उह बेला गिरिजाले सत्य-तथ्य निकालेको भए कुरा उही बेला सकिन्थ्यो |
दिपेन्द्रको कलङ्क मेत्नलाई स्वचालित भट ट ट ट ट भन्ने प्रतिवेदन निकाले | कल्ले पत्ताउनु?
सब्बै दोष ज्ञानेन्द्रको टाउकोमा |
दिमाग भन्ने नि साला एस्तो एउटा चिज हो कि के भन्ने 'शट' खाए पछि एसले के गर्छ भन्न सकिन्न ?
अब कोलोराडोको काण्डलाई लिम , तेस्को दिमाग सट्केको होइन र ? बिना फत्तुर |
दिपेन्द्र नै हत्यारा थियो भन्दा फरक नपर्ला | थप्नै पर्दा खै त राजपरिवारका अन्य सदस्यहरु ज्ञानेन्द्र शक्तिविहीन भए पछि नि चुप्पी कसेर बसेकै छन् , ज्ञानेन्द्रले मार्ला भन्ने डर पनि रहेन | यो केहि होइन, सब प्रोपोगान्डा नै हुन् | ज्ञानेन्द्रले गरेका भए राजपरिवारका कोइ न कोइले अहिले सम्म त मुख खोलि सक्नु पर्ने हो नि | बिचरालै 'न घर को न घाटको' भाको छ | येसो दिमाग लगाएर सोचम त , साथि हरु |