MAYOR GOPI HAMAL? - Sajha Mobile
SAJHA MOBILE
MAYOR GOPI HAMAL?
Posts 1 · Viewed 290 · Go to Last Post
ojhasamajdhangadhi
· Snapshot 0
Like · Likedby · 0
तिमी जसलाई चुनाव जिताउन खोज्छौ त्यही हार्छ!
जसको पछाडि खम्बा हुं भनेर उभिन्छौ त्यही खम्बा नराम्रो सङ्ग ढल्छ!
अनि तिम्रा दोषी नजरले अरुलाइ पनि आफुजस्तै अवसरबादी र स्वार्थी देख्छन,शक्ति र सत्ताको पछाडि दौडिने झोले देख्छन!
म गोपाल हमाल दाइको अभियानमा जोडिदा वहाँ एकजना ब्यापारी मात्र हुनुहुन्थ्यो,र चुनाव हार्नुभएको थियो!
माननीय डा.आनन्द चन्द जि सङ्ग जोडिदा वहाँ भक्खर उम्मेदवार बनेर धनगढी आउनु भएको थियो,वहाँलाई धनगढीमा कसैले चिनेको सम्म थिएन, रास्वपाले यसरी प्रचण्ड बहुमतले ल्याउने त सपनामा पनि कसैले सोचेकै थिएनन!
जे सत्य छ,त्यसलाई साथ दिन्छु!
जुन कुराले नागरिक र देशको हित गर्छ उसको झोला बोक्छु,उसैलाई माया गर्छु,अन्तत: मेरै माया र बिश्वासको जित हुन्छ भने यसमा मेरो के दोश?
बालेन र रविलाई मेरो रिसोर्टमा स्वागत गर्दा घंटे भनेर जिस्कायौ।
झोले भनेर गिज्यायौ।
कान र आँखा खोलेर सुन आज तिनै घंटेहरुले तिम्रो सुदुरपश्चिम परिवर्तन गर्दैछन,तिम्रो देश परिवर्तन गर्दैछन!
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 86
· Posts 1 · Viewed 335
· Posts 1 · Viewed 230
· Posts 1 · Viewed 239
· Posts 1 · Viewed 290
· Posts 1 · Viewed 410
· Posts 1 · Viewed 302
· Posts 1 · Viewed 316
· Posts 1 · Viewed 492 · Likes 1
· Posts 1 · Viewed 520



Travel Partners
Travel House Nepal