[VIEWED 144331
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
jhilke_1
Please log in to subscribe to jhilke_1's postings.
Posted on 03-22-10 10:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १८२ ~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८२ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि || भन्छन
कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे,
हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त?
लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा... आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी, त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
ओइली झरेको फूल टिपी माला गाँसेर हेरें, छाडी जाने निष्ठुरी सित गाला टाँसेर हेरें
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 22-Mar-10 10:25 PM
|
|
|
|
jhilke_1
Please log in to subscribe to jhilke_1's postings.
Posted on 03-22-10 10:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
lu ja ta muile ni chautari banayide ho.
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 03-22-10 11:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल झिल्के ले समेत चौतारी बनाएछ त .... हैन यो बेला न कुबेला पनि चौतारी बनाउने हो त ... जे भये पनि म बोर्ड फर्स्ट है ..... ल सबैलाई मेरो मध्यरात्रीकालिन प्रणाम है ... ओये पुरे .... यति चाँडै सुत्नु छ ..... अझ घुरेर अरुलाई पनि डिस्टर्ब ...... लहरे त्यो पुरे लाई एक किक हानुम न अनी घुर्दैन कि .......
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-23-10 8:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु! मंगलबारे गानुमय जदौ । तारेमाम झिल्के, बधाई छ । तारेमाम रामे, बधाई छ ( बोर फस भाकोमा ) साथै बोर सेकेन भाको मा त्यो पनि रामे भन्दा झन्डै नौ घण्टा ढिला, म आँफैलाई बधाई ।
|
|
|
kukhura chor
Please log in to subscribe to kukhura chor's postings.
Posted on 03-23-10 9:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
shubhaprabhat. Board first nabhaye pani yes pali maile pani board haane.
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-23-10 9:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
la badhai cha malai board first bhayeko maa
|
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 03-23-10 9:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
darshan gare hajur sabailai ma pani board mai aechhu
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-23-10 10:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै कता लागे आज सबै मंगलबार हो नि आज सोमबार होइन ए हरिलठ्ठक हरु
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-23-10 10:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम खुशी, लहरे, कुखुरे , मंगल बार गणेश स्थान मा मंगल कार्य गर्न गाका होलान, पुरे बैरे रामे जम्मै । लहरे मात्र यता ?? कुमारहरु जम्मै कुमारी दर्शन गएका छन। लहरेको लरकी फिक्सड भाको हो ??
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-23-10 10:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कस्को के भाको रे ठुल्दाइ सुनेन केही नि - अली ठुलो स्वोर ले बोलम के रे हिजो फोन गरेर तारेमाम भन्दा नि बाल को खाल नदिने ठुल्दाइ के चाला हो यो - अब चाँही सोच्ना पडेगा
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-23-10 10:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
झुठो न बोल लहरे, जन्म दिन मा झूठ बोल्यो भने महा पाप लाग्छ । मेसेन्जरमा हेल्लो लेखेर फोन गरेको भन्ने ???
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-23-10 10:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो पनि भात खाको र भुजा खा जस्तो बराबर नै हो मेसेज पठाको दुई घण्टा पनि तारेमाम रे अनी त्यो पनि एसो हेरेको त भागीसकेको राइछ त्यस्तो हाइ हेल्लो को बाल नदेपछी सोच्न पडेगा है भन्द्या छु
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-23-10 10:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
झूठ बोल्ने मान्छे सँग बरु " बहुत सोच्ना पडेगा" । झूठ बोले कौवा काटे ।
|
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 03-23-10 10:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
kasto jhut fareb raichha ta yo lahare
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 03-23-10 11:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे, कुखुरे, ठुल्दाइ प्रणाम । Hi खुशी । बोर्ड फर्स्ट भएको मा पार्टी गरेर ढिला सुतेको ....... भर्खर उठियो .... खोइ कता गये अरु हरु ..... जिम्माल खोइ जिम्माल .... बेलुका फोन गर गफ गरौला भन्ने ....... फोन गरेको नउठाउने ........ के हो चाला ....... लहरेले झुठ बोलेको जस्तो लाग्यो ...... ठुल्दाइ र मेरो त फोन भएको थियो क्यारे ...... झन्डै १ घण्टा जती ..... त्येस्तो तारेमाम भन्दा नि बाल को खाल नदिने ठुल्दाइ त होइन .......
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-23-10 11:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो त भर्खर भर्खर चिनेको हो रामे तिमीले ठुल्दाइ लाई पछी बिस्तारै थाहा हुन्छ - वेट गर ओहो खुशी ठुल्दाइ को कुरा मा लागेर मलाई त्यस्तो भन्ने तिमी -
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 03-23-10 11:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बादल बनाइदेउ आकार बदल्न सकूँ क्षमता मिलाइदेउ जिउँदै म जल्न सकूँ मंगलबारे गन्नुमय चैते दसैं मय जदौ सबैलाई। बाउचा, के हो संबैधानिक घर मूली हुन लागेको हो? रामे, बोर हानेको बधाई। खुशी, छु ख? जा ने धुन? ठुल्दाइ, तारेमाम। भन्सून गर्न मिल्यो? लू, को झिल्के आएछ चौतारी खन्ने। नाम छुटेकालाई हाइ हेलो नमस्कार।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-23-10 12:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए गाम्ले हो ठुल्दाइ को कुरा एउटा कान ले सुनेर अर्को काने ले उडा भन्या थाहा छ होला नि ठुल्दाइ को कुरा नि सुन्ने हो - त्यही भएर भगवान ले हाम्रो दुइटा काम राख्देको चिप्ले सर कुरा बुझ्नु भो त - अरु पातकी हरु खोइ त रिट्ठे नेपाल मा जेट ल्याग खाँदै होला पुरे सुन्तली सँग के भन्ने मैले - सेन्सर गर्नु पर्ला जिम्बाल खै कता लागेको हो बुढा
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-23-10 12:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
तारेमाम चिप्ले, रामे। भन्सुन गर्न हतार हतार मन्सुन बर्षाइयो तर " लरकी निचे खडि है " भए छ । डारमाउथ भन्ने शब्दले झुक्यायो। मैले भर्या विश्व बिद्यालय चाँही "university of Massachusetts Dartmouth" पर्यो। बेकारमा रामेलाई कष्ट भो।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 03-23-10 12:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हतार हतार मन्सुन बर्षाइयो तर " लरकी निचे खडि है " भए छ । भने पछि त झरीमा रुझेकी परी देख्न पाइएछ नि त, मखुला? मैले माछा माछा भ्यागुतो पारेको आरोप नलगाउनुहोला नि है। हुन त माछा भने पछि तपाईं तारेमाम त्राहिमाम् भन्नुहुन्छ क्यारे, तै पनि उल्टाएर भ्यागुतो भ्यागुतो माछा भन्न त अली भएन, कसो?
|
|