[Show all top banners]

salokya
Replies to this thread:

More by salokya
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Gmail Drive- Amazing Thing U can do with Gmail
[VIEWED 5214 TIMES]
SAVE! for ease of future access.
Posted on 06-15-05 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तपाइँहरु मध्ये धेरैसित जी मेल होला र यदाकदा तपाइँले पनि सोच्नुभएको होला यत्रो २ गिगाबाइट स्थान के राखेर भर्ने होला ? त्यसो हो भने म तपाइँलाई एउटा एकदमै उपयोगी टिप्स दिँदैछु । कहिलेकाहीँ तपाइँलाई अफिसका फाइल घरमा र घरका फाइल अफिसमा चाहिने हुन्छ । फ्लपी डिस्केटको त भरै हुन्न । नयाँ फ्लपीले पनि जतिखेर आवश्यक पर्छ त्यतिबेला धोका दिनसक्छ । फेरि त्यसमा ठूलो खाले फाइल पनि कहाँ अट्छ र ? यस्तो अवस्थामा ल्यापटप बोक्न पाए हुन्थ्यो भन्ने कल्पना गर्नुभएको होला । ल्यापटपको व्यवस्था गर्न सक्नुहुन्छ भने त समस्याको समाधान भइहाल्यो, सक्नुहुन्न भने चाहिँ जी मेलको सहयोगले समाधान निकाल्ने एउटा गजबको आइडिया छ ।
यो सानो आकारको एउटा फाइल इन्स्टल गर्नुभयो भने तपाइँको कम्प्युटरको My Computer आइकनभित्र सी, डी, ई जस्ता हार्ड ड्राइभ जस्तै गरी जी मेल ड्राइभ पनि देखिनेछ । अब के चाहियो र, अरु ड्राइभमा जस्तै गरी तपाइँलाई चाहिने फाइलहरु तानेर यसभित्र हालिदिनुस् । घर र अफिस दुवै ठाउँको कम्प्युटरमा यसको प्रयोग गर्ने हो भने फाइल यताउता गर्न फ्लपी वा सीडी बोक्ने झन्झट नै हुँदैन । म आफैले यसको प्रयोग गरेर हेरिसकेको छु । फाइलहरु तुलनात्मक रुपमा छिट्टै नै त्रान्सफर हुन्छन् । मानौं तपाइँ कुनै साइबरमा हुनुहुन्छ । त्यतिबेला पनि तपाइँ आफ्ना फाइल सजिलै पाउन सक्नुहुन्छ । यसका लागि तपाइँले आफ्नो जी मेल एकाउन्टमा साइन इन गर्नुपर्ने हुन्छ । त्यसपछि अल मेल फोल्डरमा गएर हेर्नुस्, तपाइँका फाइल इमेल एट्याचमेन्टका रुपमा त्यहाँ बसिरहेको हुन्छ ।
अब बढी गन्थन छाडेर यो उपयोगी प्रोग्राम डाउनलोड गर्ने ठाउँको लिंक भएको पेजको जानकारी दिँदैछु।
- http://merosansar.blogsome.com/2005/04/12/2043-2/#more-11

अनि कसैको जी मेल खाता छैन र खोल्ने इच्छा छ भने पनि मलाई लेखे हुन्छ, म आमन्त्रण पठाइदिनेछु ।

 
Posted on 06-15-05 10:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

good job, salokya ji using Gmail to move Gigantic files.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
TPS Re-registration case still pending ..
tesla stock OMG !!
What are your first memories of when Nepal Television Began?
TPS for Nepal likely to extend next week
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
MAGA #FAFO
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
Those who are in TPS, what’s your backup plan?
nrn citizenship
Toilet paper or water?
Sajha has turned into MAGATs nest
ChatSansar.com Naya Nepal Chat
Nas and The Bokas: Coming to a Night Club near you
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
Who is hottest nepali female?
Nas and The Bokas: Coming to a Night Club near you
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters