[VIEWED 13095
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
fourfederalrepublics
Please log in to subscribe to fourfederalrepublics's postings.
Posted on 03-06-07 6:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
So will SPAM warlords kill me now?
|
|
|
|
MadDoGG
Please log in to subscribe to MadDoGG's postings.
Posted on 03-06-07 7:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
He is the only one who can save us now from being a communist state
|
|
|
Jai_Nepal
Please log in to subscribe to Jai_Nepal's postings.
Posted on 03-06-07 10:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I like him too. He tried to help but these corrupted money hungry politicians didn't let him...
|
|
|
BathroomCoffee
Please log in to subscribe to BathroomCoffee's postings.
Posted on 03-06-07 10:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
DON'T HAVE MUCH LOVE FOR HIM CAUSE HE SAT ON HIS FAT ASS AND DID NOTHING FOR OVER A YEAR (when he had the chance). WHAT GUARANTEE IS THERE THAT HE WON'T DO THE SAME AGAIN.
|
|
|
newguy007
Please log in to subscribe to newguy007's postings.
Posted on 03-06-07 12:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Wow…I can’t believe that actually I’m agreeing with Bathroom. Yes, Gyane had his chance for about 14 months, what did he do? He gave himself a big fat raise, made all his chamcas rich, and transferred all his brothers’ property on his name. I’m not saying that the situation currently is the best but during his term; Nepal government was so broke that it almost could not afford to pay the government employees their salary, while our so called Vishnu avatar’s salary hit the record high even in dollars. I never trust him, never have and never will…..Sorry, no lover from my side.
|
|
|
JAYNEPAL_SABAILAI
Please log in to subscribe to JAYNEPAL_SABAILAI's postings.
Posted on 03-06-07 1:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
WHAT THE HELL U R DISCUSSING.......YA WE KNOW THAT COUNTRY IS IN THE LIQUIDITY STATE IT MAY BE CHANGE IN ANY FORM SO WHY U R DISCUSSING THIS OUT LET PHASE OUT OVERDATE MONARCHY .......LET US UNITE N RULE OUR COUNTRY OUR SELF .............EVERY BODY MUST HAVE RIGHT TO RULE THE COUNTRY.............LET US UNITE FOR THE LAST UPROOTED OF 239 YEARS OLD MONARCHY...........................ANI NAYA NEPAL SAMBHAV 6..........MERO BISWASH MA ...........TAPAIN KO K NI???????????????
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-06-07 2:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई पुरानो कुरा याद आयो । १९८८ तिर होला, मैले इलाहाबादमा एक जना नेपाली बयस्क भेटेको थिएं। सुर्य प्रसाद् ( बहादुर्) श्रेष्ठ, २०२८-३० साल तिर् राष्टृय योजना आयोग् का सदस्य थिए। नेपाल को यातायत् र अन्य बिकास आयोजना हेर्थे तिनी। उनी सँग भलाकुसारि गर्न मौका पाएको थिएं। उनी भन्थे, राजा महेन्द्रले सत्ता हथ्याए पछि २०२५-२६ मा उनले जे चाहन्थ्यो, त्यो गर्न सक्ने सर्बशक्तिमान थ्यो र पनि केहि गरेन। त्यसरि नि बीरेन्द्रको शासनकाल् को सुरुवात् पनि त्यस्तै थ्यो। २०३० साल् तिर् काठ्माण्डौ लाई जोड्ने बैकल्पिक् राजमार्गको खाका तयार् गरि सकेकोथ्यो रे। तराइ र भारत् को सीमा सम्म ४-५ घण्टा मा पुगिने। तर चिन रिसाउँछ भनेर त्यो पनि सुस्रु गरेन रे। ती बाबु छोरालाई पन्चायत कसरि टिकाउने भन्ने मात्र पीर रहेछ रे । श्रेष्ठजी त्यतिबेला इलाहाबाद् बिश्वबिद्यालयमा नेपाली टाइप् को सरलीकरण् बारी प्रबचन् दिन आउनु भएकोथ्यो। सम्भवत तेतिबेला युनिकोड् को बारेमा शायद उहाँको सोच् हुनु पर्दछ।त्यतिबेला मेरो दिमागमा उहाँको कुरा त्यती साह्रो स्पष्ट सँग घुसेको थिएन । जीवन जगत बारे धेरै बुझ्न बाकी थ्यो होला । अहिले संझिदा बुढाको भनाइ ठीक साँचो हो जस्तो लाग्यो । पञ्चायत जोगाउन अनेक कसरत गरे, देश को भबिष्य बारे केही सोचेको रहेन छ । ठीक त्यसरि नै ज्ञाने ले पनि काम गर्ने मौका पाएका थिए, एक छत्र राज का साथ । भने जस्तो जनसक्ती पाउंथ्यो होला । तर बद्री मण्डल र गिरी जस्ता सामान्य चरित्रमा समेत दाग लागेकाहरु को लावालास्कर लिएरे पञ्चायत फर्काउने प्रयास मात्र गरे । समय र खोला फर्काएर फर्किन्न भन्ने ज्ञान चाँही ज्ञाने लाई रहेन छ । अस्तु!
|
|
|
gure
Please log in to subscribe to gure's postings.
Posted on 03-06-07 2:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
rahal bai &new guy 007 hello what studid talking about ? what missguided mind u guyes have ? If the king could not do any thing iin 14 month what your corrupt leader rest of the time in 16 year ? if u have little bit judge ment power rethink about it ah . yes he did not handle nicely thats right but he did not the sell country to the india as ur leader did for the name of f janaandolan-2 . rahul ji it must be fact u must have more edcated then your father donot leave him tell father ok
|
|
|
vuttro_jasto
Please log in to subscribe to vuttro_jasto's postings.
Posted on 03-06-07 2:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
a leader, as a symbol, is always necessary. it's not the king (birendra, or gyanendra) who messed up the nation. blame the corrupt politicians. How many time have we had general election in the past 15 years?waste of money, i believe.all the so called politicians just want to have the power to run the government. and its the same people who keep switching the "chair" every other year.
|
|
|
Hi_nanu
Please log in to subscribe to Hi_nanu's postings.
Posted on 03-06-07 2:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हिजो एउटा तस्विर हेर्न पाइयो जहाँ प्रहरिको उपस्थितिमा एउटा हूल दन्ड सजाय तोक्दै थियो।मलाइ लाग्यो त्यो गलत थियो,मलाइ लाग्यो त्यो जङ्गल् राज् जस्तो थियो मैले बिरोध गरे।मैले कुनै राजनैतिक चस्मा लाएर बिरोध गरेको थिइन,त्यो सभ्य समाजको लागि पच्ने कुरा थिएन,त्यसैले मैले बिरोध गरेँ।म जस्तै धेरै जो यथास्थितिवादमा परिवर्तन चाहन्छन,जो लोकतन्त्रमा विस्वास गर्छन,तिनलाइ यो मन पर्ने कुरो थिएन।यो छाडातन्त्र थियो,यसले देशमा प्रहरिको मनोबल कति गिरेको छ भन्ने प्रस्ट हुन्छ। तर इ घटनाहरुलाइ देखाएर,राजा ग्यानेन्द्रको जय जयकार गर्नुको औचित्त्य चाहि म देख्दिन। किसुनजिले भने जस्तै हाम्रा राजा लोभि भए,उनैलाइ व्यापार् गर्नु पर्ने,उनैलाइ सारा देश आफ्नो नाममा पार्नु पर्ने।यदि, राजा बिरेन्द्रको मृत्यु पछि उनका नाम भएका सम्पत्ति गरिब जनता र विकाशका लागि खर्च गरेको भए आज देशले यस्तो छाडा आतन्क भोग्ने पर्ने थिएन।त्यसैले राजावादि र राजालाइ मेरो सल्लाह के छ भने। १) राजा विरेन्द्रको सम्पाति ट्रस्ट बनाइ मुक्त कमैयाको हितमा खर्च गर्ने २) राजाको व्यापारको ८०% रकम माओबादि प्रभावित् क्षत्रका जनतालाइ विदेशि रोजगारमा पठाउन खर्च गर्ने घोसणा गर्ने ३)दरवारले प्राप्त गर्ने रकमको ३०% माओबादि पिडितका परिवार्को शिक्ष्याम खर्च गर्ने। इ कामहरु गर्न चाहि लोभि हुने अनि सात दलको गल्ति देखाएर इनलाइ टुक्र्याएर फेरि पुरानै तरिकाले राज गर्ने चाहनाले चाहि दिर्घकालिन समाधान हुन सक्दैन। र राहुल दाइको भनाइमा म के मात्रै थप्न चाहन्छु भने,०१७ साल देखि ०४६ सम्म पन्चायत जोगाउन मै समय खर्च गरे राजाले अनि ०४६ देखि अहिले सम्म लोकतन्त्र जोगाउन मै खर्च गरे नेता हरुले।अलि अलि बनेका सडक,बाटा घाटा र पूर्वाधारहरु कहिले माओबादिले त कहिले खओवादिले मिलेर भत्काइ हाले।आज भोलि देशमा कसले शासन गर्या हो ठम्याउन मैले चाहि सकिन है।
|
|
|
BathroomCoffee
Please log in to subscribe to BathroomCoffee's postings.
Posted on 03-06-07 3:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
VUTRO JUSTO, i AM KINDA NEUTRAL IN THIS SUBJECT. I HAVE NOTHING BUT RESPECT FOR BIRENDRA BIR BIKRAM SHAH( he gave up his throne for the people). But Gyaney-----> HE SAT ON HIS FAT ASS FOR OVER A YEAR MAKING OUR CURRENT SITUATION GO FROM BAD TO WORSE. WHICH MAKES ME SEE NO LEADERHIP QUALITY IN HIM. IN OTHER WORDS I HAVE NO CONFIDENCE IN HIM. AND DO NOT WANT TO GIVE HIM ANOTHER CHANCE TO FUG UP AGAIN. HANDING HIM THE POWER WOULD BE A TOTAL WASTE OF TIME.
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-06-07 4:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भुत्रो जस्तो र गुरे जी, सर्बप्रथम त मैले कसैलाई गाली गरेको छु र ब्यक्तिगत रुपमा ? ज्ञाने र तिनका पूर्खा तपाईंहरुको ससुराली खलक पर्दछ र म माथि गाली दिन ? ल भैगो, तपाईं हरु हुर्केको सभ्यता त्यस्तै हुनु पर्दछ, जुन शैली मा प्रतिकार गर्नु भयो । १-हो १४ महिना छोटो समय हो, तर सर्बसक्तिमान शासक को लागि त्यो अबधी थोरै भन्न मिल्दैन । राजानैतीक पार्टी बाहेक आमा नगरिक को साथ भएको बेला हो त्यो । हुने बिरुवा को चिल्लो पात्, कहाँ देख्नु भयो । के देख्नु भयो त्यती बेला कि देशमा अब राम्रो हुन्छ, शान्ति हुन्छ भनेर ? हामी आम जनताले शान्ति खोजेको हो, रोजीरोटी खोजेको हो ? कुनै भिन्नता वा आशाको किरण देख्नु भयो ? नेपाल मा बसेको भए थाहा हुन्थ्यो राज्य आतंक भनेको के हो र कस्तो हुन्छ भनेर । बिदेशमा बसेर भुक्न धेरै सजिलो हुन्छ मित्र । २०३८ बर्ष बिरासत मा पाएको सत्ता हो त्यो के गर्यो जनता को लागि ? ज्ञानेको मन्त्री ले DG बनाउन २५ लाख मागेको म आँफै साक्षी छु । २-हो राजानैतीक पार्टिको अदुर्दशिता र खिचातानी ले देश मा अस्थिरता भयो । लोकतान्त्रमा त्यस्ता पार्टी र तिनका चोर फटहा हरु लाई बडल्ने अधिकार तपाईं सँग छ, हामे तपाईं ले भन्नु भयो, कतिवटा चुनाव भए र कति खर्छ भे भनेर । तपाईं आँफै हिसाब गर्नुस् । देशको सम्पत्ति कति दुरुपयोग भए भएन भनेर । २०४७ साल को आम निर्वाचन पछि ५२ साल मा हुनु पर्नेमा ५१ साल मा भयो । अनि ५६ साल मा ? १० बर्षा मा हुनु पर्ने ३ वटा निर्बाचन ९ बर्ष मा भयो । कहाँ दुरुपायोग भयो, मित्र ? अनि १ वटा निर्वाचनमा कति खर्च हुन्छ ? खर्च हुने डरले निर्बाचन न गराएको मुलुक कुन छ ? त्यो भन्दा नि १ वटा निर्वाचन को खर्च झन्डै १ अरब जती हुन्छ, ( पहिलो निर्वाचन को खर्च त कारीब २५ करोड मात्र, दोस्रो को ४० करोड र तेस्रो को अलि बढी नै ८० करोड खर्च भएको मोटामोटी अनुमान छ । १ वटा निर्वाचन को खर्च जती त ज्ञाने ले १ बर्ष को घर खर्च लिए ? निर्वाचन मा भन्दा ज्ञानेको निजी खर्च मा राष्ट्र्को ढुकुटी खर्च गर्नु राम्रो भयो होइन तपाईंको भनाइ अनुसार ? मित्रहरु, बुझेर जवाफ लेख्नु, नेता चोर भए भन्दैमा लोकतान्त्र नै अफाप भन्ने भ्रम छोड्नुस् । लोकतान्त्र को बिकल्प राजातन्त्र हुनसक्दैन । यती मात्र हो मेरो भन्नु को अर्थ ।
|
|
|
pire
Please log in to subscribe to pire's postings.
Posted on 03-06-07 4:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुलब्रो, त्यो साला ज्ञानेले अठ्ठाइस करोड खर्च गरेर अफ्रीका घुम्न गा'को झन बिर्स्या भन्या? तर यो अकर्मण्य नेताहरुलाई पनि तर्साउनु पर्छ। मूला हरुले राम्ररी काम गरेनन भने काम गर्छौ कि पुलिस बोलाइदिम भन्या जस्तै काम गर्छौ कि ति चोरहरु (ज्ञाने/कमले/तुलसि ) लाई सत्ता दिम भन्नु पर्छ अनि 'नाई' भन्दै थुरथुर भएरअनि बल्ल डरले भनेनि काम गर्छन।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-06-07 4:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कहाँ बिर्सनु पिरे ब्रो? ज्ञाने र तिनका सन्तान को अत्याचार । १० करोड खर्च गरेर अष्टृयामा गैंडा बेच्न गएको पनि याद छ । भक्तपुरमा क्रेन लिएर शालिक उखेल्न गएको नि याद छ । हानेल कोनेको को १० करोड खाएर मेलम्ची तुहाउने कार्य गरेको नि याद छ । नेता चोर, गिरिजा माकुने, प्रचण्डे आदी नालयक भयो भन्दैमा, लोकतन्त्र लाई गाली र राजाको कुकर्मलाई ताली दिन् पाइन्छ र भने, बुझ्दै न बुझी गाली गर्छन् ब्रो, नेपाल् मा बस्या भएपो थाह हुन्छ, अमेरिका बसेर भुकेर के थाह हुन्छ, मण्डलेका सन्तानहरुलाइ।
|
|
|
my pride nepal
Please log in to subscribe to my pride nepal's postings.
Posted on 03-06-07 6:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Yes there are some mistake form king... but that doesnt mean that his effort towards imporving should be overlooked. He tried to destroy corruption in the country... He have almost destroyed the red tapism prevaling in the beaurocarcy..... He try to make law " that evey money receive by country should be accountable but.....they are not only those INGO n NGO chairmain property should be used for their purpose. his stand againd moaist terrorist was storng and RNA have developed a storng morale during that period. He tried to make some discipline in the Communication sector which was necessary .. because it was creating disorder due to irresponsibility. Before king took . to make passport in nepal it takes months but in his reigm it took 15 minutes.... Development is not giving or distribution ones wealth (as maoist think) . I dont want to give my wealth to any body but I can participate to create wealth for the soceity. King falls in second category.. so he is respoinsible and respectable and tried much to make county (even he have some weakness) We should not overturn monarch form nepal because NETA wanst it.,... secure forever so that they can do whatso ever
|
|
|
my pride nepal
Please log in to subscribe to my pride nepal's postings.
Posted on 03-06-07 6:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Rahulvai ... I am mandale ... yes .. but we are far better than your way of thinking.. U are colored by politics but we have no political ideology ... we walk as to time .... not like you stick with moaist ideology
|
|
|
my pride nepal
Please log in to subscribe to my pride nepal's postings.
Posted on 03-06-07 6:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
RAHULBAHI is in NEPAL becuse HE is a VIGILANTE>>>> nowday VIGILANTE HAVE BIG VOICE and Moaist have GUN that make NEPAL worst KAHELAY BIDESH GUMERAA HIDEKOO vayee po thahaa huntheyooo..... development vaneko k ho vaneraa????
|
|
|
Namaskaar
Please log in to subscribe to Namaskaar's postings.
Posted on 03-06-07 6:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
My opinion on the subject; First of all Institution in itself is not bad it is the individual. It is same for Political parties and for Monarchy. And the solution to any problem is not to overroot the institution but to get the system into right track. Malai k lagchha bhane samasya rajsastha hoina, samasya samanwayata ko kami ho. Gyanendra le aafno position gumauna lai ta saasan aafno haat ma leko hoina hola? As maoist were never satisfied with political parties they never sat with their government for the talk, Every one knows that. They demanded King to be the head of government to hold talk. This might have been their trap but it was for sure that they were never willing to sit in talk with Congress or so-called communist(UML).
|
|
|
Namaskaar
Please log in to subscribe to Namaskaar's postings.
Posted on 03-06-07 6:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Not complete yet. Will write in a few moment.
|
|
|
suvachintak1
Please log in to subscribe to suvachintak1's postings.
Posted on 03-06-07 6:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
king love the country and the people ( fellow citizens) maoist love to kill people and love the money. 7 Party love money indian people, destroy country and play games with fellow citizens
|
|