[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

liberty gal

lolitalover
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७४

[Please view other pages to see the rest of the postings. Total posts: 349]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-sleep.gif
[VIEWED 211817 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 01-22-10 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


~ चौतारी १७४ ~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७४औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal - रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 174 editions

Last edited: 22-Jan-10 02:37 PM

 
Posted on 01-28-10 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारे माम गरे है सब्बै लाई , बिहिबारे झरिमय पुलुस बगलामुखिय जदौ !!!


कत्रो लाम , लाम मा मैया हरु को ताना तान


ओ बेताल मा बज्ने मादल पुरे । सधैं बे-टाईमिङ मा प्वक्क बोल्छ । तिमी लाई सुन्तली ले रामे धुलाई दिन्छ भन्दै मा हामीलाई नी कुट्छ , बजिया कुरा सिक्न घर जाने बितिक्कै चिचाउने बाकस मा आइ पुग्यो । तेरीमा बोका


लहरे गयो लहरे को बिडो धान्न पुरे आइ पुग्यो !!! वाइयात वाइयात कुरा गर्न, झन हिजो ल कुरा बुझ भन्या बीच बीच मा पाक ढुङ् पाक ढुङ् गर्दै बज्या बजै


लौ सम्पुर्ण बुढा हरु लाई प्रणाम , तन्नेरी हरु लाई व्हत्स अप । तरुनीहरु लाई हाउ यू डोइङ ? 


 
Posted on 01-28-10 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यस्तो केहि भन्या छैन खुसी नानी, कुरा घुमाको मात्रै हो! पुरेलाई 'कर्म गर फलको आशा नगर' भन्दै लास्टमा फल त कर्म गरेपछि आउने सम्भावना भै हाल्छ नि भनेको।


पुरेले बुझेछ


जदौ! बैरे!


 
Posted on 01-28-10 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गीतको लागि धन्यवाद खुशी बुइनी ! फलोस फुलोस, जिन्तखीको लाईफमा अझ बढी उन्नती प्रगती होस् ! 


जिम्मी सुड्ढाले "धन्यवाद् चाहिँ त्यतिराम्रो साउटबक्स हुँदा हुँदा यो चौतारीको धागोमा चिरिप्प पारेर झिरिप्प पोस्ट गरेकोमा!" भनेर कल्लाई भन्या हो? प्रस्ट पार्नु पर्‍यो ! हामी दिन-रात, बिरात हर रात चौतारी भनेर चौतारीकै प्राङणमा ढुलुमुलु गर्ने लाई त्यो गुरुप मा मुछ्न मिलेन है ! नत्र............. अहिले शाउट बक्स गैदिन्छु अनी थाहा पाउछौ


बैरे पाट, खेँ खेँ खेँ उर्फ मदनवा तथा मान्य गन्य सबैलाई "धन्य प्रभु" भन्न चाहन्छु !


 


 
Posted on 01-28-10 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक्छिन पछी आउँछु। कान्तिपुर एफ.एम मा हेमन्त राणाको अकौस्तिक पर्फर्मेन्स सुनिरा, म त त्यो लैजा रे भन्ने सुनेर फ्यान ए.सी सब भएं। अरु त जिन्दखीमा केइ नि पछुतो छैन तर दैबले यो गाउन चाइँ सक्नी बनाइदेको भे के जान्थ्यो उस्को भन्ने लाग्छ क्या! ल एक घण्टा पछी काम भेन भने आउम्छु है, ओ बैरे पाट, ऐले एक्छिन पछी कुरो गरम्ला, तिम्रा पोल-धोल सब खोल्दिन्छु म ऐले, जान्या छु तिम्लाई मैले, एकै छिन, काइँ नजाउ है!

प्रणाम 
 
Posted on 01-28-10 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम मदनवा अनी बैरे ।


हो भन्या बैरे , आज पुरे, लहरे लहरे जस्तो भा छ । संगत को फल हो कि ? बिर्खे बाले भनेको जस्तो फल त्यही हो कि? बुझ्या भए मरिजाम ।


 
Posted on 01-28-10 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो चौतारीमा अलि घुमाऊरो तथा आक्षेपात्मक कुरा (सारकाज्म)  कोइ बुझ्दैनन जस्तो छ ठूल्दाई बाहेक। सिधा कुरा मिठो सुनिन्न अलि घुमायो अर्कै बुझ्छन बा! रिट्ठे त्यो धन्यवाद् कोहि बिशेषलाई गरेको हैन, धन्यवाद् दिएर साउटबक्सको कुरा गर्नुको मतलब साउटबक्स नगइकन दिनभरि मिल्नासाथ यता चौतारीमा कुरा गरे कति अनुग्रहीत (इनडेब्टेट) भइन्थ्यो होला भन्न खोजेको।

Last edited: 28-Jan-10 10:37 AM

 
Posted on 01-28-10 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<< "धन्यवाद् चाहिँ त्यतिराम्रो साउटबक्स हुँदा हुँदा यो चौतारीको धागोमा चिरिप्प पारेर झिरिप्प पोस्ट गरेकोमा!">>>

त्यो बैरे मुर्दारलाई हो, पक्कै। खुशीचा पनि हो, मलाई थाहा छ! है है है बाजे

 
Posted on 01-28-10 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेँ खेँ खेँ


एक्टा सनिमा देखिरहेछु हमि, सुसरा बिलकुल हमरो जैसन लाईफवा दिखाएछ रजपालवाके।


ऊ सनिमाके नाम छ "हम लल्लन बोलरहे हैँ"।


 
Posted on 01-28-10 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो छ त्यो सिनेमा मदन्वा, म नि हेरुम भनेर बस्या, भोली शुक्रबार हेर्छु म त, उफ्फ कत्ती धेरै काम छ यो वीकेन्द पनि, हरे सुरु हुन पा छैन सकिन लाग्यो
 
Posted on 01-28-10 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बढियाँ सनिमा छ, ऊ जुटुबमे रखेछ वो भि अइचडिमे!


 
Posted on 01-28-10 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल शुक्रबार सम्म रहे हेर्छ छोरोले

 
Posted on 01-28-10 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे आयो लहरे आयो ए उता चिचाउने बाकस मा पो रहेछ
 
Posted on 01-28-10 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२५ मिनेट भो कोइ नि आएनन बै! त्यो लहरे चिच्याउने बकासाँ आए के भो त, हामी याइँ छौं, ल अरु को को छन याँ?? बज्ये डाँकु, याँ हाजिरी जनाउन छोडेर उता नि गा त्यो मुर्दार
 
Posted on 01-28-10 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि एउटा सेनिमा बनाम भनेर सोच्दै छु


मदनवा चले लरकी ढुडने


स्टारिङ्ग : मदनवा महतो, धनीया धुपिया, हरपाल यादव
गेस्ट अपिरेन्स : खुशी खतिवडा


मदनवा के छ त बिचार , खेल्नी हैन सेनिमा को हिरो बनेर?


यसो बिचार  गर्दा त सुपर हिट हुन्छ जस्तो छ ! अवतार को भन्दा बढी पैसा कमाउछ जस्तो छ


 
Posted on 01-28-10 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि यताइ छु पुरे ...... अनी के छ त ...... हसुर्ने टाइम भएन ?

म त हिजो थाइ खाना खान गएको थिए ...... थाइनी सम्झेर अहिले पनि त्यही गएर हसुरेर आएको ...... गये देखी मोरी फोन मा बिजी ........ अब भोली देखी त जान्न ।


सबैलाई मेरो हसुराइपछिको नमस्कार ।

 
Posted on 01-28-10 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुसुर्ने भन्न हुन्न रे, नराम्रो शब्द रे, साथीले भनेको, ठुल्दाइलाई पनि सोधेको, दाईलाई पनि थाहा छैन रे, कसैलाई थाहा भये एस्सो भन्दिम न

म त आज बन्दा भात खानि, तर ऐले बेला भा छैन। म त २ बजे खाने हो, ऐले चाइँ अड्डाको लागि सामान किन्न जानु छ, जानै मन छैन

अरु के छ सुनाउ केरे रामे 

 
Posted on 01-28-10 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साइडमा बसेको साथीले भनेको होला होइन ( त्यही बैरेको कथा सुन्ने वाली क्या) ........ उनिहरुले कस्तो राम्रो राम्रो शब्द बोल्छन है पुरे .... हे हे हे हे ......... पुरे को दिन त तिनिहरुले बोलेको शब्द ले नै राम्रो बित्छ होला है ..... हे हे हे

के हुनु पुरे .... उही त हो ........ apartment to department, department to apartment को जिन्दगी

धन्न भोली शुक्रबार आउन्दै छ र ...... apartment/department बाट एसो ठाम चेन्ज हुन्छ जानलाई ......



त्यता के छ ? हिउले गाडी पुरेको छैन अजेल? के धेरै पुरिएर झिकेकै छैन ?

अब चौतारी त हामी ठिटाहरुले मात्रा चलाऊन पर्ने भई हाल्यो .....
बुढाहरु आउन्छन ..... कोही छैन? सबै चिच्याउने बाकसमा होलन भन्छन अनी आफु पनि त्येतै लाग्छन ।

कसैलाई भनेको होइन है ..... मेल खान गएमा सँयोग मात्र हुनेछ ।



 
Posted on 01-28-10 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सनिमाको हिरोके रोल पावँछ त हमि खेल्छ काहेको खेल्देन, पर ऊ खुसिया सुन्द्रीको तपाइँ सिरफ गेस्ट अपिरियन्स दियो, ऊ हमिलाई ठिक लाग्देन, ऊ को का सिरफ आईटम सांग्मे खेलावनेको छ? हँ? ऊ सुसरी धुपियाको आईटम सांग्स दिनुहोस और खुसिया सुन्द्रीको लिड रोल तइब जा के सनिमा जो छ बढियाँ बन्छ। धुपिया तडक भडक कर्छ आइटाम सांग हिट हुन्छ और खुसिया सुन्द्री सालिन रोल कर्छ त तइब जा के सनिमा जो छ बिलाँकबास्टर हुन्छ। हमि ऊ मिथुनवाके सटाइल मार्छ, बाल उगाके बिचमे पानी बग्ने जैसन खड्डा बनावँछ और सुसरा जब हमि विलैनको दुलत्तिया मार्छ सला विलन हवापे ६-७ बार गुलाटि माइरके जमिनपे गिर्छ। हमरो देहातमा सब थपडि बजावँछ, सिटि मार्छ और भन्छ कि मार् मदनवा मार्। और एक्टा बात, ऊ विलनवाको रोल जो छ, जोको हमि लास्टपे धोबिपछाड लगावँछ ऊ रोल देनेको पर्छ निशान्त भैयाको।


जे राम जि कि।

Last edited: 28-Jan-10 12:31 PM

 
Posted on 01-28-10 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>ऊ विलनवाको रोल जो छ, जोको हमि लास्टपे धोबिपछाड लगावँछ ऊ रोल देनेको पर्छ निशान्त भैयाको।<<<


 


लोल ! हाहा


यो चाँही मदनवाको अन्तरआत्मा बोलेको हुनु पर्छ


 
Posted on 01-28-10 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठे दाजु बात सिरफ तपाइँको भनेको किसिको नबतावनोस, ऊ लास्ट फाइटवाको जो सिन हुन्छ ऊ मा हमि तपाइँसे सैलरी लिन्देन पर तपाइँ कम से कम बारह टैक करनेको बाइदमा मातर ओके कर्नुहोस। सरको बोझ सुसरा हलका करनेको छ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
Problems of Nepalese students in US
I hope all the fake Nepali refugee get deported
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Are Nepalese cheapstakes?
From Trump “I will revoke TPS, and deport them back to their country.”
Travel Document for TPS (approved)
wanna be ruled by stupid or an Idiot ?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
To Sajha admin
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
Nepali Psycho
advanced parole
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters