[VIEWED 246439
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-25-09 12:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १४१ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-27-09 9:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यै लहरे हो जस्तो छ चंखे भाइको मुकुन्डो ला'र आउने नि चंखे भए लहरे नहुनी, लहरे भए चंखे नहुनी !!!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-27-09 9:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिजोग छ नि चिप्ले परिस्थिती त ! केही पो हुन्छ कि भन्ने आँश त हो नि ! उता खाडी मुलुक बाट पनि नेपाली कामदार हरु टन्नै फिर्ता पठाउदैछ रे ! के हुने हो हाम्रो देश को हालत अब झन ! उसै त महङि झन त्यस्माथि अझ बढी बेरोजगारी !
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-27-09 9:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दिपिका को अर्को नाम है - ठुस्किन्छे मुँइचा - कस्तो लाग्यो खबर पाउँ है अब जती खेर नि ठुस्केछी नाम पनि त्यस्तै हुनु पर्यो नि ल दिपिका अर्को एउटा नाम कमायौ तिमीले अब विश्वाश नगरेको होइन - हेर्दा पो त्यस्तो छ भनेको त - अझ हेर्दाइ कस्तो कस्तो देखेपनी पिएँ नि चिया - मिठो मानेर - झन धन्यवाद पनि भनेको मैले आज त - जती गर्दा नि नहुने यो केटी त - कुन दिन ............... हsssssssssssssssss
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-27-09 9:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वो चेली धेरै आरोप नलगाउ त को त्यो चंखे संखे भन्ने अहिले फेरी ..........................
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-27-09 9:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जस्तो देख्या तेस्तै भन्या हो नि दीपीका, तिमीले चिया बनार ल्याको त देखेम नि ! चिया लाई ओरेन्ज जुस भन्नु त नराम्रो हो र? ओरेन्ज जुस लाई पो चिया भन्यो भने डिग्रेडिङ हुन्छ होइन र??? हर्के को आज अफ हो? ए साच्चै आज त चक्का जाम पो हो त बिर्सिरा म त !
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-27-09 9:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै लेमन टि पाएनी हुने हो, त्यो अगिको चियाले एसीडिटि भयो मलाई त , कस्तो बाक्ले गान्ठे । हो हो चिप्ले , बिस्टे र रिठ्ठे हरी बिजोग नै छ नि ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-27-09 9:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई भन्दा अरुलाई के थाहा हुन्छ होला हरिबिजोक को बारेमा .... तल्ला घरे साइला हरि मुग्लान भास्या थियो बाटो बाट बिजोग भएर फर्क्यो रे भएन त हरिबिजोग
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-27-09 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कहाँ बाट पार अफ हुनुनी , यस्तो रिक्सा चलाऊने को अफ भयो भने त हरी बिजोगनै हुन्छ नि । च्याग्रा (चाइनिज) शाहु आको छैन आज तेही भर , कता जाने आज रिक्सा चलाऊन थाहा भएन क्या तेही बह्र हल्ली रा।
|
|
|
CT.
Please log in to subscribe to CT.'s postings.
Posted on 02-27-09 10:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो चिप्ले, खत्तमै र'छन्त है, जताततै खत्तमै खत्तम, दिग्दार लाग्दो । तातोपानी खाँदै शुक्रवारे जरेमाम
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-27-09 10:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
" वो चेली धेरै आरोप नलगाउ त को त्यो चंखे संखे भन्ने अहिले फेरी .......................... "
के गर्छौ ए लहरे तिमीले ? खै हेरम त हामी नि ? बढ्ता...
|
|
|
Surjay
Please log in to subscribe to Surjay's postings.
Posted on 02-27-09 10:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चलेछ बतास सुस्तरी मनै सरर, भरोसा छैन जिबनको बिताउ हासेर। फ्रम पुरे टु रिट्ठे सबै गाम्लेहरुलाई प्रथम राउन्डको जदौको साथै तारेमाम।।दिपिका थ्यांक यू फोर द टी, फिरीमा चिया हान्न पलकेका ठुल्दाजु के बनाउथे चिया,चिया पकाउनु र पिया फकाउनु साह्रै गाह्रो काम भन्ने हाम्रो रीसोचबाट पत्ता लागेको छ, हर्केदाजु उता हाम्रो बरगाछी तिर एक हुल मैयाहरु राइड कुरिराको छ हौ,रिक्सा कुदाउछु मात्रै भनुमन पेसेन्जर त गूगल बाट सर्च गरेर भये नि ल्यायिनछ कि कसोहो ।।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-27-09 10:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
छेने चाकु पाना बीई अले सि का -
|
|
|
chaku_bhai
Please log in to subscribe to chaku_bhai's postings.
Posted on 02-27-09 10:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
la hai mero nam ma kosailai badnam garna khojidai cha jasto cha... testo aarop pratyarop laune kam nagarum........ma ni yei sansar mai chu.....tara haal lai arko sansar ma almallira chu..... thakai lagda lagdai pani chautari ma baas basna paiya chaina.....chadai bhetamla daju/didi haru sanga... :P
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-27-09 10:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>चिया पकाउनु र पिया फकाउनु साह्रै गाह्रो काम भन्ने हाम्रो रीसोचबाट पत्ता लागेको छ<<<
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-27-09 10:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओइ लहरे कसका टाउकामा चाकु लाउँछौ तिमी ? तिम्रो त्यो खुइलेको तालुमा तात्तातो सख्करको झोल खन्याइदिन नपरोस् !!!! के डरले थुर थुर हुँदै नेवारी मा लेख्छौ ? नेपाली मैं लेखन सक्ने भए !!! हन क्रेजी कहाँ गइछन् , चिम्टा चाहिएको थियो फेरि मलाई!!!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-27-09 10:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहा रिट्ठे ले देखेछ के गर्छौ रिट्ठे - अरुले पिया फकाउन थाल्यो - तिमी मुख कचाक्कुचुक पारेर बस ल चाकुचा पनि आएछ - लौ हेर चाउचाउ चाकुचा आयो - नानाथरी शन्का गरेर बस्ने - लौ हेर आँखा ठुलो पारेर हेर चाकुचा आयो कि आएन ठुल्दाइ ले समेत चाकुचा म होइन भन्दा पनि विश्वाश नगर्ने यो केटी त के भा हो - बुझ्नै गाह्रो
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-27-09 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चेली ले बौचा लाई क्या थर्काको बा ! गूड् गोइन चेली ! चिम्टा चाइयो भने हर्के लाई भन ल्याइदीहाल्छ नि ! सुरे जरेमाम ! के छ खबर सुनाम !
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-27-09 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिमी आफ्नो भाषा मा लेख म आफ्नो मा लेख्छु - तिमीलाई के को ठस ठस नि आफ्नै हात छ नि तिम्रो चिम्टा जस्तो - सक्छौ भने त्यही प्रयोग गर न
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-27-09 10:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बौचा लाई यसरी नै थर्काउने ३-४ जाना हुने हो भने त सटक दम हुन्छ बौचा ! क्रेजी, दीपीका, सान्नानी लाई पनि बोलाउ बरु चेली
|
|
|
chaku_bhai
Please log in to subscribe to chaku_bhai's postings.
Posted on 02-27-09 10:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
cheli le aafno griha mantralaya ko power arka ko desha ni chalauna suru garya jasto lagyo malai ta.......:P
|
|