[VIEWED 191791
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-15-09 12:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १४६ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 06-18-09 9:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु ! बिहिबारे बगलामुखिय जदौ पुरे, ठुल्दाइ, रिट्ठे, लहरे, हर्के सबैलाई जदौ क्या हुँदै छ ? ल म एक छिना आउछु आउँदै गरेका हरु लाई पनि तारे
|
|
|
sanira
Please log in to subscribe to sanira's postings.
Posted on 06-18-09 10:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु ! बिहिबारे बगलामुखिय जदौ पुरे, ठुल्दाइ, रिट्ठे, लहरे, हर्के सबैलाई जदौ क्या हुँदै छ ? आउँदै गरेका हरु लाई पनि तारेmaam
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-18-09 10:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम धर्के कट्टु लाउने हर्के ह्यान्सम
तारेमाम बैरे । पर्साद सर्साद खै ? तरुनी गुणेर गनेर मात्र बस्यौ कि पर्साद नि ल्यायौ बैरे ?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-18-09 10:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेल्लो माइली ! के छ? त्यो गीत को लिन्क हामी पनि पाम न त अब कस्तो राइछ हेर्नु त पर्यो नि ! बैरेलाई पनि तारेको माम ! तेइ त भन्या ठुल्दाइ पर्साद ल्याउछ कि त बैरे ले भन्या सोम लाई होनचा का तिर जान हतार परीरा होला ! च्याङ्रा ले ब्यानै फोन घुमाको थियो होला !
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 06-18-09 10:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे, रिट्ठे (फेरी), धर्के कट्टु लाको हर्के, साइँली, बैरे सब्बैलाई मेरो प्रणाम। यो २ घण्टा एस्तो लामो लाग्यो नि, खै कती बेला गेम सुरु होला र भै सक्यो, एत्तिको त डेटमा कुर्दा नि आकुल-ब्याकुल भा थेन बाSSSSSSS
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 06-18-09 10:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कहाँ होनचा को मा जान भ्याउनु नि ? यहाँ काम ले यस्तो पेल्या छ कि के भनु, खैरे ले शनिबार नि काम छ भन्दै छ त्यस्का बाउँ
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-18-09 10:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<<<एत्तिको त डेटमा कुर्दा नि आकुल-ब्याकुल भा थेन बाSSSSSSS >>> भने सि पुरे को डेटिङ को कथा पनि ब्यापक रहेछ। लेखुम, लेखुम पुरी को कथा। तारेमाम साइली , सञ्चै ?
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 06-18-09 10:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे ल होनचा ले तिमीलाई सम्झेर यो फोटो पठायो
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 06-18-09 10:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ह्या फोटो नै टास्न दिएन के भयो यो
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 06-18-09 10:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ फेरी वन मोरे ट्राइ
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-18-09 10:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो साइली त आज बिहान बिहान देखी नै आएको रहेछ - के छ साइली हाउ या डुइङ तारेमाम् हर्के दाई अनी बैरे - ओ बैरे कथा टाँस न यार के गर्या तिमीले - एसो पढौ नै हाम पनि -
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 06-18-09 10:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मुलाSSSSSSSSSSSSSSSS बैरे, एक त बिहीवार, अर्को बिहान बिहान, दिन खराब गर्यो डाँकाले, बस्नी कसरी अब, असत्ती, पापी काइँको पेट कुइं कुइँ करायो, अब एस्को जिम्मेवारी कल्ले लिनी ?
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 06-18-09 11:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
pahilo over mai 8 liyo dakaa le.. khuru khuru out hunu ni!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-18-09 11:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन पुरे, दुष्ट नै भए नि छिमेकी को छिमेकी हो नि पाकी , सपोर्ट गर्नु पर्यो नि? कहाँ को दक्षिण को कालेलाई समर्थन भने ?
|
|
|
sanira
Please log in to subscribe to sanira's postings.
Posted on 06-18-09 12:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम ठुल्दाइ, आरामै?? नमस्ते सित्त्ठे (रिट्ठे) किन भने रिट्ठे ले साइली को नाम बिगारएर माइली भनेको भएर मैले पनि बिगारएको लहरे अस्ती तिमीले हप्ता मा एक्चोट आउछ भनेको भएर अब हप्ताइ पिछे आउने बिचार ले आज बिहानइ आएको ((आज फुर्सद भएको ले )):) बैरे पुरे लाई चाँही कत्ती खानु पर्ने कान्छी को पसल गएर रिट्ठे किन चहियो त्यो गीत को लिन्क?? तिमीले नै खोजेर दिएको होइन र मलाई? ३जना डा. ३जना पैलोट ले गाएको रहेछ त्यो गीत त
|
|
|
sanira
Please log in to subscribe to sanira's postings.
Posted on 06-18-09 12:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो साउ नि लाई पैसा दिदै गर्ने चाँही को हो ?? बैरे ओर पुरे??
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-18-09 12:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बैरे नै होला जस्तो छ - जती बोलाये नि सुन्दैन - बैरे नै हुनुपर्छ
|
|
|
sanira
Please log in to subscribe to sanira's postings.
Posted on 06-18-09 12:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
होला होला बैरे नै हुनु पर्छ त्यो त, तिमी लाई लाग्देनन बैरे ले छोएला खुवाउन खोइ आज खुशी देखिदाइन खुशी खोइ त लहरे? अनी अरु गाउले हरु खोइ त ?? पहिला को एपिसोद मा त को को देखिन्थ्यो, सन्न्न्नी , क्रेजि,माइली बुढी हरु कहाँ गएे त??
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 06-18-09 12:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<ओ बैरे कथा टाँस न यार के गर्या तिमीले - एसो पढौ नै हाम पनि ->> कहाँ कथा लेख्नै भ्याको छैन बिजी भएर खत्तम छ , अब वीकेन्डमा लेखुला अनी मन्डे बिहानइ टासुलाँ <<बैरे पुरे लाई चाँही कत्ती खानु पर्ने कान्छी को पसल गएर >> कान्छी रे त्यो त होनचा को पसल हो , कान्छी को मा त जानै छोड्यौ , बाई द वे त्यो साँगा मा साहिलि र माइली को पसल छ नि त्यो तिम्रो हो ? क्या घच्ची को एला पाउथ्यो यार <<मुलाSSSSSSSSSSSSSSSS बैरे, एक त बिहीवार, अर्को बिहान बिहान, दिन खराब गर्यो डाँकाले, बस्नी कसरी अब, असत्ती, पापी काइँको>> मेरो नि पेट करायो यार, ओहो मैले त बिर्सें पुरेले बिहीवार मासु छोड्या होइन कि त्यो हर्के हो, जो सुकै भए नि बालै हो । मैले त हिजो मस्तले तास (खाने नि बजिया हरु खेल्ने होइन ) बनाको थिए आज नि त्यही हुस्र्न पर्छ । ओहो खानाको कुरा गर्या क्या भोक लाग्यो , लौ म त गये खान, दोस्रो राउन्ड मा भेटौँला
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-18-09 12:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कहाँ लग्नु लगेन नि - क्या बोर - अनी त्यो साहुनी त साइली नै हो कि के हो - चस्मा नि लाछ - साइली तिमी नै हो र - ठम्याउन सकिन मैले - हो हो जस्तो लाग्छ मलाई त अब के भन्ने साइली - सबै कता गए भन्नु खोइ - कहिले काही आउछ हाइ गर्छ अनी बाइ गरेर जान्छ - खुशी पनि आउन छाडि - खोइ के भा हो
|
|