो जिन्दगी जिउन खोज्ने । बिस्टे, पुरे त्येति जांदैन चिच्याउने बाकसमा ... ऊ त थुतुनो किताब मा हो ब्येस्त ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-26-10 10:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम रामे । करोड डलर को कुरा गर्यो रामे ले पहिलो पल्ट । "आजको रात एसो जिन्दगी जिउन खोज्ने " ५ दिन मर्ने , २ दिन जिउने अर्थात होस हराउने गरी पिउने , मखुला ??
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 03-26-10 11:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
२ दिन पनि होइन दाई, आजको रात मात्र हो ........ भोली बाट फेरी पर्सिको टेन्सन सुरु भई हाल्यो नि आँफैलाई भुली हेर भन्ने गीत सम्झन्दै आँफैलाई भुल्न चाहन्छु दाई ........ नशा नै सहि, केही साथ पाएर जिन्दगी केलाउन खोज्छु दाई ........ जिउनु त बाहना मात्र त रहेछ ....
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-26-10 11:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिउनु बहाना मात्र हो, पिउनु बहाना मात्र हो। कल्ल्ले देखेको छ ? पटक पटक, धेरै पटक पलपल मरेको, हरपल मरेको । आशु रित्तिएको, धडकन रोकिएको । बाक्लो वस्त्रमा नाङ्गिएर अभाव र चाह मा झाङ्गिएर बाच्नु पनि के बाच्नु ? एकोहोरो शंखनादको धूनमा नाच्नु पनि के नाच्नु ? दशा एक्लो भएको बेला नशा साथ खोजेको छु, धुजा धुजा दिन बालेर यही एक रात रोजेको छु । नोट: रामे प्रती समर्पित ।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-26-10 11:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वाह वाह ठुल्दाइ, बबाल आँसुकवी भै दिए, तु-का-तु लेख्दिन सक्नी भन्या, वाह।
|
|