[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 **चौतारी ६६**

[Please view other pages to see the rest of the postings. Total posts: 600]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE


[VIEWED 213856 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 08-02-07 7:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६६


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६६ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 65 editions.

Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइकोब्लग

    * क्लोज-अप - चौतारी तारारामपम र कफि विथ कुम्ले प्रायोजकको अभावमा स्थगित
    * चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
    * भउतेद्वारा सुध्रिने घोषणा, ट्याम ट्याममा बिर्सेर बिग्रिने, चिप्लिने क्रम जारी
    * हिजो राति रउसीको सूरमा चौतारीमा घमासान भिडन्त



दीप ज्योको धमाकादार कविता

आफ्नो पर्खाल उठाई सके पछी
अरुको पर्खाल भत्काई सके पछी
सीमा अब तोकेर के नतोकेर के?

अरुको हाटमा आफैंलाई बेचे पछी
आफ्नो हाटमा अरुलाई किने पछी
हिसाब अब गरेर के नगरेर के?

आफु निर्दोष र मरेका दोषि भनी सके पछी
अरुलाई मारेर आफु बाँचि सके पछी
मलामी अब गएर के नगएर के?

तिमिले गोडेका फुलहरु, छापेका ढुङ्गाहरु
छाहरी बनेका छाँयाहरु, पंखा बनेका बतासहरु
चौतारी यो बगैंचा मलाई त अलौकिक लाग्छ
एक्लिएर टाढा टाढा पुगे पनि सुसेलेर यस्ले बोलाए झैँ लाग्छ।











 
Posted on 08-03-07 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"(खै तिम्रो मेल आ'छैन त हुलाकिले खाइदियो जस्तो छ कि टिकेस टास्या थि'नौ)"


जिम्माल बा <इम्ग् स्र्क्="ह्त्त्प्:लिघ्त्।सझ।कोम्सझचत्स्मिलेय्स्म्-बिग्ग्रिन्।गिफ्">

बबे दाई कता हराउनु भाको?

रिठ्ठे किन भाग्न ला?
 
Posted on 08-03-07 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु रातो रिबन लाउँदिन भन्चे नारन!
झन कस्तो मजाओ गित छ-

यो हाम्रो नेपालमा
रातो रिबन फिरिरि
कालो कपाल मा

हुन त हो के जाति आचकल तो कपाल नि भोगटेको बोक्रा जस्तो छोटो बना'र काट्छन रिबन अडिए पो कपालाँ! बरु हेरबेन र किलिप किन्दिनु परो अस्तो छ। बजिया तो चुरौटे एउटा किलिपको दुइ रुप्पे भनेर मर्छ। कुरो मिला'र पाँच रुप्पेमा एउटा किलिप र एउटा हेरबेन द्यो भने तेइ किन्दिम त?


 
Posted on 08-03-07 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा सान्नानि
इम्ग् स्र्क्="ह्त्त्प्:लिघ्त्।सझ।कोम्सझचत्स्मिलेय्स्म्-बिग्ग्रिन्।गिफ् रे
हाहाहाहा
 
Posted on 08-03-07 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरि कहाँ आज मात्र भनेको हो र???????? सधै भनेको नि मोरि
हाम्री तितौरिलाइ पुस्टकारिको कहिल्यै कमि नहोस्
 
Posted on 08-03-07 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<इम्ग् स्र्क्="ह्त्त्प्:लिघ्त्।सझ।कोम्सझचत्स्मिलेय्स्म्-बिग्ग्रिन्।गिफ्"> re के बोलेको सान्नानि????

आचकल तो कपाल नि भोगटेको बोक्रा जस्तो छोटो बना'र काट्छन
 
Posted on 08-03-07 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गर्नु जिम्माल बा, धेरै शिव-बुटी खार चिलिम हुन लागेको देखेर पनातिले औरिंकाको तो रिह्याबिलिटेसन कि के जाति मा लएर भर्ना गरो। अब त्याँ त फेरी सब का सब औँरेजी फरररर बोल्ने रेचन शेरखाँ, अन्खेरी तिनै खैरे-खरिनिले सिकाका एस्सो हाई हेल्लो गर्न।

 
Posted on 08-03-07 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर हेर जिम्माल बा लोभि, हैन पैस जति कता लुकाका छन् हं?
एक छटाक जेरि रे, आधा मिटर रातो रिबन रे, त्यो नि आजकालका नातिनीलाई। हद् हुन्छ नि
 
Posted on 08-03-07 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahaha maile ke bhanna khojya decode garnu na ta jimmaal baa, hai?
 
Posted on 08-03-07 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL durgemata bhauju :D

bobdai ko panaatii re mare kati haasnu
 
Posted on 08-03-07 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के अर्नु नि सान्नानि तिमिले : D अरेओ नि
भन्न खोजेको अर्थात,

हन नेउचि तेति ले पुउदैन त भन्या??? पर्ख पर्ख सुरुवालको ईँजाराँ हेरुम कति पैसो छ!
 
Posted on 08-03-07 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jiju hajurbaalai rehabilitation ma rakhyaa re panaatile? LOL sakiena.
 
Posted on 08-03-07 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oi durgi bhauju astina maile rasbariko euta question sodhya the kina answer nadhya?
 
Posted on 08-03-07 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नसकिनि दुस्ट पनाति रे छ नि त बब दाइ को, चौतारि मा मिसको इस्कुलां पठाइदिनुस् ठिक् हुन्छ दुस्टो कहिको
जिजु बाजेलाइ rehabilitation मा हाल्ने लाइ
 
Posted on 08-03-07 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल बब काका!

अनि हउर कइले तेताटि उम्कनुभओ? सुनाम सुनाम हाम्लाई नि???
 
Posted on 08-03-07 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल अलि ठिटै छु कि अस्तो लाओ नारन!

मेरि त नातिनी मात्तै थि, बब काका को त पनाति नि रेछ। पित्री बैसकेका रेछन बरा बबकाका
 
Posted on 08-03-07 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काँट छुट्न पाम्नु जिम्माल बा? आज त्यो के जाति ट्यास-फ्री वीकेन्ड भनेर सप्पै गाछन किन्-मेल अर्न। अनी एस्सो मौकाँ चौका हानु भनेर चौतारीका आत्मिय मेम्बरलाई एस्सो हाई हेल्लो भनु भनेर आको। फेरी त्यो मुन्द्रे डाँकाले देख्यो भने सातो लिन्छ मेरो। बरु एस्सो आम्दै गरम्ला नि। ट्याम ट्याम्मा चियाउने त गर्छु तर लेख्न चाँही अली मिल्दैन भन्या शेरखाँ।
 
Posted on 08-03-07 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सान्नानि के सोधेका थियौ तिमले ??????????
मैले त देख्दै देखिन ता
माफ गर है सान्नानि !!!!!!!
फेरी एक पल्ट सोधन बाबै
 
Posted on 08-03-07 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्,
हैन गाँठे, यो चौतारी हवाइ जहाज गुडे जस्तो बेग हान्दो रैछ। आफु एक् छिन् ब्यस्त भएर बिजि भाको कहाँ पुगिसके छन्। हाम्रो देशको बिकास नि त्यही गति मा भए ................, । बुढाको बिचार क्या।
 
Posted on 08-03-07 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर्गेभाउजु सान्नानि ले ni "मलाइ र तितौरि लाइ १-१ किलो रस्बरि बना'र पठाइ दिनुस् है ani कहिले पठाउनु हुन्छ खबर् पाम् भन्या थि
 
Posted on 08-03-07 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन तितौरीले कुरा पुरा भनिन दुर्गे माता। खास सान्नानिले नि " दुर्गे भाउजु मलाई तितौरीलाई अनि जिम्मालबा लाई १-१ किलो रस्बरि बना'र पठाइ दिनुस् है ani कहिले पठाउनु हुन्छ खबर् पाम् भन्या थि
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
I hope all the fake Nepali refugee get deported
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters