[VIEWED 90250
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-06-06 12:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
*# चौतारी ३६ #* Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे मान्छे जति दंग परेर हात, टाउको हल्लाउदै हिडे पनि सबैको आड मेरुदन्डमानै हुन्छ नत्र त गडेउला जस्तै भुइमा लडिबुडि खेल्दै हिड्नु पर्थ्यो । हुन त पुन्टे दाइ कैले काहि धोबिनीका तेसरीनै च्यात्तेको पटीकोटा लडिबुडि खेल्लछन,त्यो त तिनपानेले गर्दा हो । नत्र बिर्खे बुढा त लठ्ठी टेकेर भे पनि दुइ खुट्टाले हिड्छन,पुन्टे दाइ त कपाल झरे नि तरुनै छन,किन तेसो गर्नु पर्थयो र ? साझा देशमा कति धागा आए,कति गए, साझाकै मान्छे गन्ने भने नि नेपालको जनसंख्या भन्दा वढि होला तर मेरुदण्ड भएका चाहि औलाले गने हुन्छ । अझ साझाका धागोको कुरा गर्ने हो भने त ती कति कच्चा कि,प्याटै चुडिन्छन सानो तिनो बलले । यो चौतारी चै दिन दिनै बिलियो हुदै गयो,मैले त राम्रो संग भेउनै पाउन सकेको थिइन गाठी कुरो के भनेर मिसले भनेर पो थाहा भो "हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता"।साझाको ३४ धागोहरुलाइ एउटै वाक्यले ब्याख्या गर्ने हो भने त्यो भन्दा अर्को उपयुक्त के हुन सक्ला ? अब त चौतारी यति बलियो भएको छ कि, बामे सर्दै, ताते ताते गर्दे , दौडने भइसक्यो । चौतारी महोत्शब सकिए पनि चौतारी सम्मेलनको चाजो मिलाउदै हुनुहुन्छ के रे पुन्टे दाइ । म त मिले मुन्टाले टेकेर भए नि आउने सुर कसेकको हो गालबले चाही अमेरिका गाम तिर आउदा मेसो छोपेर यसो सानो तिनो फोन सम्मेलन गरिहाले । जे भए नि यो सानो फुलबारीमा मित्रता र आत्मियतालाइ माथि धकेल्दै गरम,यसलाइ आफ्ने बनाम,बिचैमा चटक्कै छोडेर हामिलाइ टुहुरो बनाउने काम चाही नगरम ।
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-06-06 12:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ, दीप ज्यो साह्रै बिजी हुन भए जस्तो लागेर मैले नै बनाइदिएँ नयाँ चौतारी पनि। ल रमाइलो गरम्, आराम गरम् गाम्ले हो!!!:)
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 12-06-06 12:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल चित्रे राम्रो भएछ चौतारी नयाँ चौतारो को लागि बधाइछ ।
|
|
|
Foe_4_mysty
Please log in to subscribe to Foe_4_mysty's postings.
Posted on 12-06-06 12:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल चित्रे राम्रो भएछ चौतारी नयाँ चौतारो को लागि बधाइछ ।
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 12-06-06 12:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आम्बोsssssssssssssssss!! अगाडिको चौतारिमा पोस्ट मा नजर हान्यो भने मेरो पोस्ट सबैभन्दा बेसि होला। तर चित्रेस सोमले मोलाई झारे ट्याबे बनाईदियो हौ, नाम नै माइनस गरिदिएछ सोमले चौतारिको लिस्ट देखि मेरो त। ल मन बबाल दुखेको छ, म गएँ झ्याप हुन!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-06-06 1:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे कस्तो राम्रो काम गरेको । थ्यांकु चित्रे । दिप ज्यो तपाईं सारो ब्ग जस्तो छ नि । मलाई ईमेल लेख्दै हुनुहुन्च कि क्या हो । अनि फरमुला लेख्न चै नभुल्नु होला, :P
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 12-06-06 1:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
किन हो चित्रे त्यो पुरानो बाट नयाँमा जाम भन्ने लिङ्क ता काम गर्दैन कि क्या हो ? के भो तेस्लाइ ? ए मिस्टे के छ खबर ? धन्यबात त्यो लिङ्कको लागि है सारै राम्रो काम गरो तेस्ले
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-06-06 1:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए निसे, सरी है, मैले त हतारमा के गरेछु थाहै भएन, तिम्रो नाम लिष्टबाट छुटेनि हाम्रो मनबाट कहिल्यै छुट्ने छैन।don't worry, अर्को चौतारीमा अवश्य सम्झेर राख्नेछु। :)
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 12-06-06 1:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पिल्सीङहिल मा बाङ्गे पर्या भे? *** “के भो ए बाङ्गे? चेट भा चङ्गा ताराँ जसरी के झोल्लेर बसीरा यो कौसिमा?” न ब्यानै तन्काइसकेछ कि बाङ्गे ले कोइ नभा मौका परेर भन्ने संकामा मैले थपेर सोधेँ “कि तन्काइसकीस् ब्यान् ब्यानै अमृत्?” "काँ तन्काउनी ब्यानै त्यो नी घरैमा? उसै त यसो उसो गर्यो घर्का मन्छे हिंसामा आउलान जस्तो गरी रा छन् अचेल--- कैले खुट्टा भाच्दिनि भन्छन् कैले ढाड सोझ्याउनी रे – हुन त कुन् बाङ्ग्या छ र ऐले नी – तेस्तो घराँ मान्छे तातेर बल्न बल्न ला बेलाँ अमृत् हाल्नुहुन्थ्यो – झ्याप्पै आगा फन्दाँ परीदैन र? बिचार् पुर्याउनु पर्छ बाबु – यै एउटा ज्यान् छ – तल माथि पर्यो भने त बिताएन?” बाङ्गेले अफ्नो बिरह पोख्यो --- हिजो त्याँ पलान्चोक् भौबती जाने बाटाँ गर आथ्यो बाङ्गे तेस्को साथी मुकुन्द्या ब्या मा --- ती केइ भे छ कि त भनेर सोधे “हिजो ब्या मा केइ भो कि के हो?” “हुनु भो नि ब्या मा --- “ बिरक्तीएर भन्यो बाङ्गे ले। “के भो?” सोध्नै पर्यो। “के हुनु – एउटीले पिल्साएर गै नी” भन्यो। “कल्ले?” म नि उत्सुक् भएँ। “खै --- पुस्को घाम् जस्तै थिइ --- नानु रे भन्या जस्तो नि लाग्थ्यो --- यत्ति लामो पिल्सिङहिल् लार आथी तेइ लामो हीलले यो मुटुमा छेडेर हिन्दी --- पिल्साएर आफुलै यस्तो गर्दी के नी ---“ “अनि आँखा त राता राता छन् नी – रातभर् रोएर बसिस् जस्तो छ नी” सोधेँ। “काँ रुनी--- तेसैलाइ सम्झेर निन्द्रै लागेन --- उग्र थिइ यार् --- के गर्नि होला?” बाङ्गे अझै पिल्सेकै थ्यो --- “कुन् सड्को हिनीछ हिनीछ --- पछि हेर्छु त छैन --- फेला पार्न पाए नाङ्ला जान हुन्थ्यो भन्या खै टपरीमै मरीएला जस्तो छ” ---- लौ चौतारी बनाम्ला भन्दै थें -- मैले बनाम्नी भन्दा कता हो कता राम्रो बनाइसक्या रे छ चित्रे पर्भो ले. सुन्दरी भस्म!---धामीले मिलायो हो एइले त-- हिजो को धामी के अन्त मातेर लडीराको रछ की तल भोटे पुल मुनी --- चौतारी बनाम्नु परो जोखना हेर्देउ भनेको त "बेसी चैं हैन ल -- तोइँले चौतारी बनाइस भने त बगरमा गर लड्दिन्छु ड्याङ्गै" भन्छ धामी त। कस्ले बनाउनी छ त जोखाना भनेको की अन्त "चित्रे "को जुरेकोछ --- बगरको मसानको नी दरो दृस्टा परेको छ तेस्कोमा भनो हौ।
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 12-06-06 1:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेत्तेरिका बङ्गेलाइ पो परेछ बिचरा बाङ्गे........................???
|
|
|
Foe_4_mysty
Please log in to subscribe to Foe_4_mysty's postings.
Posted on 12-06-06 1:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यामे बुरो, यो वेल्कम । तेत्ती जाबो सानो काममा तिम्रो मद्दत गर्न सकेन भने साझा चौतारीको सदस्य बाट नाम काटे हुन्छ मेरो! ******************** चित्रे बुरो, तिमी फेरी धन्यवाद दिन पनि कन्ज्युस्याँई गर्यो यो मिस्टे मोरोले भन्लाउ । माइन्ड नगर, तिमीलाइ धेरै धेरै धन्यवाद छ चौतारी चिनेको मा । तिम्रा सन्तानले डाँडा काँडा ढाकोस् ।
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 12-06-06 1:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मिस्टे, तेत्ती जाबो सानो काममा तिम्रो मद्दत गर्न सकेन भने साझा चौतारीको सदस्य बाट नाम काटे हुन्छ मेरो! Thank You ! चित्रे, तिम्रा सन्तानले डाँडा काँडा ढाकोस् ।
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 12-06-06 1:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 12-06-06 1:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल चित्रे, तिमीलाइ धेरै धेरै धन्यवाद छ चौतारी चिनेको मा । तिम्रा सन्तानले डाँडा काँडा ढाकोस् । बाङ्गे मोराले नपीईकनै आँखा रातो रातो पार्या भनेसी त बबालै भ'छ नि त --हँसायो दीप ब्रो ले :D:D:D
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 12-06-06 1:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल चित्रे, तिमीलाइ धेरै धेरै धन्यवाद छ चौतारी चिनेको मा । तिम्रा सन्तानले डाँडा काँडा ढाकोस् ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-06-06 1:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिम्रा सन्तानले डाँडा काँडा ढाकोस् he he he he
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-06-06 1:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पून्टे दाईसँग चेस खेलिरा' घमासान हुँदैछ। पून्टे दाई त कस्तो च्याम्पियन, म हार्छु जस्तो छ।
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 12-06-06 2:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 12-06-06 2:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन कता खेलि'रा हो पब्लिकले हेर्न मिल्दैन?
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 12-06-06 2:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पब्लिकले हेर्न नपा'को राँरै भो! आफू त हारियो! :D
|
|