पान्डव सुनुवार दाई बाहेक अरु को पिल्सिएको छ काठमाडौं बाट ? दिनेश अधिकारी, नेपालका एक प्रसिध युवा कवीले यसरी काठमाडौं भोगेका छ्न । उनैको शब्दहरुमा प्रस्तुत छ सानो झलक ।
“…तिमी जो गुन्यु चोलिको सभ्यतमा हुर्किएकी छेउ
तिमी जो एंचो प ईंचो र पर्ममा रमाएकी छौ
भेटघाट को रहर ले हरहराएर जांदा
माईतिले ढोका थुनेको हेर्न च।हन्नौ भने
बिन्ती ! यो शहरमा न आउनु
कम्तिमा पनि म आफुलाई
मेरो यहाँको आगमन
आफ्नै भाईले आफुमाथि वालात्कार गरे जस्तो लागेकोछ ।
आफ्नै बाबुले आफुमाथि हातपात गरे जस्तो लागेकोछ ।…..
…………………
सुन !
यहाँ आएर तिमीले हेर्ने लामा र फ रा किला अलक त्रे सड्क न हो
त्यो, तिम्रै घर अघिल्तिर बाट गोरेटो ख न्न छुट्याउनु पर्ने
तर नछुट्याएर हड्पेको राष्ट्र्को बजेट हो ।
यहाँ आएर तिमीले हेर्ने
घण्टाघर्, धरहरा, होटेल र अग्ला ठूला महल न हो
त्यो, तिम्रै गाउँमा
पंधेरो, फड्के र कुलो बनाउन दिनुपर्ने रकम नदिएर
तिम्रै बिरुध रचिएको षड्यन्त्रको प्रतिफल हो ।
काठमाडौं ! आफ्नो अगेना चि सि यो भने
मांग्न जांदा छिमेकी अगेनाको आगो दिदैन
तिमी, छिमेकी र आफन्त मर्दा
काठमाडौं !
तिम्रो लाश उठाउन मला मि दिदैन ।…….”