[VIEWED 197779
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-14-08 9:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - १०६-- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
गोतामेदाइको गजल
बूढा घोडाहरुको रेस छ काठे मुढाहरुको चेस छ
योग्यताको कुरो मैले के कोट्याएँ “हेर, यी पूरै पाकेको केश छ!
दास बनाउने ज्यासलमा विचार निषेध प्रवेश छ
भविष्य मारिरहेछ, भूत वर्तमान किन हरेश छ?!
होलीको शुभकामना
मार्च २१ (होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)
जताततै रंगीचंगी आयो हाम्रो होली रमाइलो गरौं हामी बोलौं मीठो बोली
|
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 03-17-08 11:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै जान कता लागेचन् ताअाअाअाअाअा?
Namaskar gare hai!!
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 03-17-08 11:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईइइइइइइ
गुड मर्निङ चौतारीईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईई
के हुँदैछ यतातिर? थुल्ननी सँग सबैले दाँत जोगाएर राख्नु है। थुल्ननी र शिरिषदाइ मिलेर सबको दाँत चट बनाइदिनुहोला फेरि।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-17-08 12:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नाइ नाइ नाइ मैले केहि नि गरेको चैन क्या यो भाउते दाइले येतिकै मलाइ दोस दिनु हुन्च। सिरिस दाइले पो दात तल्काउने कम्पनि खोलेर नेपे दाइको दात हराइदेको नि। मैले झन सबैलाइ सतर्क बनाउन पो त्यो कथा लेकेको त ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-17-08 12:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै चौतारिको साथिहरु कता मरेचन
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-17-08 12:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म जिम्दै चु!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-17-08 12:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
थुल्नानि ले दात चत बनाइदिन्च् भनेको सुन्दा त मलाइ कस्तो दर लाग्यो अब देखि म पनि आफ्नो दात घर मै चोदेर आउचु
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 03-17-08 1:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म नि जिम्दै चु!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-17-08 1:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-17-08 1:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
थुल्नानि ले दात चत बनाइदिन्च् भनेको सुन्दा त मलाइ कस्तो दर लाग्योअब देखि म पनि आफ्नो दात घर मै चोदेर आउचु
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-17-08 1:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्दै भाको मान्चेहरु कता मरिराको त चौतारिमा न-आएर।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-17-08 1:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पिट्ठू राम पंडित जी, बिचरा लहरेलाइ किन गाली गर्नुहुन्छ?
हा हा, बिस्टूराम नि जिम्दै?
ठूली, बल्ल यहाँ आएपछि पो था' भो कि म जिम्दै चु भनेर! त्यसैले अघि नआको!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-17-08 1:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज हाम्रो हर्के का गएछ? हिजो मेरो बोको चोरेर खा'र बोका जस्तै घ्वार घ्वार गरेर सुति'रा होला बज्जे अहिले हुन पनि मान्छे अचकाली नै हो, सार्होमा ढुङ्गा र गिलोमा अलकत्रा बाहेक केही छोड्दैन अहिले एक्छिन मा आइपुग्छ फलाक्दै
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 03-17-08 1:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्रामा त स्पिरिङ्ग बिरेक हो कि केजाती भा छ। बाहिर बाहिर डुलियो, चौतारीलाई भुलियो।
नमस्ते है सप्पै लाई।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-17-08 1:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ke bho rithhe arko haptaa khashi dhalnu parchha hai.. sangai kinna jaaula ni dai bhai milera.. unicode chhaina kya bor..
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-17-08 1:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>पिट्ठू राम पंडित जी, बिचरा लहरेलाइ किन गाली गर्नुहुन्छ? <<< त्यो 'किन' को जवाफ यसप्रकार छ चित्रे :- नम्बर १.- चौतारीका बयोब्रिद्द हाम्रा जिम्माल बा ले आफ्नो नाक ढुङ्गामा घोटी घोटी अरुले के भन्छन भनेर एक मन ले पनि सोच्दै नसोची भर्खरै प्रवेश गरेका लहरे लाल लाकौललाई चौतारीको गरिमामय पद "रस रङ प्रधान" मा हाम्रै आँखा अगाडि नियुक्त गरेको ईतिहास जिउदै हुँदा हुँदै पनि निज लाकौलले बिगत २ दिन देखी चौतारीका आदर्णीय गाउलेहरुको भावनामा कुठाराघात प्रहार भन्दा पनि चोट दिने प्रहार गरी चौतारीमा नियमित प्रसारण हुँदै आएको 'गीतान्जली कार्यक्रम' अनायासै ठप्प गर्नु भएको छ ! नम्बर २. - निज लाकौलले आफ्नो सपत ग्रहणको कार्यक्रममा - "म लहरे लाल लाकौल आज देखी यस चौतारीको गरिमालाई घाट पुग्ने कुनै पनि कार्य गर्ने छैन, चौतारीका गाउलेहरु को इक्ष्या अनुसार बेला बेलामा कबिता, गीत, गजल, मुक्तक, सायरी लिएर हाजिर हुने छु भन्दै सपत ग्रहण गर्दछु " भनेर भन्या पनि यही आँखा अगाडि हो ! अब गाउलेहरुले आँफै भन्नु पर्यो, लहरे लाल लाकौललाई कस्तो किसिमको सजाय उपयुक्त होला???
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-17-08 1:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
i m boredddddddddddddddddddddddddddddd
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-17-08 1:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
jahile thuli lai bor bhako belama chautari aayinchha baa ke bhako yasto..
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-17-08 1:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
thuli gayera chiso paanile mukh dhora aau ta please..
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-17-08 1:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्के दाइ हेर्नुस् न मलाइ आज भोलि खालो बोर मात्रै लागि रन्च ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-17-08 1:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भन्दै छु म 'नाम लिया हर्के हाजिर भन्थ्यो' एउटो ले उ यहि हो खसी हैन अर्को हप्ता त बुङुर ढाल्ने भन्ने सोच्या मैले त हर्के, के छ बि ४? सुन्तले देश बिदेश घुम फिर गरेर आएछ, लु मोज गरम गरम हाम्रो त 'कानो गोरुलाई औसी न पुर्ने" भन्या जस्तै छ बा
|
|