[VIEWED 176340
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-17-09 1:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १५६ *~
Summer Special
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत: सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो । यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers,unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
Last edited: 18-Aug-09 09:40 AM
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-17-09 1:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यहाँ पनि म नै बोर फस बा
क्या हो रहा है
ठुल्दाइ ठुल्दाइ मैले ठुल्दाइ को लागि ठाउँ रोकिराछु
बोर्ड फर्स्ट हुन आउनुस्
क्या भन्देखिन ठुल्दाइ को लागि बोर्ड फर्स्ट हुन ठाउँ रोकिरा त आँफै पो बोर्ड फर्स्ट भएछु
क्या बात -
चौतारी काइदा बोर्ड फर्स्ट हुने तरिका भन्या एही हो
Last edited: 17-Aug-09 01:24 PM
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 08-17-09 1:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 08-17-09 1:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-17-09 2:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मुला गाजर गाण्टे मुला लहरे । बोर्ड फस भन्ने चिज बस को सीट हो र रुमाल राखेर ठाउँ लिइराख्न लाई ? बोर्ड फस हुनु पर्या पनि छैन। बोर्ड मात्र आउँदा त बालक राम को झन्डै धुलाई खाको , फस नै भयो भने त राती झ्याल मा ढुङ्गा हानेर जान्थ्यो।
रिट्ठे को जय होस्।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-17-09 2:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नयाँ चौतारीमा नयाँ नमस्ते सप्पैलाई , गज्जब्को चौतारी बनाको रैछ रिठ्ठेले जे होश ल । बैरे , नेपाल जान दुई हप्ता मात्रै बाँकी छ , सम्झेरनै मन अनान्ध भको छ । बस्दै गरौ है सप्पैलाई ह्यापी समर ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-17-09 2:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सम्मर स्पेसल चौतारी मा सबैलाई स्वागत र बौचा लाई बोर फस हानेकोमा बधाई पनि ! उसले आफुले चौतारी बनाउदा कैले नि बोर फस हुन पाउन्न थ्यो ! यसपाली छ हात पारेछ केटो ले ! अनी ठुल्दाइ, उता पुरानो चौतारीको जवाफ है त? अस्ती को लन्च ले पुग्यो त ठुल्दाइलाई? हुल मुल मा त सोध्न पनि बिर्सेंछ हाहा ! जे होस समयबजी र मम त गजब थियो है? अनी त्यो घरमै बनाको जुस पनि कस्तो मिठो आहा ! हर्के माइला अब दुई हप्ता मा टाप कस्नी हो? तिमार्कै मोज छ केटा हो ! बिस्टे परिवार नि हिजो गैहाले क्यारे ! अब ठुल्दाइ पालो नेपाल जाने ! बैरे ब्रो को अन्मार किन काली मुन्टी जस्तो बनाको? पुरे त निच्च गर्दै भाग्यो बाइ !
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 08-17-09 2:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्यारिचौ गाम्ले हो? नमस्ते है सबै गनिए मानिएका हरुलाई !! अब रिठ्ठे ले यस्तो गर्मी मा समर स्पेसल भनेसी नआउने को होला र?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-17-09 3:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते पर्बते मार्साप' खबर ठीक छ हैन्त? हो नि निक्कै गर्मी बढ्यो भनेर सम्मर स्पेसल चौतारी बनाको नि ! अनी नयाँ नौलो के छ त मार्साप को? पौडी कत्तिको खेलिदैछ?
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 08-17-09 3:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के हुनु रिठ्ठे सान, हाम्रो के नौलो हुन्थ्यो र सधैं उही ताल पौडी त खेल्नै पर्यो नि नत्र ज्यान तात्तिएर सहि नसक्नु हुन्छ के छ नयाँ खर्क तिर? बिस्टेकाजी त उडी हालेछन, सपरिवार त होला नि
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 08-17-09 5:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठूल्दाई ठूल्दाईको गजल "रातो गुलाफ" ले सभाको वातावरण नै गुलाफी बनाउँदै, हिजो न्यूयोर्कमा !
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 08-17-09 7:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वाह ठुल्दाइको artistic पिक्तुरे हाल्नु भे छ, वाह क्या ब'बाल रेछ
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-18-09 6:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् गाम्ले हो उठ उठ कती सुत्न सक्या हो अल्छी का पोका हरु - एसो चाँडै उठ्नु भन्ने छैन आज त पञ्चदान पञ्चदान लिन लाई ठीक्क परेर बस्या म त,
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 08-18-09 7:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रणाम लहरे अन्द आउन बाँकी कामचोरहरुलाई ल म त लागें खेत तिर!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-18-09 8:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु! पञ्चदान दिवसस्य जदौ! ओह बौचा पञ्च दान लिन आउने होइन, बोरा बोकेर। कल्लाई दिउं कल्लाई दिउं भैराख्या । चौतारी मा एक मात्र पञ्चदान लिना योग्य कुमार लहरे रहेछ । बोरा भरिने भयो आज। तारेमाम लहरे, पुरे ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-18-09 8:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब ठुल्दाइ ले झोला का झोला दिए त बोरा बोकेर आउनु
आफु एक मुट्ठी भन्दा बढी नदिने
अरु त त्यस्तै हो ठुल्दाइ गुल्पा: मा डलर हालौ न है झन २० को डलर भए काइदा हुन्थ्यो
ल त ठुल्दाइ मन्तर उचारण गरे है त मैले
शुवर्ण रुवर्ण बिबिध्या .......................................
Last edited: 18-Aug-09 08:33 AM
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-18-09 8:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रातो कलर को डलर मात्र छ ५ रु लेखिएको । अरु छैन । दक्षिणा भनेको लिने ले होइन दिने ले तय गर्ने कुरा हो लहरे । चामल सामल चाँही एक झोला नै दिउला। खिर पनि एक गुल्पा नै दिउला।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-18-09 8:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ चौतारी ! तारेमाम ठुल्दाइ, लहरे, पुरे ! मंगलबारे गन्नुमय जदौ ! ए लहरे मैले पनि ठीक्क पारीराख्या छु आउ है ग्रहणदान लिन !
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-18-09 8:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धेरै कुरा होइन ठुल्दाइ एक झोला होइन एक बोरा नै चामल दिउँ ल त्यो पनि बासमती चामल, एसो गरे कसो होला अनी रातो होइन हरियो निकालौ न हुन्न नत्र त मन्त्र उचारण नै उल्ठा होला
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-18-09 8:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे मुर्दार - खोइ उ त्यो छ नि उ त्यो क्या २० को हरियो डलर छ नि - एsssss पचास कै हो त - क्या बात झन् राम्रो हो त्यही यहाँ देउ त घच्ची मन्त्र पढेर लिने हो ल
|
|